सामग्रीमा जानुहोस्

चुलुङ भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(छिलिङ भाषाबाट अनुप्रेषित)
चुलुङ
मूलभाषीनेपाल
क्षेत्रकोशी प्रदेश
रैथाने(हरू)किराँत चुलुङ (छिलिङ)
मातृभाषी वक्ता२,१००
भाषा सङ्केतहरू
आइएसओ ६३९-३cur
ग्लोटोलगchhu1238[]

चुलुङ (छिलिङ) आँखिसल्ला गाविस, धनकुटा जिल्ला, कोशी, नेपालमा बोलिने किराँती भाषा हो। चुलुङ किराँती भाषाहरू मध्ये एक हो, भोटबर्मेली भाषा परिवारको हिमालय भाषाहरूको उपसमूह हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "चुलुङ", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।