ढाँचा:प्रमुख चित्र/मे २०१४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली विकिपिडियाका प्रमुख चित्रहरू

This star symbolizes the featured content on Wikipedia.
This star symbolizes the featured content on Wikipedia.

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।


नियमहरू:
१. चित्र उच्च रिजोलुसनको हुनुपर्नेछ

  • चित्रको चौडाइ र उचाइ न्यूनतम १५०० पिक्सलको हुनुपर्नेछ
  • कुनै कुनै एनिमेसन र भिडियो सानो हुन भएता पनि त्यसलाई मान्यता दिइनेछ

२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ

  • निर्वाचित हुने मिडिया फाइल सार्वजनिक डोमेन वा मुक्त प्रतिलिपि अधिकार अन्तर्गत उपलब्ध हुनुपर्नेछ

३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ

  • चित्र खिच्ने फोटोग्राफर वा चित्रको स्रोत
  • चित्र खिचिएको मिति
  • चित्रको वर्ग (जस्तै: प्रकृति, मन्दिर आदी)
  • चित्रको विवरण
  • चित्रसँग सम्बन्धित पृष्ठ तथा विवरण

२०१४-०५-०१

{{{texttitle}}}

जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई शिखर शैलीमा बनाइएको छ । नेपालको ख्यातीप्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो । हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ...



फोटोग्राफर/श्रोतः अभिषेक दत्त , मितिः २ नोभेम्बर २०१२
सम्बन्धित पृष्ठः जानकी मन्दिर



हेर्नेवार्तासम्पादन

२०१४-०५-०२

{{{texttitle}}}

नुप्त्से हिमाल नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा अवस्थित रहेको महालङ्गुर हिमश्रृङ्खला अन्तर्गत पर्ने हिमाल हो । यो सगरमाथा हिमालबाट २ किलोमिटरको दुरीमा अवस्थित रहेको छ....



फोटोग्राफर/श्रोतः Uwe Gille , मितिः २६ अप्रिल २००५
सम्बन्धित पृष्ठः नुप्त्से



हेर्नेवार्तासम्पादन

२०१४-०५-०३

{{{texttitle}}}

पिसाको ढल्किएको स्तम्भ इटालीको पिसामा अवस्थित तथा विश्वका सात आश्चर्यहरूको सूचीमा परेको टावर हो। इटलीमा पिसाको लेनिङ टावरलाई वास्तुशिल्पको अदभुत नमूना मान्ने गरिन्छ। आफ्नो निर्माण पश्चात यो टावर लगातार तल तिर ढल्किदै गएको छ जसको कारण यसलाई विश्व भरमा प्रसिद्ध गरेको छ...



फोटोग्राफर/श्रोतः Saffron Blaze , मितिः १६ नोभेम्बर २०१३
सम्बन्धित पृष्ठः पिसाको ढल्किएको स्तम्भ



हेर्नेवार्तासम्पादन

२०१४-०५-०४

{{{texttitle}}}

पातले छाँगो वा डेभिज फल्स (Davis Falls)को नामले चिनिने यो झरना कास्की जिल्लाको पोखरामा अवस्थित छ । जमीनको सतह भन्दा तल गुप्तेश्वर गुफा तर्फ झर्ने यो झरना वर्षायाममा हेर्न लायकको छ । डेभी नाम गरेकी एक स्विस पर्यटक यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिज फल्स रहन गएको हो । एउटा प्राकृतिक सुरुंगको माध्यमबाट यो झरना लगभग ५०० फिट माथिबाट जमिनस्तरभन्दा १०० फिट तल सम्म झर्दछ...



फोटोग्राफर/श्रोतः गणेश पौडेल , मितिः १९ जुलाई २०११
सम्बन्धित पृष्ठः पाताले छाँगो



हेर्नेवार्तासम्पादन

२०१४-०५-०५

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको एक फोटो (Blue Hydrangea)...



फोटोग्राफर/श्रोतः KTM Rush Npl , मितिः ०३ मे २०१४
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०५-०६

{{{texttitle}}}

सेतो गुम्बा काठमाडौंको रामकोट गा.वि.स.मा अवस्थित प्रसिद्ध बौद्ध गुम्बा हो । यो गुम्बा सर्वसाधारणको लागि शनिबारको दिनमा मात्र खुल्ला हुऩे गर्दा छ.यस गुम्बामा शनिबारको दिन बिशेष बुद्द पुजा गर्ने गरिन्छ.यो गुम्बा हेर्दा जति आकर्षित छ त्यहाँ पुग्दा मन एक खालको आनन्दको अनुभुति हुन्छ....



