सामग्रीमा जानुहोस्

झापा ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(झापा ३बाट अनुप्रेषित)
झापा ३
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा झापा ३
प्रदेशकोशी प्रदेश
जिल्लाझापा जिल्ला
मतदाता सङ्ख्या१,४०,८५७
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)प्रकाश पाठक

झापा ३ नेपालको झापा जिल्लाको पाँच संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

झापा ३ मा कचनकवल गाउँपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका, बिर्तामोड नगरपालिकाको वडा १० र भद्रपुर नगरपालिकाको १–८ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • झापा ३ (क)
  • झापा ३ (ख)
निर्वाचन सदस्य दल
२०४८ राधाकृष्ण मैनाली नेकपा (एमाले)
२०५१ देवीप्रसाद ओझा
२०५६ नरेन्द्रविक्रम नेम्वाङ नेपाली काङ्ग्रेस
२०६४ पूर्णप्रसाद राजवंशी नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० कृष्णप्रसाद सिटौला नेपाली काङ्ग्रेस
२०७४ राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी
२०७९
२०८२ प्रकाश पाठक राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
प्रकाश पाठकराष्ट्रिय स्वतन्त्र पार्टी३८,६७४४६.८७
राजेन्द्र लिङ्देनराष्ट्रिय प्रजातन्त्र पार्टी१७,२९४२०.९६
राजेन्द्रकुमार घिमिरेनेपाली काङ्ग्रेस८,१९९९.९४
हरिबहादुर राजवंशीनेकपा (एमाले)७,४९२९.०८
दिपक तिम्सिनाश्रम संस्कृति पार्टी७,३३९८.९
अन्य३,५०८४.२५
कुल सदर मत८२,५०६१००
वैध मतहरू८२,५०६९३.६१
बदर/रिक्त मतहरू५,६२९६.३९
जम्मा मत८८,१३५१००
दर्ता भएका मतदाता/मतदान१४०,८५७६२.५७
मतान्तर२१,३८०
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
राजेन्द्र लिङ्देनराष्ट्रिय प्रजातन्त्र पार्टी४०,६६२४७.९५
कृष्णप्रसाद सिटौलानेपाली काङ्ग्रेस३७,३८६४४.०८
प्रकाश पाठकराष्ट्रिय स्वतन्त्र पार्टी३,४६१४.०८
अन्य३,२९९३.८९
कुल सदर मत८४,८०८१००
मतान्तर३,२७६
राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी
स्रोत: []

प्रदेश सभा निर्वाचन, २०७९

[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङ्देन ४४,६१४
नेपाली काङ्ग्रेस कृष्णप्रसाद सिटौला ३१,१७१
नेकपा (माले) नवराज खरेल १,३०६
अन्य १,८४१
बदर मत ४,३१२
नतिजा राप्रपा विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कृष्णप्रसाद सिटौला १४,३५५
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राजेन्द्र लिङ्देन ९,२५३
नेकपा (एमाले) बसन्तकुमार बानियाँ ६,४६२
एनेकपा (माओवादी) धर्मशिला चापागाईं ६,२१७
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) भरतेन्दु कुमार मल्लिक ३,७९८
सङ्घीय समाजवादी पार्टी, नेपाल विजय कुमार गुरुङ १,३५८
अन्य २,२९१
नतिजा काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (माओवादी) पूर्णप्रसाद राजवंशी १६,६८५
नेपाली काङ्ग्रेस कृष्णप्रसाद सिटौला १४,०४९
नेकपा (एमाले) पुष्पराज पोखरेल ९,६५४
नेकपा (माले) नवराज खरेल २,२३६
राष्ट्रिय प्रजातन्त्र पार्टी गोपालबहादुर घिमिरे १,१४१
अन्य ३,००२
बदर मत २,६४९
नतिजा माओवादी विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस नरेन्द्रविक्रम लिम्बू २१,०३०
नेकपा (एमाले) विष्णुप्रसाद प्रसाईं १७,६५७
नेकपा (माले) पुष्पराज पोखरेल ८,२१९
राष्ट्रिय प्रजातन्त्र पार्टी कल्याण खड्का १,२११
स्वतन्त्र शान्ति लाल धिमाल १,०९८
अन्य २,०७५
बदर मत १,५६९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) देवीप्रसाद ओझा १६,६७४
नेपाली काङ्ग्रेस गोपालकुमार बस्नेत १३,६१४
राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्र डाँगी ४,१२५
अन्य २,९५१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) राधाकृष्ण मैनाली २०,०५०
नेपाली काङ्ग्रेस चक्रप्रसाद बास्तोला १३,७२१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: [१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "झापा-३ मा रास्वपाका प्रकाश पाठक निर्वाचित, राजेन्द्र लिङ्देन पराजित", कान्तिपुर निर्वाचन पोर्टल
  4. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग
  5. 1 2 3 "प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ को परिणाम", निर्वाचन आयोग
  6. "संविधान सभा निर्वाचन २०७० परिणाम", NepalNews, मूलबाट २५ मार्च २०१५-मा सङ्ग्रहित।
  7. "संविधान सभा निर्वाचन २०६४ परिणाम", निर्वाचन आयोग
  8. "प्रतिनिधि सभा निर्वाचन २०५६ परिणाम", NepalResearch[स्थायी मृत कडी]
  9. "प्रतिनिधि सभा निर्वाचन २०५१ परिणाम", निर्वाचन आयोग
  10. "प्रतिनिधि सभा निर्वाचन २०४८ परिणाम", निर्वाचन आयोग

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]