विकिपिडिया:प्रमुख चित्र/अगस्त २०१४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नेपाली विकिपिडियाका प्रमुख चित्रहरू

This star symbolizes the featured content on Wikipedia.
This star symbolizes the featured content on Wikipedia.

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।


नियमहरू:
१. चित्र उच्च रिजोलुसनको हुनुपर्नेछ

  • चित्रको चौडाइ र उचाइ न्यूनतम १५०० पिक्सलको हुनुपर्नेछ
  • कुनै कुनै एनिमेसन र भिडियो सानो हुन भएता पनि त्यसलाई मान्यता दिइनेछ

२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ

  • निर्वाचित हुने मिडिया फाइल सार्वजनिक डोमेन वा मुक्त प्रतिलिपि अधिकार अन्तर्गत उपलब्ध हुनुपर्नेछ

३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ

  • चित्र खिच्ने फोटोग्राफर वा चित्रको स्रोत
  • चित्र खिचिएको मिति
  • चित्रको वर्ग (जस्तै: प्रकृति, मन्दिर आदी)
  • चित्रको विवरण
  • चित्रसँग सम्बन्धित पृष्ठ तथा विवरण

२०१४-०८-०१

उग्रतारा मन्दिर शुदुर पश्चिमकै ठूलो शक्तिपिठ मानिन्छ । यो मन्दिर डडेलधुरा देखि चार किलोमीटर पश्चिमपट्टी रहेको छ...



फोटोग्राफर/श्रोतः रमेश सिंह बोहरा , मितिः १४ जुलाई २०१४
सम्बन्धित पृष्ठः उग्रतारा मन्दिर



हेर्नेवार्तासम्पादन

२०१४-०८-०२

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको इन्द्रसरोबर, कुलेखानीको दृश्य...



फोटोग्राफर/श्रोतः Mohan K. Duwal , मितिः २५ सेप्टेम्बर २०१०
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ २०१४



हेर्नेवार्तासम्पादन

२०१४-०८-०३

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको बैतडी जिल्लाको दृश्य...



फोटोग्राफर/श्रोतः सुदान श्रेष्ठ , मितिः २० मे २०१०
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ २०१४



हेर्नेवार्तासम्पादन

२०१४-०८-०४

{{{texttitle}}}

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको बाग्लुङ कालिका मन्दिरको दृश्य...



फोटोग्राफर/श्रोतः Bishow11 , मितिः २८ मे २०१४
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ २०१४



हेर्नेवार्तासम्पादन

२०१४-०८-०५

{{{texttitle}}}

महाकाली नदी नेपाल भारत को सिमना छुट्याउने एक ठुलो नदी हो । यो नदीबाट महाकाली अञ्चल को नामाकरण गरिएको छ । जस्मा दार्चुला जिल्ला ,बैतडी जिल्ला ,डडेलधुरा जिल्ला कञ्चनपुर जिल्ला रहेका छन्...



फोटोग्राफर/श्रोतः रमेश सिंह बोहरा  , मितिः ३० जुलाई २०१४
सम्बन्धित पृष्ठः महाकाली नदी



हेर्नेवार्तासम्पादन

२०१४-०८-०६

[[File:|300px |{{{texttitle}}} ]]

विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको भैरहवामा रहेको पुलको दृश्य...



फोटोग्राफर/श्रोतः Anupg44 , मितिः २६ मार्च २०१४
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ २०१४



हेर्नेवार्तासम्पादन

२०१४-०८-०७

{{{texttitle}}}

विकि लभ्स अर्थ २०१४ मा अप्लोड गरिएको मध्ये सल्यान को एक दृश्य...



फोटोग्राफर/श्रोतः Tabindra , मितिः ३१ मे २०१४
सम्बन्धित पृष्ठः विकी लभ्स अर्थ २०१४



हेर्नेवार्तासम्पादन

२०१४-०८-०८

{{{texttitle}}}

कर्णाली राजमार्गको किनारामा रहेको नैनेल देवताको मन्दिर ठिक पारीपट्टी नैनेल माढुँ रहेको छ...



फोटोग्राफर/श्रोतः राम प्रसाद जोशी , मितिः २ अगस्ट, २०१४
सम्बन्धित पृष्ठः नैनेल देवता



हेर्नेवार्तासम्पादन

२०१४-०८-०९

{{{texttitle}}}

पारो ताकसाङ(जोङ्खा भाषा: སྤ་རོ སྟ་ཏྴ་ནྒ་ ) ताकसाङ पल्फुग मठ ('टाइगर'स नेस्ट भनेर पनि चिनिने)को रुपमा रहेका एउटा प्रसिद्ध भुटानी मठ हो...