फोटोग्राफर/श्रोतः निर्मल दुलाल , मितिः ०९ नोभेम्बर २०१३
सम्बन्धित पृष्ठः सेतो गुम्बा



हेर्नेवार्तासम्पादन

२०१४-०५-०७

{{{texttitle}}}

राफ्टिङ अथवा ह्वाइट वाटर राफ्टिङ एक प्रकारको हावा भरेर चलाउन मिल्ने डुङ्गा अर्थात राफ्टप्रयोग गरेर नदी वा खोलामा पानीको बहावसँगै बग्दै जलयात्रा गरिने मनोरञ्जनात्मक साहसिक खेल हो.यो खेल सुनकोशी,तामाकोशी,भोटेकोशी लगायतका कोशीमा खेल्निछ....



फोटोग्राफर/श्रोतः Flickr , मितिः १७ अगस्ट, २००७
सम्बन्धित पृष्ठः राफ्टिङ



हेर्नेवार्तासम्पादन

२०१४-०५-०८

{{{texttitle}}}

घरपालुवा टर्की एउटा ठूलो घरपालुवा चरा हो । यो टर्कीको एक प्रजाती जंगली टर्कीको विकसित वंश हो...



फोटोग्राफर/श्रोतः Lupin , मितिः ०२ अप्रिल २००४
सम्बन्धित पृष्ठः घरपालुवा टर्की



हेर्नेवार्तासम्पादन

२०१४-०५-०९

{{{texttitle}}}

करिब एक हजार ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद बताउँछन् । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको छ...



फोटोग्राफर/श्रोतः निर्मल दुलाल , मितिः २७ जुन २०१०
सम्बन्धित पृष्ठः रातो मच्छिन्द्रनाथको रथयात्रा



हेर्नेवार्तासम्पादन

२०१४-०५-१०

{{{texttitle}}}

कालिञ्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गा.वि.समा अवस्थित यो मन्दिर ३८४२ मिटर को उचाईमा छ । कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरू शैलुङका सय थुङ्का चेर्दुङ र अन्य ठाउँहरु अवलोकन गर्न सकिन्छ ।...



फोटोग्राफर/श्रोतः क्रिस दुलाल , मितिः १७ अक्टोबर २०१२
सम्बन्धित पृष्ठः कालिञ्चोक भगवती



हेर्नेवार्तासम्पादन

२०१४-०५-११

{{{texttitle}}}

हात्ती विशाल शरीर भएको स्तनधारी जनावर हो। हाल विश्वमा अफ्रिकी झाडीमा पाइने हात्ती, अफ्रिकी जङ्गलमा पाइने हात्ती र एसियाली हात्ती गरी तीन प्रकारका हात्तीहरू अस्तित्वमा रहेका छन्।...



फोटोग्राफर/श्रोतः निर्जल श्रेष्ठ , मितिः ८ जुन २०११
सम्बन्धित पृष्ठः हात्ती



हेर्नेवार्तासम्पादन

२०१४-०५-१२

{{{texttitle}}}

पादुकास्थान पञ्चकोशी क्षेत्रमा पर्ने पाँच स्थान मध्यको एक स्थान हो। पौराणीक कथा अनुशार महादेव पत्नी सतिदेवीको पाउ पतन भएकाले पादुका नाम रहन गएको भनिने यो स्थल दैलेख जिल्लाको पादुका गा. वि. स.मा पर्दछ। यो स्थानमा भगवान विष्णुका पद चिन्हको छाप भएको शिला प्राप्त भएकोले यो स्थानलाई विष्णु पादुकाको नामले पनि चिनिन्छ...



फोटोग्राफर/श्रोतः राम प्रसाद जोशी , मितिः ११ मे २०१४
सम्बन्धित पृष्ठः पादुकास्थान



हेर्नेवार्तासम्पादन

२०१४-०५-१३

{{{texttitle}}}

वर्फी खुवाबाट बनाईने एक प्रकारको मिठाई हो । दूधलाई राम्रोसँग खियाएर बनाएको खुवामा चिनीनरिवल मिसाएर वर्फी तयार गरिन्छ। हाम्रो देश नेपाल तथा भारतमा यसलाई राम्रो मिठाइको रुपमा लिइन्छ...



फोटोग्राफर/श्रोतः Miansari66 , मितिः २० नोभेम्बर २०१०
सम्बन्धित पृष्ठः वर्फी



हेर्नेवार्तासम्पादन

२०१४-०५-१४

{{{texttitle}}}

भगवान गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाइनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ । गौतम बुद्दको जन्म ईसा पुर्ब २५०० वर्ष अगडि माया देबिको कोखबाट भएको थियो । उनले ३१ वर्षको उमेरमा घर छाडेका थिए...



