सामग्रीमा जानुहोस्

कैलाली ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कैलाली ३बाट अनुप्रेषित)
कैलाली ३
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड ३(क) (रातो) र ३(ख)
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली जिल्ला
मतदाता सङ्ख्या१,०९,१२२
वर्तमान निर्वाचन क्षेत्र
गठन२०५६
सांसदजगतप्रसाद जोशी (राष्ट्रिय स्वतन्त्र पार्टी)
सुदूरपश्चिम प्रदेश
सांसद
२(क)
घनश्याम चौधरी (नागरिक उन्मुक्ति पार्टी)
सुदूरपश्चिम प्रदेश
सांसद
२(ख)
घनश्याम चौधरी (नागरिक उन्मुक्ति पार्टी)

कैलाली ३ नेपालको कैलाली जिल्लाका पाँच संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

कैलाली ३ संसदीय निर्वाचन क्षेत्रमा घोडाघोडी नगरपालिका, भजनी नगरपालिकाकैलारी गाउँपालिकाको १–५, ७ र ८ लगायतका वडाहरू समावेश गरिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कैलाली ३ (क)
  • कैलाली ३ (ख)
निर्वाचन सदस्य दल
२०४८ टेकबहादुर चोखाल नेपाली काङ्ग्रेस
२०५१ चक्र चौधरी नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०५६ पुष्करनाथ ओझा नेपाली काङ्ग्रेस
२०६४ वीरमान चौधरी नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० रामजनम चौधरी मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
जेठ २०७३ नेपाल लोकतान्त्रिक फोरम
२०७४ गौरीशङ्कर चौधरी नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ गङ्गाराम चौधरी नागरिक उन्मुक्ति पार्टी
२०८२ जगतप्रसाद जोशी राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
जगतप्रसाद जोशीराष्ट्रिय स्वतन्त्र पार्टी२०,३५९३६.०७
वीरमान चौधरीनेपाली कम्युनिस्ट पार्टी११,९८३२१.२३
भीम बडुवालनेपाली काङ्ग्रेस९,७०६१७.२
विक्रम चौधरीनागरिक उन्मुक्ति पार्टी, नेपाल६,७४७११.९५
गौरीशङ्कर चौधरीनेकपा (एमाले)४,७५२८.४२
वीरेन्द्रबहादुर बमराष्ट्रिय प्रजातन्त्र पार्टी२,३४७४.१६
अन्य५४९०.९७
कुल सदर मत५६,४४३१००
वैध मतहरू५६,४४३९५.०९
बदर/रिक्त मतहरू२,९१३४.९१
जम्मा मत५९,३५६१००
दर्ता भएका मतदाता/मतदान१०९,१२२५४.३९
मतान्तर८,३७६
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
गङ्गाराम चौधरीनागरिक उन्मुक्ति पार्टी२३,१२०३८.७१
कृष्णकुमार चौधरीनेकपा (माओवादी केन्द्र)१७,७४९२९.७२
गौरीशङ्कर चौधरीनेकपा (एमाले)९,८७४१६.५३
वीरेन्द्रबहादुर बमराष्ट्रिय प्रजातन्त्र पार्टी७,०४५११.८
अन्य१,९३१३.२३
कुल सदर मत५९,७१९१००
मतान्तर५,३७१
नागरिक उन्मुक्ति पार्टी विजयी
स्रोत: []


दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) गौरीशङ्कर चौधरी २४,८७९
नेपाली काङ्ग्रेस रामजनम चौधरी २०,४९४
राष्ट्रिय जनता पार्टी नेपाल मिना चौधरी ४,०४४
नेकपा (मार्क्सवादी–लेनिनवादी) परेकबहादुर रावल ३,२५५
नयाँ शक्ति पार्टी, नेपाल डिल्लीराज जैशी १,९१७
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) प्रेमराज चौधरी १,१९७
अन्य १,४५६
अवैध मत ४,७८६
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग अभिलेखिकरण २०२१-०७-१४ वेब्याक मेसिन
दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) रामजनम चौधरी ११,०२७
नेपाली काङ्ग्रेस नारायणदत्त मिश्र ९,७४८
थरूहट तराई पार्टी नेपाल भानुराम डगौरा थारू ७,९७०
एनेकपा (माओवादी) शेरबहादुर चौधरी ७,०६३
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) चन्द्रिकाप्रसाद चौधरी १,८५१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल इन्द्रकुमार मल्ल १,१४५
अन्य ४,३४१
नतिजा मजअफो (लो) विजयी
स्रोत: नेपालन्युज[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस पुष्करनाथ ओझा १९,३८९
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) दिनेशचन्द्र सुवेदी ११,८४३
राष्ट्रिय प्रजातन्त्र पार्टी आशाराम चौधरी १०,४५४
स्वतन्त्र रामसमझ चौधरी २,३३७
नेकपा (मार्क्सवादी–लेनिनवादी) यज्ञराज बास्तोला २,०७७
अन्य १,६५०
अवैध मत २,०२७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) चक्र चौधरी १३,८८३
नेपाली काङ्ग्रेस पुष्करनाथ ओझा १०,४३२
राष्ट्रिय प्रजातन्त्र पार्टी छेडालाल चौधरी ६,८१२
स्वतन्त्र चन्द्रबहादुर गुरुङ २,१३९
स्वतन्त्र गणेशबहादुर देउवा १,३०८
अन्य ६५६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस टेकबहादुर चोखाल १७,४७८
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) १३,२५३
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "कैलाली ३ मा रास्वपाका जगतप्रसाद जोशी विजयी", अनलाइनखबर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]