सामग्रीमा जानुहोस्

सुनसरी ४ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सुनसरी ४बाट अनुप्रेषित)
सुनसरी ४
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा सुनसरी ४
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी जिल्ला
मतदाता सङ्ख्या१,३७,३४०
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)दीपककुमार साह

सुनसरी ४ नेपालको सुनसरी जिल्लाको ४ संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

सुनसरी ४ मा कोशी गाउँपालिका, भोक्राहा गाउँपालिका, बराह नगरपालिकाको ६–११, रामधुनी नगरपालिकाको वडा ४, इनरुवा नगरपालिकाको ३, ४ र ८ र हरिनगर गाउँपालिकाको वडा १, २ र ४–७ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सुनसरी ४ (क)
  • सुनसरी ४ (ख)
निर्वाचन सदस्य दल
२०४८ खलिल मियाँ नेपाली काङ्ग्रेस
२०५१ हरिनाथ बास्तोला
२०५६ हरिप्रसाद सापकोटा
२०६४ मुगालाल महतो मधेशी जनअधिकार फोरम, नेपाल
२०६५ मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
२०७० सीताराम महतो नेपाली काङ्ग्रेस
२०७४ ज्ञानेन्द्रबहादुर कार्की
२०७९ ज्ञानेन्द्रबहादुर कार्की
२०८२ दीपककुमार साह राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
दीपककुमार साहराष्ट्रिय स्वतन्त्र पार्टी४२,७७१५४.५
ज्ञानेन्द्रबहादुर कार्कीनेपाली काङ्ग्रेस१६,५८७२१.१४
जगदिशप्रसाद कुसियैतनेकपा (एमाले)८,६३१११
मोहम्मद महफुज अन्सारीनेपाली कम्युनिस्ट पार्टी३,४३२४.३७
विष्‍णु रानाश्रम संस्कृति पार्टी२,७६३३.५२
प्रेमप्रसाद भट्टराईराष्ट्रिय प्रजातन्त्र पार्टी८२११.०५
अन्य३,४७०४.४२
कुल सदर मत७८,४७५१००
दर्ता भएका मतदाता/मतदान१३७,३४०
मतान्तर२६,१८४
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
ज्ञानेन्द्रबहादुर कार्कीनेपाली काङ्ग्रेस३०,४८३४०.९६
जगदीशप्रसाद कुसियैतनेकपा (एमाले)३०,३७१४०.८१
विद्यानन्द यादवराष्ट्रिय प्रजातन्त्र पार्टी३,२३२४.३४
जीवनकुमार श्रेष्ठराष्ट्रिय स्वतन्त्र पार्टी३,१८१४.२७
खालिद हुसेन हकस्वतन्त्र२,४५७३.३
देवराम यादवजनमत पार्टी२,१५३२.८९
कुन्जीलाल यादवलोकतान्त्रिक समाजवादी पार्टी, नेपाल१,३७३१.८४
अन्य१,१७३१.५८
कुल सदर मत७४,४२३१००
मतान्तर११२
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस ज्ञानेन्द्रबहादुर कार्की ३२,३४७
नेकपा (एमाले) रमेश श्रेष्ठ २५,७५०
राष्ट्रिय जनता पार्टी नेपाल रामनारायण यादव ५,०२०
नेपाली जनता दल सीताराम पोदार १,०८९
नेकपा (मार्क्सवादी-लेनिनवादी) सन्तोषकुमार दाहाल १,०३७
अन्य ३,०७३
बदर मत ७,०६२
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सीताराम महतो १५,२०८
नेकपा (एमाले) खेमराज पोखरेल १०,६५३
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) अरविन्दप्रसाद मेहता ७,३३७
मधेशी जनअधिकार फोरम, नेपाल खालिद हुसेन हक ३,५८५
सद्भावना पार्टी महीचन्द्र साह १,२८२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल डम्बर बहादुर घिमिरे १,२३९
एनेकपा (माओवादी) हैदर अली मियाँ १,०११
अन्य ३,००३
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल मुगालाल महतो १९,९४५
नेपाली काङ्ग्रेस सिताराम महतो १०,९२९
नेकपा (एमाले) परशुराम यादव ८,१७२
नेकपा (माओवादी) सुरेन्द्र मेहता ३,५६१
अन्य ४,६२७
बदर मत ३,२६३
नतिजा मधेशी जनअधिकार फोरम विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस हरि प्रसाद सापकोटा २०,१९४
नेकपा (एमाले) भिम प्रसाद आचार्य १९,६३१
राष्ट्रिय प्रजातन्त्र पार्टी दिल बहादुर श्रेष्ठ ९,१३३
अन्य २,१००
बदर मत २,६३१
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस हरिनाथ बास्तोला १६,९२२
नेकपा (एमाले) भिम प्रसाद आचार्य १३,७१४
राष्ट्रिय प्रजातन्त्र पार्टी दिल बहादुर श्रेष्ठ ९,५६१
अन्य १,६०५
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस खलिल मियाँ २४,३५०
नेकपा (एमाले) उपेन्द्र यादव ८,६७२
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: नेपाल रिसर्च

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "सुनसरी-४ मा रास्वपाका दीपककुमार साह विजयी", गोरखापत्र
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००८-०१-२४ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]