फोटोग्राफर/श्रोतः Tevaprapas Makklay (พระมหาเทวประภาส วชิรญาณเมธี) , मितिः २०१३
सम्बन्धित पृष्ठः गौतम बुद्ध



हेर्नेवार्तासम्पादन

२०१४-०५-१५

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको पुन हिलबाट देखिने एक रमाईलो दृश्य...



फोटोग्राफर/श्रोतः मनिष डंगोल , मितिः १२ मे २०१४
सम्बन्धित पृष्ठः [[विकी लभ्स अर्थ]]



हेर्नेवार्तासम्पादन

२०१४-०५-१६

{{{texttitle}}}

जोमसोम नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चल, मुस्ताङ जिल्लामा अवस्थित गाँउ विकास समिति हो । जोमसोम(झुम्सा) मुस्ताङ जिल्लाको सदरमुकाम हो। यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा अवस्थित छ। यो ठाउँबाट यसको दक्षिणी भेकमा पर्ने धौलागिरी तथा निलगिरी हिमालको राम्रो दृश्य देखिन्छ। यो ठाउँ प्रख्यात तीर्थस्थल मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेश द्वारको रूपमा लिन सकिन्छ। जोमसोम अन्नपूर्ण संसक्षण क्षेत्र भित्र पर्दछ...



फोटोग्राफर/श्रोतः कोगो , मितिः अप्रिल २००९
सम्बन्धित पृष्ठः जोमसोम



हेर्नेवार्तासम्पादन

२०१४-०५-१७

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको अन्नपुर्ण हिमालमा सुर्यका किरणहरु परेको दृश्य...



फोटोग्राफर/श्रोतः प्रनय मुलेपाति , मितिः १६ मे २०१४
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०५-१८

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको लाङ्टाङ्गको दृश्य......



फोटोग्राफर/श्रोतः अनिल सिंखडा , मितिः ४ नोभेम्बर २०११
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०५-१९

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको बाग्मति नदिको रात्री दृश्य...



फोटोग्राफर/श्रोतः KTM Rush Npl , मितिः १० मार्च २०१३
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०५-२०

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको कोशी टपुको दृश्य...



फोटोग्राफर/श्रोतः राजिव श्रेष्ठ , मितिः २२ नोभेम्बर २०१३
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०५-२१

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको पाटन दरबार क्षेत्रको दृश्य...



फोटोग्राफर/श्रोतः देव न्योपाने , मितिः १० मार्च २०१३
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०५-२२

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको शालिग्रामको दृश्य...



फोटोग्राफर/श्रोतः Govtul , मितिः २७ अक्टोबर २०१३
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०५-२३

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको हिम श्रंखलाको दृश्य...



फोटोग्राफर/श्रोतः प्रनय मुलेपाती , मितिः १६ मे २०१४
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०५-२४

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको प्याराग्लाइडिंगको दृश्य...



फोटोग्राफर/श्रोतः KTM Rush Npl , मितिः १४ अप्रिल २०१४
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०५-२५

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको नमस्ते झरनाको दृश्य...



फोटोग्राफर/श्रोतः गौरव , मितिः ११ मे २०१३
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०५-२६

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको माछापुछ्रे हिमालको दृश्य...



फोटोग्राफर/श्रोतः सुदन श्रेष्ठ , मितिः ३० अक्टोबर २०१२
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०५-२७

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको अन्नपुर्ण हिमालको दृश्य...



फोटोग्राफर/श्रोतः सुदन श्रेष्ठ , मितिः ३० अक्टोबर २०१२
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०५-२८

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको सहलेश फूलबारीको दृश्य...



फोटोग्राफर/श्रोतः MichealSingh , मितिः १८ मे २०१४
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०५-२९

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको रानी महलको दृश्य...



फोटोग्राफर/श्रोतः गौरव , मितिः १६ जनवरी २०१०
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०५-३०

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको फेवा तालको दृश्य...



फोटोग्राफर/श्रोतः Imsangam , मितिः १ मे २०१४
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ



हेर्नेवार्तासम्पादन

२०१४-०५-३१

{{{texttitle}}}

चीनको विशाल पर्खाल माटोढुंगाबाट बनेको एउटा किलानुमा पर्खाल हो जस्लाई चीनको विभिन्न शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि पाँचौँ शताब्दी ईसा पूर्वदेखि सोह्रौँ शताब्दी सम्म बनायो यो पर्खल...



फोटोग्राफर/श्रोतः Severin.stalder , मितिः ८ जुन २०१३
सम्बन्धित पृष्ठः चीनको विशाल पर्खाल



हेर्नेवार्तासम्पादन