कर्णाली प्रदेश सभा निर्वाचन, २०७४
| |||||||||||||||||||||||||||||||||||||
कर्णाली प्रदेश सभाको सम्पूर्ण ४० सिट[१] बहुमतको लागि २१ सिट[२] | |||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
दर्तावाल मतदाता | ८,४६,९३३[३] | ||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||
|
कर्णाली प्रदेश सभा निर्वाचनको ४० सदस्य चयनको लागि दुई चरणमा २०७४ मङ्सिर १० र २०७४ मङ्सिर २१ मा मतदान सम्पन्न भएको हो ।[४][५]यस प्रदेशको मुख्यमन्त्री बन्नका लागि यस निर्वाचनमा सो उम्मेदवारले २१ सदस्यहरूको समर्थन प्राप्त गर्नुपर्नेछ । निर्वाचन आयोग नेपालका अनुसार यस निर्वाचनमा मतदान गर्न योग्य मतदाताको सङ्ख्या ८ लाख ४६ हजार ९ सय ३३ रहेको जनाएको छ ।
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]आयोजन
[सम्पादन गर्नुहोस्]खर्च सीमा
[सम्पादन गर्नुहोस्]प्रदेशसभा निर्वाचनको लागि एक उम्मेदवारले अधिकतम १५ लाख खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको हो । यस अन्तर्गत उम्मेदवारले सवारीसाधन प्रयोग गर्नका लागि ३ लाख, प्रचारप्रसार सामग्रीको लागि ६० हजार, ढुवानीका लागि ४५ हजार, गोष्ठी तथा अन्तरक्रियाका लागि ४ लाख ८० हजार, अन्य प्रचार प्रसार/ छापा तथा विद्युतीय माध्यमको लागि ६० हजार, कार्यलय सञ्चालनका लागि३५ लाख, प्रतिनिधि परिचालनका लागि १ लाख २० हजार तथा विविध खर्चका लागि ७३ हजार २ सय तोकेको छ ।[६]
निर्वाचन कार्यक्रम
[सम्पादन गर्नुहोस्]वि.सं. २०७४ भदौ १५ गते मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन २०७४ मङ्सिर १० र मङ्सिर २१ गते हुने गरी दुई चरणमा गर्ने निर्णय गरेको हो ।[७]पहिलो चरण अन्तर्गत ३२ हिमाली जिल्लामा निर्वाचन हुनेछ भने दोस्रो चरणमा ४५ जिल्लामा निर्वाचन सम्पन्न गरिने निर्णय आयोगले गरेको हो ।[८][९] प्रदेश नं. ६ को १० जिल्लाहरू मध्ये पहिलो चरणमा ७ जिल्ला र दोस्रो चरण अन्तर्गत ३ जिल्लामा निर्वाचन सम्पन्न भएको हो ।
क्षेत्र | कुल निर्वाचन क्षेत्र | मतदान मिति र निर्वाचन क्षेत्रहरूको सङ्ख्या[१०] | ||||||||
---|---|---|---|---|---|---|---|---|---|---|
|
| |||||||||
रुकुम (पश्चिम भाग) | २ | २ | - | |||||||
जाजरकोट | २ | २ | - | |||||||
हुम्ला | २ | २ | - | |||||||
मुगु | २ | २ | - | |||||||
जुम्ला | २ | २ | - | |||||||
कालिकोट | २ | २ | - | |||||||
डोल्पा | २ | २ | - | |||||||
सल्यान | २ | - | २ | |||||||
सुर्खेत | ४ | - | ४ | |||||||
दैलेख | ४ | - | ४ | |||||||
निर्वाचन क्षेत्र | २४ | १४ | १० | |||||||
सम्बन्धित चरण समाप्त हुँदा सम्म कुल निर्वाचन क्षेत्र |
१४ | २४ |
निर्वाचन प्रणाली
[सम्पादन गर्नुहोस्]प्रदेश नं. ६ को प्रदेश सभाका ४० सदस्यहरूको चयन दुई तरिकाले गरिनेछ; २४ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी १६ सदस्यको चयन एक प्रदेशव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ ।[११] प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउनेछन् । सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ ।[१२]
नतिजाहरू
[सम्पादन गर्नुहोस्]राजनीतिक दल | निर्वाचन चिन्ह | प्रत्यक्ष | सामानुपातिक | कूल सिट | ||||
---|---|---|---|---|---|---|---|---|
मत | % | सिट | मत | % | सिट | |||
नेकपा (एमाले) | ||||||||
नेकपा (माके) | ||||||||
नेपाली काङ्ग्रेस | ||||||||
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल | ||||||||
विवेकशील साझा | ||||||||
राष्ट्रिय जनता पार्टी नेपाल | ||||||||
सङ्घीय समाजवादी फोरम | ||||||||
नेकपा (माले) | ||||||||
नेपाल मजदुर किसान पार्टी | ||||||||
राष्ट्रिय जनमोर्चा | ||||||||
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) | ||||||||
नेपाल परिवार दल | ||||||||
नयाँ शक्ति पार्टी | ||||||||
अखण्ड नेपाल पार्टी | ||||||||
नेपाली जनता दल | ||||||||
खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाल | ||||||||
बहुजन शक्ति पार्टी | ||||||||
राष्ट्रिय जनमुक्ति पार्टी | ||||||||
कूल | २४ | १६ | ४० |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ सुवेदी, ईश्वरी, "प्रादेशिक मन्त्रिपरिषद्को आकार असन्तुलित" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११।
- ↑ "यसरी बन्ने छ नेपालमा पहिलो पटक प्रदेश सरकार", http://hamrakura.com/ (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११।
- ↑ "प्रतिनिधिसभा र प्रदेशसभा चुनावः कुन जिल्लामा कति मतदाता ? (तथ्यांकसहित)" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-११।
- ↑ "Govt decides to hold provincial, parliamentary polls in two phases", The Himalayan Times, International Media Network Nepal (Pvt) Ltd, अन्तिम पहुँच ३१ अगस्ट २०१७।
- ↑ "प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन", सेतोपाटी, अन्तिम पहुँच १६ भदौ २०७४।
- ↑ "प्रतिनिधि सभा र प्रदेशमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?" (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७।[स्थायी मृत कडी]
- ↑ "प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर १० र २१ मा", annapurnapost.com (नेपालीमा), अन्तिम पहुँच २०१७-१२-०७। वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-२७ मिति
- ↑ "प्रतिनिधि र प्रदेश सभा सदस्यमा जम्मा ४१ जना महिला उम्मेदवार" (नेपालीमा), २०१७-१०-२४, अन्तिम पहुँच २०१७-१२-०७।
- ↑ "दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको ३ सय ८४ सिटका लागि झन्डै ५ हजारको उम्मेदवारी" (नेपालीमा), २०१७-११-०३, अन्तिम पहुँच २०१७-१२-०७।[स्थायी मृत कडी]
- ↑ "निर्वाचन कार्यक्रम" (pdf), १५ भदौ २०७४, अन्तिम पहुँच २१ मङ्सिर २०७४।
- ↑ Article 84 Constitution of Nepal
- ↑ Kafle, Narayn (५ सेप्टेम्बर २०१७), "संसद् र प्रदेशको निर्वाचन विधेयक पारित", Gorkhapatra (Gorkhapatra Sansthan), अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७।