पुँगी
स्वरूप
पुँगी तराई क्षेत्रमा सर्प नचाउने सपेराहरूले बजाउने बाजा हो । यो फुकेर बजाइन्छ । सपेराहरूले आफ्ना केटाकेटीलाई बीन बजाउन सिकाउनुभन्दा पहिले यो बाजा बजाउन सिकाउँछन् । नरिबलका गट्टामा गोपीबाँसको तीन वटा नली जोडी यो बाजा बनाइन्छ । यस बाजाको शिर भागमा बाँसकै छोटा डन्डी हुन्छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]