"नौमती बाजा" का संशोधनहरू बिचको अन्तर
सा वि. म.: हिज्जे ठीक (-लिंकहरू +लिङ्कहरू) |
कुनै सम्पादन सारांश छैन चिनो: २०१७ स्रोत सम्पादन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
'''नौमती |
'''नौमती बाजा''' नौ वटा [[बाजा]]हरूको सामूहिक बाजा हो । यो [[पञ्चैबाजा]]को ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ । |
||
यस अन्तरगत [[दमाहा]], [[झ्याली]], [[ट्याम्को]], [[ढोलक]], [[सहनाई]], [[कर्नाल]], [[नरसिंगा]] बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई |
यस अन्तरगत [[दमाहा]], [[झ्याली]], [[ट्याम्को]], [[ढोलक]], [[सहनाई]], [[कर्नाल]], [[नरसिंगा|नरसिङ्गा]] बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई-दुई वटा हुन्छन् । सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौ जना वाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्यसमूहलाई नौमती बाजा भरिएको हो । |
||
==नौमती बाजाहरूको सङ्क्षिप्त विवरण== |
|||
===सहनाई=== |
|||
सहनाई अर्थात् सनई |
सहनाई अर्थात् सनई नौमती बाजाको प्रमुख आकर्षण हो जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ । फुक्दै पौन फेर्दै यसमा मुरलीमाझैँ हरका आठवटा प्वालहरूमा औँला चाल्दै बजाइने यो बाजा निकै परिश्रमी लोककलाकारहरूले मात्र बजाउन सक्छन् । एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सूर मात्र दिइरहन्छ त्यसैले सूर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बनाइने सनईलाई पोथी सनई पनि भनिन्छ । विशेष गरी सिल्वर र पित्तलबाट निर्मित सनईले आठवटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धूनहरू प्रस्फुटन गर्दछ । |
||
===ढोलक=== |
|||
मादलजस्तो तर खरी नभएको यो बाजा पनि एकातिर हातले र अर्कोतिर सानो लट्ठीले ठोकेर बजाइन्छ । यसले अरू बाजाहरूको लयलाई ताल छोप्ने र बिट मार्ने काम गर्छ । ढोलक जोझण्डै डेढफिट लामो काठ र छालाले बनेको |
मादलजस्तो तर खरी नभएको यो बाजा पनि एकातिर हातले र अर्कोतिर सानो लट्ठीले ठोकेर बजाइन्छ । यसले अरू बाजाहरूको लयलाई ताल छोप्ने र बिट मार्ने काम गर्छ । ढोलक जोझण्डै डेढफिट लामो काठ र छालाले बनेको हुन्छ । |
||
===दमाहा=== |
|||
यसैगरी |
यसैगरी नौमती बाजामध्ये ठूलो बाजाका रूपमा दमाहा पर्दछ । तामा र छालाले बनेको यो बाजालाई काठको गजाले ठोकेर बजाइन्छ । यसको ध्वनि मोटो र थर्काउने प्रकृतिको हुन्छ । |
||
===सानो दमाहा=== |
|||
दमाहाको सानो रूपलाई सानो दमाहा भनिन्छ । |
|||
===बाउँताल=== |
|||
दमाहाकै आकारको तर त्यसभन्दा सानो दमाहालाई बाउँताल भनिन्छ । यसको आवाज ठूलो दमाहाको जस्तो मोटो हुँदैन |