फोटोग्राफर/श्रोतः Douglas J. McLaughlin , मितिः १० सेप्टेम्बर २००६
सम्बन्धित पृष्ठः पारो ताकसाङ



हेर्नेवार्तासम्पादन

२०१४-०८-१०

{{{texttitle}}}

सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । यसको उचाइ समुद्र सतहबाट ८,८४८ मीटर (२९,०२८ फीट) छ। यो नेपालको सोलुखुम्बु जिल्लाको खुम्जुङ्ग गाविसमा पर्छ...



फोटोग्राफर/श्रोतः Papa Lima तथा Whiskey 2 , मितिः ३ फेब्रुअरी २०१२
सम्बन्धित पृष्ठः सगरमाथा



हेर्नेवार्तासम्पादन

२०१४-०८-११

{{{texttitle}}}

वैद्यनाथ १२ ज्यतिर्लिङ्ग मध्यको एक स्थान हो । वैद्यनाथलाई बाबाधाम पनि भनिन्छ । वैद्यनाथ भारतको झारखण्ड राज्यमा पर्ने देवघर जिल्लामा पर्दछ । यहाँ वैद्यनाथको नामले भगवान शिवको पूजा आरधना गरिन्छ...



फोटोग्राफर/श्रोतः As2046 , मितिः ३१ अक्टोबर २०११
सम्बन्धित पृष्ठः वैद्यनाथ ज्योतिर्लिङ्ग मन्दिर



हेर्नेवार्तासम्पादन

२०१४-०८-१२

{{{texttitle}}}

अमेरिकी राष्ट्रपति बाराक ओबामा जिम्न्यास्ट खेलाडी म्याकोला मारोनी सँग...



फोटोग्राफर/श्रोतः आधिकारिक व्हाइट हाउसद्वारा लिइएको चित्र , मितिः १५ नोभेम्बर २०१२
सम्बन्धित पृष्ठः commons:POTY2013



हेर्नेवार्तासम्पादन

२०१४-०८-१३

{{{texttitle}}}

गणेश धुरा बैतडी जिल्ला ,कैलपाल गाविस को डङ्सिली गाउँको पुर्वतिर पर्ने एक रमणीय ,पर्यटकीय तथा धार्मिक स्थल हो । यो पर्वत हालै जिल्ला विकास समितिको कार्यालय बैतडीले जिल्लाको सम्पदाको सुचिमा सूचीकरण गरेपनि प्रचार प्रसारको कमिले गर्दा यो क्षेत्रमा भने अनुसार पर्यटक आउन सकेका छैनन् । डडेलधुरा जिल्लाको सिमना संग जोडिएको गणेश धुरा पर्वत बाट धेरै ठाउँ कोदृश्य अवलोकन गर्न सकिन्छ ।...



फोटोग्राफर/श्रोतः रमेश सिंह बोहरा  , मितिः १२ अगस्ट २०१४
सम्बन्धित पृष्ठः गणेश धुरा



हेर्नेवार्तासम्पादन

२०१४-०८-१४

{{{texttitle}}}

पृथ्वी सौर्य परिवार अन्तर्गत पर्दछ । जहाँ जीवन रहेको छ...



फोटोग्राफर/श्रोतः NASA , मितिः २४ डिसेम्बर १९६८
सम्बन्धित पृष्ठः पृथ्वी



हेर्नेवार्तासम्पादन

२०१४-०८-१५

{{{texttitle}}}

काठमाडौं उपत्यकाका प्रसिद्ध ३ शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो। पाटन शहर बरदेवले स्थापना गराएका हुन्। प्राचीन पाटनको बीचमा रहेको पाटन दरबारक्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा छ...



फोटोग्राफर/श्रोतः inBjo , मितिः २८ फेब्रुअरी २००६
सम्बन्धित पृष्ठः पाटन दरवार क्षेत्र



हेर्नेवार्तासम्पादन

२०१४-०८-१६

{{{texttitle}}}

केदारनाथ भारतका सहरहरू मध्येको एउटा सहर हो...



फोटोग्राफर/श्रोतः Shaq774 at en.wikipedia , मितिः २४ नोभेम्बर २००७
सम्बन्धित पृष्ठः केदारनाथ



हेर्नेवार्तासम्पादन

२०१४-०८-१७

{{{texttitle}}}

बिराटनगर उपमहानगरपालिका नेपालको दोस्रो ठूलो शहर हो, जुन कोशी अञ्चल अन्तर्गतको मोरङ जिल्लाको दक्षिण भागमा अवस्थित छ । यो नेपालको सबैभन्दा ठूलो औद्योगिक नगर पनि हो । यो नगर तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा कलकारखाना, उद्योग तथा व्यवसायहरू रहेका छन्...



