सामग्रीमा जानुहोस्

कञ्चनपुर १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कञ्चनपुर १बाट अनुप्रेषित)
कञ्चनपुर १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड ३(क) (रातो) र ३ (ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकञ्चनपुर जिल्ला
मतदाता सङ्ख्या९९,११०
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदतारा लामा तामाङ (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(क)
वीरबहादुर थापा (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
दीवानसिंह विष्ट नेपाली काङ्ग्रेस

कञ्चनपुर १ नेपालको कञ्चनपुर जिल्लाका तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

कञ्चनपुर १ संसदीय निर्वाचन क्षेत्रमा बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका, पुनर्वास नगरपालिकालालझाडी गाउँपालिकाका सबै वडाहरू समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कञ्चनपुर १ (क)
  • कञ्चनपुर १ (ख)
निर्वाचन सदस्य दल
२०४८ वासुदेव भट्ट नेपाली काङ्ग्रेस
२०५१ रामकुमार ज्ञवाली नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०५६ नारायणप्रकाश साउद नेपाली काङ्ग्रेस
२०६४ पुरण राना थारू नेकपा (माओवादी केन्द्र)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० दिवानसिंह विष्ट नेपाली काङ्ग्रेस
२०७४ बिना मगर नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ तारा लामा तामाङ नेकपा (एमाले)

१(क)

निर्वाचन सदस्य दल
२०७४ तारा लामा तामाङ नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७ नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
भदौ २०७८ नेकपा (एकीकृत समाजवादी)
२०७९ बिर बहादुर थापा नेकपा (एमाले)

१(ख)

निर्वाचन सदस्य दल
२०७४ कुलवीर चौधरी नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
फागुन २०७७ नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
भदौ २०७८ नेकपा (एकीकृत समाजवादी)
२०७९ दिवानसिंह बिष्‍ट नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
तारा लामा तामाङनेकपा (एमाले)२४,९४३४१.४७
बिना मगरनेकपा (माओवादी केन्द्र)१९,४००३२.२६
नन्दकुमार रानानागरिक उन्मुक्ति पार्टी८,६८५१४.४४
डिल्लीबहादुर शाहीराष्ट्रिय प्रजातन्त्र पार्टी३,५३९५.८८
देवराज जोशीराष्ट्रिय स्वतन्त्र पार्टी१,९०९३.१७
अन्य१,६६४२.७७
जम्मा६०,१४०१००
बहुमत५,५४३
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) बिना मगर ३८,४६७
नेपाली काङ्ग्रेस दिवानसिंह विष्ट १९,२१९
अन्य २,५७७
अवैध मत ३,०३२
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन

१(क)
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) तारा लामा तामाङ २०,०१५
नेपाली काङ्ग्रेस गोपालसिंह गुरुङ ९,२९०
अन्य ९४९
अवैध मत १,१४०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
१(ख)
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) कुलवीर चौधरी २६,१५८
नेपाली काङ्ग्रेस रामलाल राना १०,२२३
स्वतन्त्र राजेन्द्रप्रसाद जोशी १,६४०
अन्य २,३८७
अवैध मत १,४६२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस दिवानसिंह विष्ट १०,२९४
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) लालबहादुर विश्वकर्मा ९,२३६
एनेकपा (माओवादी) बिना मगर ९,१५१
नेपाल लोकतान्त्रिक फोरम पुष्कल चौधरी १,३९९
राष्ट्रिय जनमोर्चा राजबहादुर चौधरी १,३४२
राष्ट्रिय प्रजातन्त्र पार्टी नन्दलाल चटौत १,१५३
अन्य ३,४७३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपालन्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) पुरन राना थारू १४,७६५
नेपाली काङ्ग्रेस अमरसिंह राना ११,७८१
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) रामकुमार ज्ञवाली ७,८३४
राष्ट्रिय जनमोर्चा लोकेन्द्रप्रसाद लम्साल ३,७५८
राष्ट्रिय प्रजातन्त्र पार्टी नन्दलाल चटौत १,४९२
अन्य १,९८२
अवैध मत १,५९२
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस नारायणप्रकाश साउद १३,१०१
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) रामकुमार ज्ञवाली ९,२१९
राष्ट्रिय प्रजातन्त्र पार्टी राम औतार राना ६,३९७
राष्ट्रिय जनमोर्चा मेवाराम चौधरी ५,१७८
नेकपा (मार्क्सवादी–लेनिनवादी) बाबुराम अधिकारी २,३८७
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) लबरू राना थारू १,४५७
नेपाल दलित श्रमिक मोर्चा खड्कबहादुर विक १,३३४
अन्य ३३१
अवैध मत १,५६१
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) रामकुमार ज्ञवाली ११,४२५
नेपाली काङ्ग्रेस अमरसिंह थारू ९,२५४
राष्ट्रिय प्रजातन्त्र पार्टी नन्दलाल चटौत ५,१४०
स्वतन्त्र गणेशबहादुर थापा १,४०२
अन्य ४६३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस वासुदेव भट्ट १५,३६७
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) १०,३०१
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]