रुपन्देही ५ (निर्वाचन क्षेत्र)
स्वरूप
(रुपन्देही ५बाट अनुप्रेषित)
रुपन्देही ५ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र | |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | रुपन्देही जिल्ला |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | सन् १९९१ |
राजनीतिक दल | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) |
संसद सदस्य | बासुदेव घिमिरे |
रुपन्देही ५ नेपालको रुपन्देही जिल्लाको तीन संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]
सम्मिलित क्षेत्रहरू
[सम्पादन गर्नुहोस्]रुपन्देही ५ मा कञ्चन गाउँपालिका, गैडहवा गाउँपालिका, सैनामैना नगरपालिकाको ५–११ वडा, शुद्धोधन गाउँपालिकाको ६–९, मायादेवी गाउँपालिकाको वडा १ र लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा १ र ३–११ समेटिएको छ।
प्रदेश सभा खण्डहरू
[सम्पादन गर्नुहोस्]लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- रुपन्देही ५ (क)
- रुपन्देही ५ (ख)
संसद सदस्य
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५।