सामग्रीमा जानुहोस्

बारा ४ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बारा ४बाट अनुप्रेषित)
बारा ४
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा बारा ४
प्रदेशमधेश प्रदेश
जिल्लाबारा जिल्ला
मतदाता सङ्ख्या१,१४,४३९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)रहवर अन्सारी

बारा ४ नेपालको बारा जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

बारा ४ मा परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, विश्रामपुर गाउँपालिका, कलैया उपमहानगरपालिकाको वडा १७, फेटा गाउँपालिकाको १–४ र जितपुरसिमरा उपमहानगरपालिकाको वडा १–१० र १९–२४ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बारा ४ (क)
  • बारा ४ (ख)
निर्वाचन सदस्य दल
२०४८ सलिम मियाँ अन्सारी नेकपा (एमाले)
२०५५ नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)
२०५६ फरमुल्लाह मन्सुर नेपाली काङ्ग्रेस
२०६४ जितेन्द्रप्रसाद सोनार तराई-मधेश लोकतान्त्रिक पार्टी
२०७० नाजमा खातुन नेकपा (एमाले)
२०७४ एकबल मिया राष्ट्रिय जनता पार्टी, नेपाल
२०७७ जनता समाजवादी पार्टी, नेपाल
२०७८ लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
२०७९ कृष्णकुमार श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत-समाजवादी)
२०८२ रहवर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
रहवर अन्सारीराष्ट्रिय स्वतन्त्र पार्टी४१,२००५५.१४
कृष्णकुमार श्रेष्ठनेकपा (एमाले)११,६३९१५.५८
सञ्जु साह कानुजनता समाजवादी पार्टी, नेपाल७,५९३१०.१६
श्यामबाबु गुप्तानेपाली काङ्ग्रेस७,११३९.५२
अजय कुशवाहानेपाली कम्युनिस्ट पार्टी२,०६७२.७७
अन्य५,११२६.८४
कुल सदर मत७४,७२४१००
दर्ता भएका मतदाता/मतदान११४,४३९
मतान्तर२९,५६१
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
कृष्णकुमार श्रेष्ठनेकपा (एकीकृत समाजवादी)३०,३४१४३.८
एकबाल मियाँनेकपा (एमाले)२०,३३६२९.३६
इच्छा बहादुर वाग्लेस्वतन्त्र५,५४२
पवन चौधरीराष्ट्रिय स्वतन्त्र पार्टी३,८८४५.६१
जलिल देवानराष्ट्रिय प्रजातन्त्र पार्टी३,२०५४.६३
हरि प्रसाद कुर्मीजनमत पार्टी२,२११३.१९
सुनिल प्रसाद साह कलवारविवेकशील साझा पार्टी१,५४९२.२४
सन्तोष कुमार गुप्ताहाम्रो नेपाली पार्टी१,०४२१.५
अन्य१,१५६१.६७
कुल सदर मत६९,२६६१००
मतान्तर१०,००५
नेकपा (एकीकृत समाजवादी) विजयी
स्रोत: []
दल उम्मेदवार मत
राष्ट्रिय जनता पार्टी नेपाल एकबाल मियाँ २२,२७५
नेकपा (माओवादी केन्द्र) देव नारायण थारु २०,६०७
नेपाली काङ्ग्रेस लाल बाबु सिंह भुइहार १४,५१६
अन्य २,७३५
बदर मत ३,२४६
नतिजा राजपा नेपाल विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) नजमा खातुन १२,३६१
नेपाली काङ्ग्रेस सुनिल कुमार गुप्ता कलवार ७,३९६
तराई मधेश लोकतान्त्रिक पार्टी जितेन्द्र प्रसाद सोनल ६,१९९
एनेकपा (माओवादी) सुरेश प्रसाद ३,४४२
तराई मधेश सद्भावना पार्टी नेपाल जय प्रकाश यादव २,१३१
राप्रपा नेपाल बृजलाल प्रसाद यादव १,९६९
सद्भावना पार्टी योगेन्द्र प्रसाद धानुक १,३९६
राष्ट्रिय प्रजातन्त्र पार्टी चिरञ्जीवी भक्त पौडेल १,११२
अन्य ४,४५०
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]


दल उम्मेदवार मत
तराई मधेश लोकतान्त्रिक पार्टी जितेन्द्र प्रसाद सोनल ९,६२४
नेकपा (एमाले) महमूद आलम ८,४५३
नेपाली काङ्ग्रेस फरमुल्लाह मन्सुर ८,३५३
नेकपा (माओवादी) सोनालाल साह तेली ५,१७९
राष्ट्रिय जनता दल युनुस अन्सारी ३,०००
मधेशी जनअधिकार फोरम, नेपाल मोहम्मद सानी ठकुराई २,९८५
अन्य ५,०३८
बदर मत ३,३२९
नतिजा तमलोपा विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस फरमुल्लाह मन्सुर २४,४०९
नेकपा (एमाले) महमूद आलम १६,९२७
नेकपा (माले) सलिम मियाँ अन्सारी ८,२६९
राष्ट्रिय प्रजातन्त्र पार्टी बृजलाल प्रसाद भगत ७,२११
नेपाल सद्भावना पार्टी भरत प्रसाद कलवार २,१३२
अन्य १,३८९
बदर मत १,३१७
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) सलिम मियाँ अन्सारी २०,१४८
नेपाली काङ्ग्रेस फरमुल्लाह मन्सुर १६,८४८
राष्ट्रिय प्रजातन्त्र पार्टी मोहन प्रसाद नेपाली ६,३१८
नेपाल सद्भावना पार्टी अमृता देवी अग्रहरी ३,५२९
स्वतन्त्र योगेन्द्र धानुक १,६६८
अन्य १,८०६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) सलिम मियाँ अन्सारी २०,५४७
नेपाली काङ्ग्रेस फरमुल्लाह मन्सुर १६,०३६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "बारा-४ मा रास्वपाका रहबर अन्सारी विजयी", कान्तिपुर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग नेपाल
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]