दमाहाकै आकारको तर त्यसभन्दा सानो दमाहालाई बाउँताल भनिन्छ । यसको आवाज ठूलो दमाहाको जस्तो मोटो हुँदैन । ठूलो दमाहाको तुलनामा यसको धन्काई पनि कम हुन्छ त्यसैले यसैले यसलाई दमाहाको सहयोगी धनबाजाको रूपमा लिइन्छ । |
||
===ट्याम्को=== |
|||
नौमती अन्तर्गतको ताल दिने अर्को बाजा हो ट्याम्को जसको बनावट झण्डै झण्डै सानो दमाहा जस्तै हुन्छ । यो सानो र छरितो बाजालाई काठका साना गजाले ठोकेर बजाइन्छ । सनईका स्वरबाट सूर पैदा भएपछि ट्याम्कोले भाखा टिप्दै ताल दिन्छ र अरू बजाहरू बज्न थाल्छन् । यसरी ट्याम्को र सानो दमाहा एक अर्काका पूरक बाजाहरू हुन् । कहिलेकाहींँबाजा र वाद्यबादकहरूको कमीमा कुनै एकको अभावमा पनि नौमतिबाजा बज्ने गर्दछ । |
|||
===झ्याम्टा/झ्याली=== |
|||
बाजाहरूको लय टुक्रिँदा ताल दिने यो बाजा काँसबाट बनेको थालजस्तो आकारको हुन्छ । |
बाजाहरूको लय टुक्रिँदा ताल दिने यो बाजा काँसबाट बनेको थालजस्तो आकारको हुन्छ । काँशका दुई थालहरू जस्तै आकारका झ्याम्टामा हातका औँला छिराउनका लागि बनेका दुई प्वालमा डोरी छिराई त्यसैका आडमा हत्केलाले झ्याम्टा एक आपसमा जुधाएर काँशे रन्को निकालिन्छ । सनईको सूरमा ट्याम्कोले ताल समातेपछि दमाहा र ट्याम्कोले खालको बिट मार्दछन्|त्यसरी विट मार्ने क्षणमा ध्वनियुक्त मीठाससँगै झ्याईंझ्याईं गर्दै झ्याम्टा बजाइन्छ । |
||
===नरसिङ्गा=== |
|||
संस्कृत शब्द नरश्रृङ्गको अपभ्रङ्स भई बनेको शब्द नरसिङ्गा नर (मानिस)ले आफ्नो टाउकोमाथि |
संस्कृत शब्द नरश्रृङ्गको अपभ्रङ्स भई बनेको शब्द नरसिङ्गा नर (मानिस) ले आफ्नो टाउकोमाथि सिङजस्तो ठाडो मारेर बजाउने भएकाले यसका नाम नरसिङ्गा रहेको हुनसक्छ । फुक्ने ठाउँ सानो तर क्रमशः ठूलो ठूलो हुँदै फुक्दै नरसिङ्गाको मुख ठूलो हुन्छ । तामाले बनेको यो वाद्ययन्त्र दुई खण्डमा हुन्छ जसलाई बजाउने बेलामा जोडिन्छ । नबजाई बोक्दा यसको सानो भागलाई ठूलो भागभित्र हाली काँधमा बोकिन्छ । पशुको सिङ्ग आकारको यो बाजा यसमा पारङ्गत थोरैले मात्र बजाउन सक्दछन् । बिहे बटुलोमा जन्ती जाँदा बाटोमा कुनै देवस्थल, गुम्बा, घुम्ती तथा भञ्ज्याङ देउरालीहरूमा नरसिङ्गा फुकिन्छ र सँगसँगै धुँ धुँ गरेर कर्नाल बजाइन्छ । |
||
===कर्नाल=== |
|||
बजाउन सबैभन्दा कठिन बाजाका रूपमा परिचित कर्नाललाई सोझो र अलिक ठूलो |
बजाउन सबैभन्दा कठिन बाजाका रूपमा परिचित कर्नाललाई सोझो र अलिक ठूलो नरसिङ्गा भन्दा हुन्छ । साह्रै मोटो आवाजका लागि फुकेर बजाइन्छ ।तामाले बनेको कर्नाल बाजा लामाले प्रयोग गर्ने लामा जस्तै हुन्छ तर फुकाइ फरक हुन्छ । कर्नाललाई पनि नरसिङ्गालाई जस्तै भाँचेर बोकिन्छ र जोडेर बजाइन्छ । |
