पार्वती
स्वरूप
पार्वती | |
---|---|
शक्तीकी देवी | |
देवनागरी | पार्वती |
संस्कृत | Pārvatī |
वर्ग: | देवी |
वासस्थान: | माइती हिमालय, घर कैलाश पर्वत |
मन्त्र: | ॐ ऐं ह्रीम क्लिम चामुण्डाय विच्छे॥ |
अश्त्र: | त्रिशुल, पाशा, अंकुश, चक्र, धनुबाण |
जीवनसाथी: | शिव |
वाहन: | सिंह (यदाकदा बाघ) |
पार्वती हिन्दु धर्मालम्बीकी देवी हुन । उनीलाई शक्ती, गौरी तथा हिन्दु धर्मका ठुला देवता महादेवकी पत्नी[१], भएकोले महादेवी पनि भनिन्छ ।[२] लक्ष्मी, सरस्वती र पार्वती गरी त्रिदेवी मानिन्छ ।[३]
शब्द उत्पत्ति
[सम्पादन गर्नुहोस्]पर्वत भन्नाले संस्कृतमा हिमाल हो । उनलाई हिमावन (पर्वत) को छोरी भएकी हुनोले पार्वती नाम देखिएको हो । राजा पर्वत हिमालयको मानविकिकरण भएको बुझिन्छ र पार्वतीले "हिमालको उनी" भन्ने अर्थ जनाउँछ ।
संस्कृत साहित्यमा पार्वतीको ठाउँमा अनेक उपनामहरु देखिन्छन् । शैलजा, अद्रीजा, नागजा, शैलापुत्री, हेमावती, गिरिजा, गिरिजापुत्री केइ नामहरु हुन् । लिलिता सहश्रणाममा हजार नामहरु उल्लेख गरिएका छन् । उमा र उपमा पार्वतीका दुई चर्चित उपनामहरु हुन् ।
इतिहास
[सम्पादन गर्नुहोस्]पार्वतीका विविध रुपहरु
[सम्पादन गर्नुहोस्]पार्वतीका १०८ नामहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Edward Balfour, Parvati, पृ. 153, गुगल बुक्स मा
- ↑ Suresh Chandra (१९९८), Encyclopaedia of Hindu Gods and Goddesses, ISBN 978-8176250399, २४५-२४६
- ↑ Frithjof Schuon (2003), Roots of the Human Condition, ISBN 978-0941532372, pp 32
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा पार्वती सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।