सामग्रीमा जानुहोस्

कनकाई नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कनकाई मेलाबाट अनुप्रेषित)
कनकाई नदी
महेन्द्र राजमार्ग अन्तर्गतको कनकाई पुल
स्थान
Countryनेपाल
भौतिक विषेशताहरू
मुख 
 •  स्थान
दलखोला नजिक

कनकाई नदी मेची अञ्चलको सबैभन्दा ठूलो नदी हो। यो इलामका प्रमुख चार नदी जोगमाई नदी, माई नदी, पुवामाई नदीदेउमाई नदी मिसिएर बनेको छ। यो नदी महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट तराइमा प्रवेश गर्दछ र कोशी नदीमा मिलेर बङ्गालको खाडीमा पुग्दछ। महेन्द्र राजमार्गको कनकाई नदी माथि बनेको ७०३ मीटर लामो पक्की पूल बर्दियाको कोठीयाघाट पुल पछिको नेपालको दोस्रो लामो पूल हो।[] []सोही पूल भएको कोटीहोम क्षेत्रमा हरेक माघे संक्रान्तिमा मकरमेला अथवा माईमेला लाग्ने गर्दछ। यस नदीलाई पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ। यस नदीबाट कनकाई नहरको निर्माण गरी झापाका केही क्षेत्रमा सिंचाई सुविधा पुर्‍याइएको छ ।

चित्र सङ्ग्रह

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "जिल्ला जनसङ्ख्या पार्श्वचित्र झापा" (PDF), जिल्ला जनस्वास्थ्य कार्यालय, झापा, अन्तिम पहुँच १८ जनवरी २०२० [स्थायी मृत कडी]
  2. https://ekantipur.com/ampnews/2014-09-25/396258.html?is_ifooter=1

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

ढाँचा:झापाका नदीहरू