नगर कार्यकारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नगर सभाको निर्वाचन भएपछि गठित नगरसभाबाट नै नगर कार्यकारीको चयन हुन्छ । नगरपालिकामा निर्वाचित प्रमुखउपप्रमुख, प्रत्येक वडाका अध्यक्ष र उपाध्यक्ष तथा प्रत्येक वडाबाट निर्वाचित महिला मध्ये पाँच जना निर्वाचित भएको नगर कार्यकारी गठन हुन्छ । त्यसरी गठन हुने नगर कार्यकारी, न्यूनतम नौ वडा भएका नगरपालिकामा, १६ सदस्यीय हुन्छ ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]