"ब्रह्मा" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २: | पङ्क्ति २: | ||
[[चित्र:Brahma Halebid.jpg|right|thumb|300px|ब्रह्मा]] |
[[चित्र:Brahma Halebid.jpg|right|thumb|300px|ब्रह्मा]] |
||
{{stub}}ब्रह्मा [[हिन्दु]] धर्मका तीन मुख्य देव([[ब्रह्मा]],[[विष्णु]],[[महेश्वर]]) मध्ये एक मूख्य देवता हुन्। हिन्दु धर्म अनुसार ब्रह्मा यस संसारका सृष्टिकरता हुन्। उनले सम्पूर्ण संसारको रचना गरे। ब्रह्मालाई चित्र र मूर्तिमा |
{{stub}}ब्रह्मा [[हिन्दु]] धर्मका तीन मुख्य देव([[ब्रह्मा]],[[विष्णु]],[[महेश्वर]]) मध्ये एक मूख्य देवता हुन्। हिन्दु धर्म अनुसार ब्रह्मा यस संसारका सृष्टिकरता हुन्। उनले सम्पूर्ण संसारको रचना गरे। |
||
ब्रह्मालाई चित्र र मूर्तिमा ४ वटा शिर भएको देखाईन्छ ।ब्रह्माको ५ [[शिर]] मध्य १शिर [[शिव]]ले काटिएको कथा हिन्दु |
|||
सास्त्रमा उल्लेख गरिएका छन्। उक्त शिरमा सृष्टिको घमण्ड बढेकाले गर्दा उक्त शिर काटिएको हो भनिन्छ। ब्रह्माकाे साथमा [[सरस्वती]]लाई पनि देखाईन्छ ।सरस्वतीलाई ब्रह्माकाे पत्नीको रूपमा लिने गरिन्छ । ब्रम्ह एक सन्तोष स्वरुप को वृद्ध देवताको रूपमा देखिन्छ । |
|||
==ब्रह्माको आयु== |
==ब्रह्माको आयु== |
||
उनको आायु निम्न त बुझ्न सकिन्छ <br/> |
उनको आायु निम्न त बुझ्न सकिन्छ <br/> |
||
पङ्क्ति २०: | पङ्क्ति २२: | ||
{{हिन्दु देवता तथा शास्त्रहरू|state=collapsed}} |
{{हिन्दु देवता तथा शास्त्रहरू|state=collapsed}} |
||
{{Commonscat|Brahma}} |
{{Commonscat|Brahma}} |
||
[[श्रेणी:त्रिदेव]] |
|||
[[श्रेणी:हिन्दू धर्म]] |
[[श्रेणी:हिन्दू धर्म]] |
||
[[श्रेणी:देवी-देवताहरू]] |
[[श्रेणी:देवी-देवताहरू]] |
१३:००, ७ मार्च २०१७ जस्तै गरी पुनरावलोकन
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
ब्रह्मा हिन्दु धर्मका तीन मुख्य देव(ब्रह्मा,विष्णु,महेश्वर) मध्ये एक मूख्य देवता हुन्। हिन्दु धर्म अनुसार ब्रह्मा यस संसारका सृष्टिकरता हुन्। उनले सम्पूर्ण संसारको रचना गरे। ब्रह्मालाई चित्र र मूर्तिमा ४ वटा शिर भएको देखाईन्छ ।ब्रह्माको ५ शिर मध्य १शिर शिवले काटिएको कथा हिन्दु सास्त्रमा उल्लेख गरिएका छन्। उक्त शिरमा सृष्टिको घमण्ड बढेकाले गर्दा उक्त शिर काटिएको हो भनिन्छ। ब्रह्माकाे साथमा सरस्वतीलाई पनि देखाईन्छ ।सरस्वतीलाई ब्रह्माकाे पत्नीको रूपमा लिने गरिन्छ । ब्रम्ह एक सन्तोष स्वरुप को वृद्ध देवताको रूपमा देखिन्छ ।
ब्रह्माको आयु
उनको आायु निम्न त बुझ्न सकिन्छ
1 मानव वर्ष = एक दिव्य दिवस
30 दिव्य दिवस = 1 दिव्य मास
12 दिव्य मास = 1 दिव्य वर्ष
4,000 + 400 + 400 = 4,800 दिव्य वर्ष = 1 सत युग
3,000 + 300 + 300 = 3,600 दिव्य वर्ष = 1 त्रेता युग
2,000 + 200 + 200 = 2,400 दिव्य वर्ष = 1 द्वापर युग
1,000 + 100 + 100 = 1,200 दिव्य वर्ष = 1 कलि युग
अथ सत्य+ त्रेता+ द्वापर + कलि युग सब समाप्त हुन्छ तब ब्रह्माको एक दिन
सकिन्छ । र प्रलय हुन्छ । रात त्यतिनै लामो हुन्छ र उज्यालो भएपछि ब्रह्माको नयाँ दिन सङै नयाँ
सृष्टि सुरुहुन्छ ।
यसरिनै ब्रह्माको दिन चल्छ ।
धर्म सास्त्रमा १०० बर्ष ब्रह्माको आयु मानिएको छ