||
==सम्बन्धित लेख== |
|||
* [[पञ्चैबाजा |
* [[पञ्चैबाजा]] |
||
==बाह्य कडी== |
|||
==सन्दर्भ सामग्रीहरू== |
|||
⚫ | |||
{{reflist}} |
|||
==बाहिरी लिङ्कहरू== |
|||
⚫ | |||
* [http://www.spinybabbler.org/traditional_arts/music/instruments.php नेपाली परम्परागत बाजाहरूको बारेमा एक लेख]—www.spinybabbler.org |
* [http://www.spinybabbler.org/traditional_arts/music/instruments.php नेपाली परम्परागत बाजाहरूको बारेमा एक लेख]—www.spinybabbler.org |
||
* [http://assamesenepali.com/article/nepali_articles/nepaliculture.htm/ केही सांस्कृतिक चिन्हारी] |
* [http://assamesenepali.com/article/nepali_articles/nepaliculture.htm/ केही सांस्कृतिक चिन्हारी] |
||
{{नेपालका बाजाहरू}} |
{{नेपालका बाजाहरू}} |
||
⚫ | |||
⚫ | |||
[[श्रेणी:नेपाल]] |
[[श्रेणी:नेपाल]] |
||
⚫ | |||
[[श्रेणी:नेपालका परम्परागत बाजाहरू]] |
[[श्रेणी:नेपालका परम्परागत बाजाहरू]] |
||
⚫ | |||
[[श्रेणी:नेपालको संस्कृति]] |
[[श्रेणी:नेपालको संस्कृति]] |
||
[[श्रेणी:लोकसंस्कृति]] |
[[श्रेणी:लोकसंस्कृति]] |
१७:१०, २७ सेप्टेम्बर २०२० जस्तै गरी पुनरावलोकन
नौमती बाजा नौ वटा बाजाहरूको सामूहिक बाजा हो । यो पञ्चैबाजाको ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ । यस अन्तरगत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई-दुई वटा हुन्छन् । सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौ जना वाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्यसमूहलाई नौमती बाजा भरिएको हो ।
नौमती बाजाहरूको सङ्क्षिप्त विवरण
सहनाई
सहनाई अर्थात् सनई नौमती बाजाको प्रमुख आकर्षण हो जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ । फुक्दै पौन फेर्दै यसमा मुरलीमाझैँ हरका आठवटा प्वालहरूमा औँला चाल्दै बजाइने यो बाजा निकै परिश्रमी लोककलाकारहरूले मात्र बजाउन सक्छन् । एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सूर मात्र दिइरहन्छ त्यसैले सूर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बनाइने सनईलाई पोथी सनई पनि भनिन्छ । विशेष गरी सिल्वर र पित्तलबाट निर्मित सनईले आठवटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धूनहरू प्रस्फुटन गर्दछ ।
ढोलक
मादलजस्तो तर खरी नभएको यो बाजा पनि एकातिर हातले र अर्कोतिर सानो लट्ठीले ठोकेर बजाइन्छ । यसले अरू बाजाहरूको लयलाई ताल छोप्ने र बिट मार्ने काम गर्छ । ढोलक जोझण्डै डेढफिट लामो काठ र छालाले बनेको हुन्छ ।
दमाहा
