रति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


रती
यौन, प्रेम तथा वासनाकी देवी
देवनागरीरति
संस्कृतरती
वर्ग:देवी
अश्त्र:तरवार
जीवनसाथी:कामदेव (काम)
वाहन:सुगा

रती यौन, प्रेम तथा कामइच्छा, वासना तथा यौन सुखकी देवी[१][२][३] तथा कामदेवकी पत्नी हुन । रतिको उल्लेख प्राचीन काल देखि नै वेद शतपथ ब्राह्मण एवं उपनिषदहरूमा हुँदै आइरहेको छ । यिनी परम्पराहरूमा यसलाई सौंदर्यको अधिष्ठात्री देवी एवं उषाको समकक्ष भन्यो गएको छ। पौराणिक परंपरामा दक्षको पुत्री एवं शतपथ ब्राह्मणको अनुसार गंधर्व कन्याको रूपमा यिनीहरूका उल्लेख भेटिन्छ। दक्ष एवं गंधर्व वस्तुतः विलासी जातिहरू रही छ।

जन्म तथा विवाह[सम्पादन गर्ने]

Rati on a composite horse.

संलग्नता तथा प्रख्याति[सम्पादन गर्ने]

Chhinnamasta standing on Kama and Rati

संस्कृतमा रति शब्दको अर्थ "प्रेम सुख, यौन उन्माद वा मिलन, प्रणयशील भोग" हुन्छ र यि सबै गुणहरू रतिमा हुन्छ ।[४] रति शब्दले स्त्री बिजलाई पनि जनाउँदछ ।[५] रति शब्दले अन्य संस्कृत शब्दहरू "काम-रति", "रति-कर्म", "रति-लक्ष्य", "रति-भोग", "रति-शक्ति", "रति-ज्ञान", "रति-युद्ध" आदि लाई जन्म दिन्छ ।[४][५] रति शब्द देवीहरूको यौन रहस्यहरू समावेस भएको संस्कृत कामशास्त्र रति रहस्य तथा स्त्रीले आफ्नो यौनसाथीको ढाडमा खुट्टाले बाँधेर यौन सम्पर्क गर्ने यौन आसन, रति-पासा जस्ता धेरै यौन सम्पर्क गर्ने तरिका तथा आसनहरूमा उल्लेख गरिएको पाइन्छ ।[१][४]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. १.० १.१ Swami Ram Charran (2007). The Vedic Sexual Code: Enjoy a Complete and Fulfilling Relationship With Your Lover. AuthorHouse. pp. 151, 209. 
  2. Dongier, Wendy (1993). Purāṇa perennis: reciprocity and transformation in Hindu and Jaina texts. SUNY Press. pp. 52, 75. ISBN 0-7914-1382-9. 
  3. Patricia Turner and estate of Charles Russell Coulter (2000). Dictionary of ancient deities. Oxford University Press US. pp. 258, 400. ISBN 0-19-514504-6. 
  4. ४.० ४.१ ४.२ Monier Williams (२००८), "p. 867: Rati", Monier Williams Sanskrit-English Dictionary, अन्तिम पहुँच २४ जुलाई २०१० 
  5. ५.० ५.१ Doniger O'Flaherty, Wendy (1980). Women, androgynes, and other mythical beasts. University of Chicago Press. pp. 39, 103. ISBN 0-226-61850-1.