इन्डो-ईरानीयन भाषा परिवार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
इन्डो-ईरानीयन
आर्यन
बोलिने
क्षेत्र:
एसिया (दक्षिण, मध्यदक्षिणपश्चिम एसिया) दक्षिणपूर्वी यूरोप; १५ राष्ट्रमा १ अर्ब मातृभाषी
भाषिक वर्गीकरण: भारोपेली
  • इन्डो-ईरानीयन
मूल-भाषा: मूल इन्डो-ईरानीयन
उपभाग:
आइएसओ 639-2 / : iir
डाटाबेस ग्लोटो: indo1320[१]
{{{mapalt}}}
एसिया भर रहेका जीवित इन्डो-ईरानीयन भाषाहरूको गृहभूमिमा फैलावट:
  इन्डो-ईरानीयन भाषा परिवार (ईरानीयन, इन्डो-आर्यननुरिस्तानी भाषाहरू)

-->

इन्डो-ईरानीयन भाषा परिवार (अङ्ग्रेजी: Indo-Iranian language family) भारोपेली भाषा परिवारको सबैभन्दा ठूलो शाखा हो । यस भाषा परिवारका मातृभाषी १ अर्ब छन्। यस भाषा परिवारका भाषाहरू एउटै मूल भाषाबाट निस्केका हुन् -- मूल इन्डो-ईरानीयन भाषा (Proto-Indo-Iranian language) जसलाई आर्यन भाषा भनिन्थ्यो र ईसा पूर्व तेस्रो सहस्राब्दीतिर बोलिन्थयो। यस भाषाहरूको उत्पति इन्डो-ईरानी गणका मानिसहरूले गरेका हुन् ।

यस भाषा परिवारलाई तीन शाखामा ईरानीयन, इन्डो-आर्यननुरिस्तानी भाषाहरू विभाजन गरिन्छ। तर कहिलेकाहिं दारदार भाषाहरू चौथो शाखा हुन् कि भन्ने प्रश्न आउँछ। दारदार भाषाहरूलाई इन्डो-आर्यन भाषाहरू भित्र वर्गीकरण गरिएको छ।

भाषाहरू[सम्पादन गर्ने]

इन्डो-ईरानीयन भाषाहरू

यस भाषा परिवारलाई तीन शाखामा विभाजन गरिन्छः

यस समुहमा इन्डो-आर्यन भाषाहरू दक्षिण एसियाली क्षेत्रमा पर्छन् र सबैभन्दा ठूलो उपशाखा पनि हो।

इतिहास[सम्पादन गर्ने]

संस्कृत(प्राचिन इन्डो-आर्यन भाषा), अवेस्तन र पुरानो फारसी भाषाहरू (प्राचिन ईरानीयन भाषाहरू) सबैभन्दा प्राचिन इन्डो-ईरानीयन भाषाहरू हुन्।

स्रोतहरू[सम्पादन गर्ने]

  1. Nordhoff, Sebastian; Hammarström, Harald; Forkel, Robert तथा अन्य, सं (2013). "इन्डो-ईरानीयन". Glottolog 2.2. Leipzig: Max Planck Institute for Evolutionary Anthropology. http://glottolog.org/resource/languoid/id/indo1320.