रती यौन, प्रेम तथा कामइच्छा, वासना तथा यौन सुखकी देवी[१][२][३] तथा कामदेवकी पत्नी हुन । रतिको उल्लेख प्राचीन काल देखि नै वेद शतपथ ब्राह्मण एवं उपनिषदहरूमा हुँदै आइरहेको छ । यिनी परम्पराहरूमा यसलाई सौंदर्यको अधिष्ठात्री देवी एवं उषाको समकक्ष भन्यो गएको छ। पौराणिक परंपरामा दक्षको पुत्री एवं शतपथ ब्राह्मणको अनुसार गंधर्व कन्याको रूपमा यिनीहरूका उल्लेख भेटिन्छ। दक्ष एवं गंधर्व वस्तुतः विलासी जातिहरू रही छ।
यस पृष्ठमा अङ्ग्रेजी भाषाको सामग्री प्रयोग गरिएको हुन सक्छ जसलाई नेपालीमा उल्था गर्नु पर्ने छ।
This page may contain English-language content that should be translated into Nepali.
Chhinnamasta standing on Kama and Rati
संस्कृतमा रति शब्दको अर्थ "प्रेम सुख, यौन उन्माद वा मिलन, प्रणयशील भोग" हुन्छ र यि सबै गुणहरू रतिमा हुन्छ ।[४] रति शब्दले स्त्री बिजलाई पनि जनाउँदछ ।[५]रति शब्दले अन्य संस्कृत शब्दहरू "काम-रति", "रति-कर्म", "रति-लक्ष्य", "रति-भोग", "रति-शक्ति", "रति-ज्ञान", "रति-युद्ध" आदि लाई जन्म दिन्छ ।[४][५][६] The word Rati also appears in title of the Sanskrit erotic work Rati-Rahasya ("secrets of Rati") – which is said to contain the sexual secrets of the goddess – as well as in the Sanskrit names of many sex techniques and positions like Rati-pasha ("the noose of Rati"), a sex position in which the woman locks her legs behind her lover's back.[१][४]
↑ १.०१.१Swami Ram Charran (2007). The Vedic Sexual Code: Enjoy a Complete and Fulfilling Relationship With Your Lover. AuthorHouse. pp. 151, 209.
↑Dongier, Wendy (1993). Purāṇa perennis: reciprocity and transformation in Hindu and Jaina texts. SUNY Press. pp. 52, 75. ISBN0-7914-1382-9 .
↑Patricia Turner and estate of Charles Russell Coulter (2000). Dictionary of ancient deities. Oxford University Press US. pp. 258, 400. ISBN0-19-514504-6 .