"हुड्को" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
{{नेपालका बाजाहरू}} थप |
सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू== |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
'''हुड्को''' नेपाली [[लोकबाजा]] हो । हुड्को देख्नासाथ [[डमरु]]को याद आउँछ, तर यो डमरुभन्दा लामो हुन्छ । यो बाजा [[नेपाल]]को मध्य तथा सुदूरपश्चिम क्षेत्रको [[पहाड]] र केही [[तराई]]मा देखिन्छ । यो [[गीत]] गाउँदा बजाइने [[तालबाजा]] हो । यही हुड्को ठटाउँदै वीर पुर्खाका गाथा सुनाउँदै नृत्य गर्ने परम्परा सुदूरपश्चिमको विशेष संस्कृति हो । न्वारन, व्रतबन्ध, विवाहजस्ता उत्सवको खुसियालीमा मात्र नभई अन्त्येष्टिमा समेत यो बजाएर [[हुड्केली नाच|हुड्के नाच]] नाचिन्छ । |

बायाँ हातमा च्यापी दाहिने हातका औंलाले बजाइन्छ । यो [[भारत]]मा पनि प्रयोग भएको पाइन्छ । हुड्को [[कर्खा]] गाउँदा बजाइन्छ । भारतको [[उत्तराखंड]]मा हुड्को देवताहरूको [[जागर]]मा पनि प्रयोग गरिन्छ । अन्य स्थलमा [[दुसाद]] तथा [[डुम]]हरूले पनि प्रयोग गर्छन् । |

==सन्दर्भ सामग्रीहरू== |
==सन्दर्भ सामग्रीहरू== |
||
{{reflist}} |
{{reflist}} |
||
==बाह्य कडीहरू== |
|||
==बाहिरी लिङ्कहरू== |
|||
* [http://202.166.193.40/kantipur/news/news-detail.php?news_id=66061 हरायो हुड्को] |

११:५४, ७ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन
हुड्को नेपाली लोकबाजा हो । हुड्को देख्नासाथ डमरुको याद आउँछ, तर यो डमरुभन्दा लामो हुन्छ । यो बाजा नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रको पहाड र केही तराईमा देखिन्छ । यो गीत गाउँदा बजाइने तालबाजा हो । यही हुड्को ठटाउँदै वीर पुर्खाका गाथा सुनाउँदै नृत्य गर्ने परम्परा सुदूरपश्चिमको विशेष संस्कृति हो । न्वारन, व्रतबन्ध, विवाहजस्ता उत्सवको खुसियालीमा मात्र नभई अन्त्येष्टिमा समेत यो बजाएर हुड्के नाच नाचिन्छ ।
बायाँ हातमा च्यापी दाहिने हातका औंलाले बजाइन्छ । यो भारतमा पनि प्रयोग भएको पाइन्छ । हुड्को कर्खा गाउँदा बजाइन्छ । भारतको उत्तराखंडमा हुड्को देवताहरूको जागरमा पनि प्रयोग गरिन्छ । अन्य स्थलमा दुसाद तथा डुमहरूले पनि प्रयोग गर्छन् ।