नोधास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नोधास महर्षि गौतमका माइला छोरा हुन् । वामदेव र नोधास महर्षि गौतमले अहिल्यासँग विवाह गर्नु पूर्व जन्मी सकेका थिए । तर, सारा ग्रन्थहरूमा वामदेव र अहिल्यापट्टीका छोरा शतानन्दका बारेमा प्रसस्त लेखिएको पाइन्छ । नोधासको बारेमा भने उनको नाम बाहेक अन्य खासै जानकारी दिइको छैन । [१] नोधासको बारेमा किन धेरै बताइएको छैन र उनी महर्षि गौतमका छोरा हुन मात्र भनिएको छ ? किन यती धेरै जानकारी दिइयो भन्ने कुरा रहस्यको गर्भमा नै छ । तर, उनी महर्षि गौतमका माहिला छोरा थिए । उनी र वामदेवको जन्म एकै प्रकारबाट मन्त्रद्वारा भएको थियो [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ गौतम गोत्र एकता समाज नेपालद्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण लेखक- राजेश कुमार बटाला

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]