सामग्रीमा जानुहोस्

बाँके २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बाँके २बाट अनुप्रेषित)
बाँके २
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबाँके जिल्ला
मतदाता सङ्ख्या१,०८,२९०
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदमोहम्मद इस्तियक राई नेकपा (एमाले)
लुम्बिनी प्रदेश
सांसद
२(क)
भण्डारीलाल आहिर (जनता समाजवादी पार्टी, नेपाल)
लुम्बिनी प्रदेश
सांसद
२(ख)
आदेशकुमार अग्रवाल (जनता समाजवादी पार्टी, नेपाल)

बाँके २ नेपालको बाँके जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

बाँके २ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण डुडुवा गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिकाको १-१५ र १८-२२ समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बाँके २ (क)
  • बाँके २ (ख)
निर्वाचन सदस्य दल
२०४८ सुशील कोइराला नेपाली काङ्ग्रेस
२०५१ शान्ति शमशेर जङ्गबहादुर राणा राष्ट्रिय प्रजातन्त्र पार्टी
२०५६ सुशील कोइराला नेपाली काङ्ग्रेस
२०६४ मोहम्मद इस्तियक राई मधेसी जनअधिकार फोरम, नेपाल
२०७० दिनेशचन्द्र यादव नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
२०७४ मोहम्मद इस्तियक राई सङ्घीय समाजवादी फोरम, नेपाल
जेठ २०७६ समाजवादी पार्टी, नेपाल
वैशाख २०७७ जनता समाजवादी पार्टी, नेपाल
२०७९ धवल शमशेर राणा राष्ट्रिय प्रजातन्त्र पार्टी
२०८२ मोहम्मद इस्तियक राई नेकपा (एमाले)

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
मोहम्मद इश्तियाक राईनेकपा (एमाले)२४,६२८३६.९२
विवेककुमार श्रेष्ठराष्ट्रिय स्वतन्त्र पार्टी१८,६८२२८.०१
सुधान्सु कोइरालानेपाली काङ्ग्रेस१७,५९६२६.३८
ऋषिराज देवकोटाराष्ट्रिय प्रजातन्त्र पार्टी१,७२३२.५८
दीपेन्द्र विष्टनेपाली कम्युनिस्ट पार्टी१,४५६२.१८
अन्य२,६१६३.९२
कुल सदर मत६६,७०११००
दर्ता भएका मतदाता/मतदान१०८,२९०
मतान्तर५,९४६
नेकपा (एमाले) विजयी
स्रोत: []
उम्मेदवारदलमत%
धवल शमशेर राणाराष्ट्रिय प्रजातन्त्र पार्टी२९,५७७४७.२५
मोहम्मद इस्तियाक रायजनता समाजवादी पार्टी, नेपाल२३,५२०३७.५७
सुदिप नरसिंह राणानेपाली काङ्ग्रेस४,४०३७.०३
विनोदकुमार अग्रहरीराष्ट्रिय स्वतन्त्र पार्टी१,३३३२.१३
इरफान अहमद शेखस्वतन्त्र१,२८९२.०६
अन्य२,४७९३.९६
कुल सदर मत६२,६०११००
मतान्तर६,०५७
राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी
स्रोत: []
दल उम्मेदवार मत
सङ्घीय समाजवादी फोरम, नेपाल मोहम्मद इस्तियाक राय २१,५७५
जनता प्रगतिशील पार्टी (नेपाल) पशुपती दयाल मिश्र १५,९५१
राष्ट्रिय प्रजातन्त्र पार्टी ओमप्रकाश आजाद ११,६२२
राष्ट्रिय जनता पार्टी नेपाल विजयकुमार गुप्ता १,४९७
अन्य ३,६२८
अवैध मत ४,८२८
नतिजा सङ्घीय समाजवादी फोरम विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) दिनेशचन्द्र यादव १२,५८६
नेपाली काङ्ग्रेस राजकुमार कुर्मी ७,९१६
मधेशी जनअधिकार फोरम, नेपाल मोहम्मद इस्तियाक राय ७,८४४
एनेकपा (माओवादी) परमानन्द वर्मा कुर्मी १,७४६
स्वतन्त्र कालिम अहमद अन्सारी १,२७७
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल दीपेन्द्रबहादुर सिंह १,१९६
अन्य ४,१४३
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल मोहम्मद इस्तियाक राय १९,३९६
नेकपा (एमाले) दिनेशचन्द्र यादव ४,५६५
नेकपा (माओवादी) अतहर हुसेन फारुकी ४,०९१
नेपाली काङ्ग्रेस कैलाशनाथ कौशधन ३,५६८
राष्ट्रिय प्रजातन्त्र पार्टी पशुपती दयाल मिश्र ३,०६५
अन्य ४,२४०
अवैध मत २,६४६
नतिजा फोरम नेपाल विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सुशील कोइराला १५,२५६
नेकपा (माले) रिजवान अहमद शाह ६,१८५
स्वतन्त्र पशुपती दयाल मिश्र ५,२१८
नेकपा (एमाले) बद्रीप्रसाद कोइराला ४,४०८
राष्ट्रिय प्रजातन्त्र पार्टी शान्ति शमशेर राणा ३,९७५
अन्य १,४८९
अवैध मत १,०३०
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी शान्ति शमशेर राणा १५,७११
नेपाली काङ्ग्रेस सुशील कोइराला १०,२२२
स्वतन्त्र युवराज शर्मा २,८८७
नेकपा (एमाले) सैयद मकबुल साह २,६४३
स्वतन्त्र धवल शमशेर राणा १,३९४
अन्य ९८५
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सुशील कोइराला १४,४०९
नेकपा (एमाले) ५,९२६
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "बाँके २ मा एमालेका इश्तियाक राई विजयी", कान्तिपुर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]