सामग्रीमा जानुहोस्

आर्य इरानेली भाषा परिवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(हिन्द-इरानी भाषा परिवारबाट अनुप्रेषित)
आर्य इरानेली भाषा परिवार
भौगोलिक
वितरण
दक्षिण, मध्य, पश्चिमी एसियाककेसस
भाषिक वर्गीकरणभारोपेली
  • आर्य इरानेली भाषा परिवार
मूल-भाषाआदिम आर्य इरानेली
उपखण्डहरू
आइएसओ ६३९-५iir
ग्लोटोलगindo1320[]
आर्य इरानेली भाषा परिवारको वितरण

आर्य इरानेली भाषा परिवार भारोपेली भाषा परिवारको सबैभन्दा ठुलो र दक्षिणपूर्वी अवस्थित शाखाहरू हुन्। तिनीहरूमा ३०० भन्दा बढी भाषाहरू समावेश छन्, लगभग १.५ अर्ब वक्ताहरूले बोल्ने, मुख्य रूपमा दक्षिण एसिया, मध्य पूर्वमध्य एसियाका केही भागहरूमा अवस्थित छन्।[][]

यस भाषा परिवारलाई तीन शाखामा इरानेली, आर्यनुरिस्तानी भाषाहरू विभाजन गरिन्छ। तर कहिलेकाहिं दारदार भाषाहरू चौथो शाखा हुन् कि भन्ने प्रश्न आउँछ। दारदार भाषाहरूलाई इन्डो-आर्यन भाषाहरू भित्र वर्गीकरण गरिएको छ।[]

भाषा परिवारहरू

[सम्पादन गर्नुहोस्]

यस भाषा परिवारलाई तीन शाखामा विभाजन गरिन्छः

यस समूहमा आर्य भाषाहरू दक्षिण एसियाली क्षेत्रमा पर्छन् र सबैभन्दा ठुलो उपशाखा पनि हो।

प्रमुख भाषाहरू

[सम्पादन गर्नुहोस्]

आर्य भाषाहरू

[सम्पादन गर्नुहोस्]
  1. हिन्दी-उर्दु
  2. बङ्गाली
  3. पन्जाबी
  4. भोजपुरी
  5. मराठी
  6. गुजराती
  7. अवधी
  8. मैथिली
  9. ओडिया
  10. मारवाडी
  11. सिन्धी
  12. असमिया
  13. राजस्थानी
  14. सिंहली
  15. छत्तीसगढी
  16. नेपाली
  17. बिष्णुप्रिया मणिपुरी
  18. गढवाली
  19. कुमाउँनी

इरानेली भाषाहरू

[सम्पादन गर्नुहोस्]
  1. फारसी
  2. पश्तो
  3. कुर्दी
  4. बलोची

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Indo-Iranian", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान। 
  2. Annarita Puglielli; Mara Frascarelli (२०११), Linguistic Analysis: From Data to Theory, Walter de Gruyter, आइएसबिएन 978-3-11-022250-0 
  3. D. D. Mahulkar (१९९०), Pre-Pāṇinian Linguistic Studies, Northern Book Centre, आइएसबिएन 978-81-85119-88-5 
  4. Chatoev, Vladimir; Kʻosyan, Aram (१९९९), Nationalities of Armenia (अङ्ग्रेजीमा), YEGEA Publishing House, पृ: 61, आइएसबिएन 978-99930-808-0-0