फोटोग्राफर/श्रोतः Swagatraj , मितिः ३० अक्टोबर २०१०
सम्बन्धित पृष्ठः विराटनगर



हेर्नेवार्तासम्पादन

२०१४-०८-१८

{{{texttitle}}}

डङसिली गाउँ ,महाकाली अञ्चल ,बैतडी जिल्ला को कैलपाल गाविस वडा नं. ९ मा अवस्थित छ । यस क्षेत्रको धार्मिक तथा पर्यटकीय क्षेत्र गणेश धुरा पर्वतपनि यसै गाउँ संग जोडिएको छ । डङसिली गाउँ मा अहिलेसम्म यातायात र बिजुलिबत्ती पुग्न नसके पनि सुर्नया गाढ तेस्रो लघु जलविद्युत र अनारखोली -देवलपुर सडक खण्ड निर्माणाधीन रहेका छन ।...



फोटोग्राफर/श्रोतः रमेश सिंह बोहरा  , मितिः १७ अगस्ट २०१४
सम्बन्धित पृष्ठः डङसिली गाउँ



हेर्नेवार्तासम्पादन

२०१४-०८-१९

{{{texttitle}}}

धरान नेपालको कोशी अञ्चलको सुनसरी जिल्लाको एक नगरपालिका हो। यहा नेवार, राई र लिम्बुहरूको बाहुल्यता छ्। यो ठाउंमा २०४२८ वटा घर छन्।पुर्व नेपालको सुनसरी जिल्लामा धरान एक महत्वपुर्ण शहर हो, र यो शहर महाभारत पहाड़ श्रेणीको छेउमा स्थित छ...



फोटोग्राफर/श्रोतः Kaushik , मितिः १५ मे २००८
सम्बन्धित पृष्ठः धरान



हेर्नेवार्तासम्पादन

२०१४-०८-२०

{{{texttitle}}}

बुटवल नेपालको लुम्बिनी अञ्चलको रूपन्देही जिल्लाको एउटा शहर हो । यो शहर तिनाउ अथवा तिलोत्तमा नदिको किनारमा अवस्थित छ । बुटवलको २२ किमि दक्षिणमा भैरहवा शहर रहेको छ...



फोटोग्राफर/श्रोतः Pravinsharma , मितिः ३ जनवरी २०१३
सम्बन्धित पृष्ठः बुटवल



हेर्नेवार्तासम्पादन

२०१४-०८-२१

{{{texttitle}}}

काल्सैनी मन्दिर महाकाली अञ्चल ,बैतडी जिल्ला ,पाटन गाविस को लोर्खामा अवस्थित छ ।...



फोटोग्राफर/श्रोतः रमेश सिंह बोहरा  , मितिः २० अगस्ट २०१४
सम्बन्धित पृष्ठः डङसिली गाउँ



हेर्नेवार्तासम्पादन

२०१४-०८-२२

{{{texttitle}}}

कन्याम पूर्वी नेपालको मनोरम पर्यटकीय केन्द्र हो। यो इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्दछ । मनोरम चियाबारी भएको यो पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। यो पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो...



फोटोग्राफर/श्रोतः गणेश पौडेल , मितिः २७ डिसेम्बर २०११
सम्बन्धित पृष्ठः कन्याम



हेर्नेवार्तासम्पादन

२०१४-०८-२३

नगरकोटको दृश्य

नगरकोट काठमाडौं उपत्यका नजीकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरवाट २० कि.मी. पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य देख्न सकिन्छ...



फोटोग्राफर/श्रोतः निर्मल दुलाल , मितिः ३० नोभेम्बर २०१३
सम्बन्धित पृष्ठः नगरकोट



हेर्नेवार्तासम्पादन

२०१४-०८-२४

गैंडाकोट

भरतपुर नगरपालिका भरतपुर गाउँ-पञ्चायत र नारायणगढ गाउँ-पञ्चायत मिलेर २०३५ सालमा गठन भएको थियो । वि.सं. २०३५ मा तत्कालीन नगरपञ्चायतको पहिलो नगरप्रमुख मुक्तिलाल चुके र नगर उप-प्रमुख जङ्गबहादुर गुरुङ हुनुहुन्थ्यो । यस नगरपालिकामा १४ वडा छन्...



