प्रतिनिधि सभा निर्वाचन, २०७४ का निर्वाचित सांसदहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको चौथौ प्रतिनिधि सभालाई संस्थागत गर्न दुई चरणमा वि.सं. २०७४ मङ्सिर १० र मङ्सिर २१ निर्वाचन सम्पन्न भएको हो । नेपालको संविधान २०७२ वमोजिम प्रतिनिधि सभाका २७५ सदस्यहरू चयन गर्न दुई तरिकाले निर्वाचन गरिएको हो ।[१][२]प्रतिनिधि सभाका जम्मा २७५ सदस्यहरू मध्ये १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा तय गरिएको हो ।


पार्टी अनुसार नतिजा[सम्पादन गर्नुहोस्]

{{नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी}

प्रत्यक्ष निर्वाचन प्रणाली वमोजिम प्रदेश अनुसार नतिजा[३][४][५][सम्पादन गर्नुहोस्]

प्रदेश नं १ (२८)[सम्पादन गर्नुहोस्]

१६
एमाले माओवादी केन्द्र नेपाली काङ्ग्रेस राप्रपा
राजनीतिक दलको नाम निर्वाचन चिन्ह साझा मत % परिवर्तन विजयी सिट परिवर्तन
नेकपा (एमाले)
- १६
नेकपा (माके)
-
काङ्ग्रेस
-
राष्ट्रिय प्रजातन्त्र पार्टी
-

प्रदेश नं २ (३२)[सम्पादन गर्नुहोस्]

१०
राजपा ससफो नेपाली काङ्ग्रेस माओवादी केन्द्र एमाले
राजनीतिक दलको नाम निर्वाचन चिन्ह साझा मत % परिवर्तन विजयी सिट परिवर्तन
राष्ट्रिय जनता पार्टी
- १०
सङ्घीय समाजवादी फोरम
-
काङ्ग्रेस
-
नेकपा (माके)
-
नेकपा (एमाले)
-

प्रदेश नं ३ (३३)[सम्पादन गर्नुहोस्]

२०
एमाले माओवादी केन्द्र नेपाली काङ्ग्रेस नेमकिपा
राजनीतिक दलको नाम निर्वाचन चिन्ह साझा मत % परिवर्तन विजयी सिट परिवर्तन
नेकपा (एमाले)
- २०
नेकपा (माके)
-
काङ्ग्रेस
-
नेपाल मजदुर किसान पार्टी
-

प्रदेश नं ४ (१८)[सम्पादन गर्नुहोस्]

१३
एमाले माओवादी केन्द्र काङ्ग्रेस नयाँ शक्ति
राजनीतिक दलको नाम निर्वाचन चिन्ह साझा मत % परिवर्तन विजयी सिट परिवर्तन
नेकपा (एमाले)
- १३
नेकपा (माके)
-
काङ्ग्रेस
-
नयाँ शक्ति पार्टी
-

प्रदेश नं ५ (२६)[सम्पादन गर्नुहोस्]

१२
एमाले माओवादी केन्द्र नेपाली काङ्ग्रेस ससफो जनमोर्चा
राजनीतिक दलको नाम निर्वाचन चिन्ह साझा मत % परिवर्तन विजयी सिट परिवर्तन
नेकपा (एमाले)
- १२
नेकपा (माके)
-
काङ्ग्रेस
-
सङ्घीय समाजवादी फोरम
-
राष्ट्रिय जनमोर्चा
-

प्रदेश नं ६ (१२)[सम्पादन गर्नुहोस्]

एमाले माओवादी केन्द्र स्वतन्त्र
राजनीतिक दलको नाम निर्वाचन चिन्ह साझा मत % परिवर्तन विजयी सिट परिवर्तन
नेकपा (एमाले)
-
नेकपा (माके)
-
स्वतन्त्र - -

प्रदेश नं ७ (१६)[सम्पादन गर्नुहोस्]

११
एमाले माओवादी केन्द्र काङ्ग्रेस राजपा
राजनीतिक दलको नाम निर्वाचन चिन्ह साझा मत % परिवर्तन विजयी सिट परिवर्तन
नेकपा (एमाले)
- ११
नेकपा (माके)
-
काङ्ग्रेस
-
राष्ट्रिय जनता पार्टी
-

प्रत्यक्ष निर्वाचन प्रणाली वमोजिम निर्वाचन क्षेत्र अनुसार नतिजा[सम्पादन गर्नुहोस्]

प्रदेश निर्वाचन क्षेत्र नाम निर्वाचन क्षेत्र विजयी उम्मेदवार विजयी दल मत उप-विजेता दल मत मतान्तर
प्रदेश नं. १ ताप्लेजुङ योगेश कुमार भट्टराई नेकपा एमाले २९४७९ केशव प्रसाद दाहाल नेका १६८८८ १२५९१
प्रदेश नं. १ पाँचथर वसन्त कुमार नेम्वाङ नेकपा एमाले ३८६४१ भीष्म राज आङदेम्वे नेका २८०२५ १०६१६
प्रदेश नं. १ इलाम झलनाथ खनाल नेकपा एमाले ३६८०५ भुपेन्द्र कट्टेल नेका १९६३८ १७१६७
प्रदेश नं. १ इलाम सुवासचन्द्र नेम्बाङ नेकपा एमाले ३६५१७ केशव थापा नेका २६८६५ ९६५२
प्रदेश नं. १ झापा सुरेन्द्र कुमार कार्की नेकपा माके ३६१७३ विश्व प्रकाश शर्मा नेका ३३३१० २८६३
प्रदेश नं. १ झापा पवित्रा निरौला (खरेल) नेकपा एमाले ४५८१७ उद्धव थापा नेका ३२०५० १३७६७
प्रदेश नं. १ झापा राजेन्द्र प्रसाद लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी ४४६१४ कृष्णप्रसाद सिटौला नेका ३११७१ १३४४३
प्रदेश नं. १ झापा लाल प्रसाद साँवा लिम्बू नेकपा एमाले ४३५१५ कृष्ण प्रसाद सिटौला नेका २६८२२ १६६९३
प्रदेश नं. १ झापा खड्गप्रसाद ओली नेकपा एमाले ५७१३९ खगेन्द्र अधिकारी नेका २८२९७ २८८४२
प्रदेश नं. १ तेह्रथुम भवानी प्रसाद खापुङ नेकपा एमाले २१३३५ सिता गुरुङ नेका १९३१४ २०२१
प्रदेश नं. १ भोजपुर सुदन किराती नेकपा केन्द्र ३४३९४ उमेश जङ्ग रायमाझी नेका २१६९६ १२६९८

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Article 84 Constitution of Nepal
  2. Kafle, Narayn (५ सेप्टेम्बर २०१७), "स‌ंसद् र प्रदेशको निर्वाचन विधेयक पारित", Gorkhapatra (Gorkhapatra Sansthan), अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७ 
  3. "प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सार्वजनिक, कुन दलको कति प्रतिशत सिट?" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-१३ 
  4. "मतगणना सकियो, ८० सिटसहित एमाले पहिलो, कांग्रेस तेस्रो दल", अन्तिम पहुँच २०१७-१२-१३ 
  5. "प्रत्यक्ष तर्फको सम्पूर्ण परिणाम आयो, ६ वटा प्रदेशमा एमाले पहिलो पार्टी" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-१४ मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]