सामग्रीमा जानुहोस्

दाङ ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दाङ ३बाट अनुप्रेषित)
दाङ ३
संसदीय निर्वाचन क्षेत्र
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
राजनीतिक दलनेपाली काङ्ग्रेस
संसद सदस्यदीपक गिरी
लुम्बिनी प्रदेश
सांसद
३(क)
डिल्लीबहादुर चौधरी (नेपाली काङ्ग्रेस
लुम्बिनी प्रदेश
सांसद
३(ख)
धनबहादुर मास्की (नेकपा (माओवादी केन्द्र))

दाङ ३ नेपालको दाङ जिल्लाका तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

दाङ ३ मा बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका, दङ्गीशरण गाउँपालिकातुलसीपुर उपमहानगरपालिकाको १–१५ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • दाङ ३ (क)
  • दाङ ३ (ख)
निर्वाचन सदस्य दल
२०४८ खुमबहादुर खड्का नेपाली काङ्ग्रेस
२०५१ शङ्कर पोखरेल नेकपा (एमाले)
२०५६ कृष्णकिशोर घिमिरे नेपाली काङ्ग्रेस
२०६४ कृष्णबहादुर महरा नेकपा (माओवादी केन्द्र)
जनवरी २००९ नेकपा (माओवादी केन्द्र)
२०७० राजु खनाल नेपाली काङ्ग्रेस
२०७४ हिराचन्द्र केसी नेकपा (एमाले)
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा (एमाले)
अगस्त २०२१ नेकपा (एकीकृत समाजवादी)
२०७९ दीपक गिरी नेपाली काङ्ग्रेस

निर्वाचन सदस्य दल
२०७४ डिल्लीबहादुर चौधरी नेपाली काङ्ग्रेस
२०७९ डिल्लीबहादुर चौधरी नेपाली काङ्ग्रेस
निर्वाचन सदस्य दल
२०७४ उत्तमकुमार ओली नेकपा (एमाले)
जेठ २०७५ नेपाल कम्युनिस्ट पार्टी
२०७६ उप-निर्वाचन विमलाकुमारी खत्री
२०७९ धनबहादुर मास्की नेकपा (माओवादी केन्द्र)

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
दीपक गिरीनेपाली काङ्ग्रेस३६,९११४३.३७
कोमल ओलीनेकपा (एमाले)२९,०९२३४.१८
कमल सुवेदीराष्ट्रिय स्वतन्त्र पार्टी१५,३२६१८.०१
ओजबहादुर खड्काराष्ट्रिय प्रजातन्त्र पार्टी१,५३६१.८
अन्य२,२४७२.६४
जम्मा८५,११२१००
बहुमत७,८१९
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []

२०७६ उप-निर्वाचन

[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार मत
नेपाल कम्युनिस्ट पार्टी विमलाकुमारी खत्री २४,२८६
नेपाली काङ्ग्रेस केशवराज आचार्य १९,१८२
अन्य १,०३६
अवैध मत ७९७
नतिजा नेकपा विजयी
स्रोत: निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-१४ मिति
दल उम्मेदवार मत
नेकपा (एमाले) हीराचन्द्र केसी ४०,२८७
नेपाली काङ्ग्रेस दीपक गिरी ३३,७३०
नेकपा (माले) हिमलाल चौधरी १,४०९
अन्य १,०८०
अवैध मत ४,४२८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-१४ मिति

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस डिल्लीबहादुर चौधरी १७,०३६
नेकपा (माओवादी केन्द्र) जगप्रसाद शर्मा १३,७००
अन्य २,७४६
अवैध मत १,७०३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-१४ मिति

दल उम्मेदवार मत
नेकपा (एमाले) उत्तमकुमार ओली २३,९७०
नेपाली काङ्ग्रेस बुद्धिराम भण्डारी १७,५३५
अन्य १,१४४
अवैध मत २,००२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-१४ मिति

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस राजु खनाल १५,०४८
नेकपा (एमाले) लक्ष्मण आचार्य ७,९४२
एनेकपा (माओवादी) निर्मल आचार्य ७,४०८
अन्य ४,०४८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) कृष्णबहादुर महरा २०,७८४
नेपाली काङ्ग्रेस अनिता देवकोटा १०,८११
नेकपा (एमाले) छविलाल ओली ४,८७९
नेकपा (माले) मङ्गलप्रसाद चौधरी ३,३३७
राष्ट्रिय प्रजातन्त्र पार्टी दिनेशबहादुर न्यौपाने १,१५७
अन्य १,३३४
अवैध मत २,११३
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कृष्णकिशोर घिमिरे १९,०७२
नेकपा (एमाले) शङ्कर पोखरेल ११,६४७
नेकपा (माले) गिरीराज केसी ८,०८५
राष्ट्रिय प्रजातन्त्र पार्टी शोभाकर थापा १,१२१
अन्य ६६२
अवैध मत १९६
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) शङ्कर पोखरेल १९,२६६
नेपाली काङ्ग्रेस दीपक गिरी १६,३५१
राष्ट्रिय प्रजातन्त्र पार्टी गोमा गिरी १,४८१
अन्य ४१४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस खुमबहादुर खड्का २४,१०५
नेकपा (एमाले) १४,५९३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: [१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग  वेब्याक मेसिन अभिलेखिकरण २०२२-११-२९ मिति
  4. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  6. ६.० ६.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]