फोटोग्राफर/श्रोतः 南アジア , मितिः ४ सेप्टेम्बर २०१०
सम्बन्धित पृष्ठः भरतपुर नगरपालिका



हेर्नेवार्तासम्पादन

२०१४-०८-२५

बेगनास ताल

बेगनास ताल कास्की जिल्लाको लेखनाथ अन्तर्गत पर्ने रमणीय ताल हो । यो ताल नेपालको सबैभन्दा ठूलो ताल मानिन्छ । लेखनाथ नगरपालिकाको सबैभन्दा ठूलो तालको रुपमा रहेको यस तालको क्षेत्रफल ३.७३वर्ग कि. मि. (३७३ हेक्टर )रहेको छ...



फोटोग्राफर/श्रोतः लक्ष्मण थापा , मितिः १ मे २०१२
सम्बन्धित पृष्ठः बेगनास ताल



हेर्नेवार्तासम्पादन

२०१४-०८-२६

रुपा ताल

रुपा ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित रमणीय ताल हो । यस नगरपालिकाको दोस्रो ठूलो तालको रुपमा रहेको यस तालको अहिलेको क्षेत्रफल१.१५ वर्ग कि.मि.(११५ हेक्टर) रहेको छ। यस तालले लेखनाथ नगरपालिकाको कुल क्षेत्रफलको १.४% र सम्पुर्ण ताल क्षेत्रको २५% भाग ओगटेको छ...



फोटोग्राफर/श्रोतः दिनेशमणि भण्डारी , मितिः २० अक्टोबर २०१०
सम्बन्धित पृष्ठः रुपा ताल



हेर्नेवार्तासम्पादन

२०१४-०८-२७

{{{texttitle}}}

फोक्सुण्डो ताल लाई शे-फोकसुण्डो तालको नामले पनि चिनिन्छ । यो ताल शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र अवस्थित हिमाली सफापानीको ताल हो । यो ताल ३६११.५ मिटरको उचाईंमा डोल्पा जिल्लामा अवस्थित छ । यो नेपालको सबभन्दा गहिरो ताल हो...



फोटोग्राफर/श्रोतः हिमा राई , मितिः १८ मे २०१२
सम्बन्धित पृष्ठः फोक्सुण्डो ताल



हेर्नेवार्तासम्पादन

२०१४-०८-२८

चितवन राष्ट्रिय निकुञ्ज

चितवन राष्ट्रिय निकुञ्ज (चि.रा.नि.) नेपालको सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो जसको क्षेत्रफल ९३२ बर्ग कि.मी. छ। यो सन् १९७३ मा स्थापना गरिएको हो । यसलाई १९८४ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरियो...



फोटोग्राफर/श्रोतः Bas Wallet , मितिः १२ सेप्टेम्बर २००९
सम्बन्धित पृष्ठः चितवन राष्ट्रिय निकुञ्ज



हेर्नेवार्तासम्पादन

२०१४-०८-२९

एक सिङ्घे गैंडा

बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूर पश्चिममा रहेको छ। बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यो निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्व तिरको तराइ प्रदेशमा अवस्थित छ । सन् १९६८मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिएपनि सन् १९६७मा करिब ३६८ वर्ग किलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो...



फोटोग्राफर/श्रोतः क्रिस दुलाल , मितिः १२ सेप्टेम्बर २००९
सम्बन्धित पृष्ठः बर्दिया राष्ट्रिय निकुञ्ज



हेर्नेवार्तासम्पादन

२०१४-०८-३०

गोक्यो ताल छेउमा पदयात्रा

गोक्यो ताल नेपालको सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्लामा अवस्थित ताल हो । सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र रहेको यो ताल समुन्द्र सतहबाट ४,७००-५,००० मिटर (१५,४००-१६,०० फिट) उचाइमा रहेको छ । यस क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन, यी तालहरू विश्वमै अग्लो स्थानमा पाइने ताजा पानीको तालहरु मध्ये पर्दछन...



फोटोग्राफर/श्रोतः McKay Savage , मितिः २२ अप्रिल २००७
सम्बन्धित पृष्ठः गोक्यो ताल



हेर्नेवार्तासम्पादन

२०१४-०८-३१

तिलिचो ताल

तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो । हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ...



फोटोग्राफर/श्रोतः Dmitry A. Mottl , मितिः ६ मे २०११
सम्बन्धित पृष्ठः तिलिचो ताल



हेर्नेवार्तासम्पादन