सामग्रीमा जानुहोस्

नोधास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नोधास महर्षि गौतमका माइला छोरा हुन्। वामदेव र नोधास महर्षि गौतमले अहिल्यासँग विवाह गर्नु पूर्व जन्मी सकेका थिए। तर, सारा ग्रन्थहरूमा वामदेव र अहिल्यापट्टीका छोरा शतानन्दका बारेमा प्रसस्त लेखिएको पाइन्छ। नोधासको बारेमा भने उनको नाम बाहेक अन्य खासै जानकारी दिइको छैन।[] नोधासको बारेमा किन धेरै बताइएको छैन र उनी महर्षि गौतमका छोरा हुन मात्र भनिएको छ ? किन यती धेरै जानकारी दिइयो भन्ने कुरा रहस्यको गर्भमा नै छ। तर, उनी महर्षि गौतमका माहिला छोरा थिए। उनी र वामदेवको जन्म एकै प्रकारबाट मन्त्रद्वारा भएको थियो []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 गौतम गोत्र एकता समाज नेपालद्वारा प्रकाशित पुस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण लेखक- राजेश कुमार बटाला

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]