यसैगरी नौमती बाजामध्ये ठूलो बाजाका रूपमा दमाहा पर्दछ । तामा र छालाले बनेको यो बाजालाई काठको गजाले ठोकेर बजाइन्छ । यसको ध्वनि मोटो र थर्काउने प्रकृतिको हुन्छ ।
सानो दमाहा
दमाहाको सानो रूपलाई सानो दमाहा भनिन्छ ।
बाउँताल
दमाहाकै आकारको तर त्यसभन्दा सानो दमाहालाई बाउँताल भनिन्छ । यसको आवाज ठूलो दमाहाको जस्तो मोटो हुँदैन । ठूलो दमाहाको तुलनामा यसको धन्काई पनि कम हुन्छ त्यसैले यसैले यसलाई दमाहाको सहयोगी धनबाजाको रूपमा लिइन्छ ।
ट्याम्को
नौमती अन्तर्गतको ताल दिने अर्को बाजा हो ट्याम्को जसको बनावट झण्डै झण्डै सानो दमाहा जस्तै हुन्छ । यो सानो र छरितो बाजालाई काठका साना गजाले ठोकेर बजाइन्छ । सनईका स्वरबाट सूर पैदा भएपछि ट्याम्कोले भाखा टिप्दै ताल दिन्छ र अरू बजाहरू बज्न थाल्छन् । यसरी ट्याम्को र सानो दमाहा एक अर्काका पूरक बाजाहरू हुन् । कहिलेकाहींँबाजा र वाद्यबादकहरूको कमीमा कुनै एकको अभावमा पनि नौमतिबाजा बज्ने गर्दछ ।
झ्याम्टा/झ्याली
बाजाहरूको लय टुक्रिँदा ताल दिने यो बाजा काँसबाट बनेको थालजस्तो आकारको हुन्छ । काँशका दुई थालहरू जस्तै आकारका झ्याम्टामा हातका औँला छिराउनका लागि बनेका दुई प्वालमा डोरी छिराई त्यसैका आडमा हत्केलाले झ्याम्टा एक आपसमा जुधाएर काँशे रन्को निकालिन्छ । सनईको सूरमा ट्याम्कोले ताल समातेपछि दमाहा र ट्याम्कोले खालको बिट मार्दछन्|त्यसरी विट मार्ने क्षणमा ध्वनियुक्त मीठाससँगै झ्याईंझ्याईं गर्दै झ्याम्टा बजाइन्छ ।
नरसिङ्गा
संस्कृत शब्द नरश्रृङ्गको अपभ्रङ्स भई बनेको शब्द नरसिङ्गा नर (मानिस) ले आफ्नो टाउकोमाथि सिङजस्तो ठाडो मारेर बजाउने भएकाले यसका नाम नरसिङ्गा रहेको हुनसक्छ । फुक्ने ठाउँ सानो तर क्रमशः ठूलो ठूलो हुँदै फुक्दै नरसिङ्गाको मुख ठूलो हुन्छ । तामाले बनेको यो वाद्ययन्त्र दुई खण्डमा हुन्छ जसलाई बजाउने बेलामा जोडिन्छ । नबजाई बोक्दा यसको सानो भागलाई ठूलो भागभित्र हाली काँधमा बोकिन्छ । पशुको सिङ्ग आकारको यो बाजा यसमा पारङ्गत थोरैले मात्र बजाउन सक्दछन् । बिहे बटुलोमा जन्ती जाँदा बाटोमा कुनै देवस्थल, गुम्बा, घुम्ती तथा भञ्ज्याङ देउरालीहरूमा नरसिङ्गा फुकिन्छ र सँगसँगै धुँ धुँ गरेर कर्नाल बजाइन्छ ।
कर्नाल
बजाउन सबैभन्दा कठिन बाजाका रूपमा परिचित कर्नाललाई सोझो र अलिक ठूलो नरसिङ्गा भन्दा हुन्छ । साह्रै मोटो आवाजका लागि फुकेर बजाइन्छ ।तामाले बनेको कर्नाल बाजा लामाले प्रयोग गर्ने लामा जस्तै हुन्छ तर फुकाइ फरक हुन्छ । कर्नाललाई पनि नरसिङ्गालाई जस्तै भाँचेर बोकिन्छ र जोडेर बजाइन्छ ।
सम्बन्धित लेख
बाह्य कडी
- [१] सङ्कटमा नौमती बाजा:-कमल सुबेदी
- नेपाली परम्परागत बाजाहरूको बारेमा एक लेख—www.spinybabbler.org
- केही सांस्कृतिक चिन्हारी