"प्रयोगकर्ता वार्ता:Ganesh Paudel" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
Replacing Wikipedia_Asian_Month_Logo_v2.svg with File:Wikipedia_Asian_Month_Logo.svg (by CommonsDelinker because: File renamed: Criterion 6 (maintenance or bug fix) · no reason for v2 when v1
चिनो: आमसन्देश वितरण
पङ्क्ति ६९४: पङ्क्ति ६९४:
[[:m:Wikicamp Nepal 2018/Team|WCN2018 Organizing Team]]; Message sent using [[User:MediaWiki message delivery|MediaWiki message delivery]] ([[User talk:MediaWiki message delivery|कुरा गर्ने]]) ०४:४३, १७ मे २०१९ (युटिसी(UTC))
[[:m:Wikicamp Nepal 2018/Team|WCN2018 Organizing Team]]; Message sent using [[User:MediaWiki message delivery|MediaWiki message delivery]] ([[User talk:MediaWiki message delivery|कुरा गर्ने]]) ०४:४३, १७ मे २०१९ (युटिसी(UTC))
<!-- Message sent by User:Tulsi Bhagat@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=User:Tulsi_Bhagat/Mass_Message_Users_List&oldid=19103078 -->
<!-- Message sent by User:Tulsi Bhagat@metawiki using the list at https://meta.wikimedia.org/w/index.php?title=User:Tulsi_Bhagat/Mass_Message_Users_List&oldid=19103078 -->

== विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा ==

विकी क्याम्प नेपाल आयोजनमा एक गैह्रसरकारी संस्थाको संलग्नता भएको भन्ने सम्बन्धमा भई रहेको छलफलमा [[विकिपिडिया:चौतारी_(विविध)#विकी_क्याम्प_नेपाल_आयोजक_सम्बन्धमा|यहाँ]] गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।-[[User:MediaWiki message delivery|MediaWiki message delivery]] ([[User talk:MediaWiki message delivery|कुरा गर्ने]]) १८:४२, १० अगस्त २०१९ (युटिसी(UTC))
<!-- Message sent by User:Nabin K. Sapkota@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Nabin_K._Sapkota/Mass_Message_Users_List&oldid=740008 -->

००:२७, ११ अगस्ट २०१९ जस्तै गरी पुनरावलोकन

विकिपिडियामा स्वागत छ!

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं! राजेश ०९:२९, २७ मे २००७ (UTC)

अभिलेख । 16 June 2010 भन्दा अघिका वार्तालापहरू

अभिलेख । 16 June 2010 देखि 4 January 2010 सम्मका वार्तालापहरू

अभिलेख । January 2010 देखि December 2012 सम्मका वार्तालापहरू

अभिलेख । January 2013 देखि September 2014 सम्मका वार्तालापहरू


हालका वार्तालापहरू यहाँभन्दा तल लेख्नुहोस्


अनुरोध

यो विकिमा रहेको यो - मौंनाबुधुक पेज तपाईंले निर्माण गर्नु भएको रहेछ ।त्यसको लागी धन्यवाद तर हिज्जे गलत छ यसको सहि हिज्जे 'मौनाबुधुक' हुनु पर्ने हो कृपया सच्याउनु होला । देबेन डट कम (कुरा गर्ने) १४:५०, २० अक्टोबर २०१४ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

आदरणीय गणेश ज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु ।रमेश सिंह बोहरा (✉✉) १६:५७, २४ नोभेम्बर २०१४ (युटिसी(UTC)) helpmeSagar gnyawali (कुरा गर्ने) १४:३२, १ मे २०१६ (युटिसी(UTC))

अवधी विकिपिडीया

गणेशजी नमस्कार,यो विकिपिडीयालाई सहयोग गर्नुहोला र बाहिर निकाल्ने प्रयास गर्नुहोला साथै यो परिक्षण विकीको समिक्षा र मार्गदर्शन गर्नुहोला ।--अनुराग पाण्डेय (कुरा गर्ने) १२:३८, २१ डिसेम्बर २०१४ (युटिसी(UTC))

प्रमुख लेख

नमस्ते!

विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/आयुर्वेद बारे आफ्नो राय दिनुहोला।

Editswikifornepali (कुरा गर्ने) १३:०७, १३ जनवरी २०१५ (युटिसी(UTC))

माघे संक्रांति

चौतारी तथा मुख्य पृष्ठको सम्बन्धमा

नेपाली विकीका प्रशासक/प्रवन्धक ज्यू, नमस्कार ! मैले चौतारीको व्यबस्थापन तथा मुख्य पृष्ठ अलि बढी रंगीचंगी भएकोले यसलाई सामान्य देखिने बनाउनको लागि मेरो प्रयोगस्थलमा दुबैको नमूना तयार गरेको छु । कृपया त्यसलाई हेरी त्यसको तल सल्लाह सुझावमा वा मेरो वार्तालापमा टिप्पणी गर्नु होला । - निर्मल दुलाल (कुरा गर्नुहोस) १३:४५, २४ जनवरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

Ganesh Paudel सर मलाई अन्य प्रयोगकर्ता अधिकार प्रदान गर्नको लागि हजुरको समर्थनको ठुलो आवश्यकत भएकोले,हजुरले यहाँ[१] गइ समर्थन जनाउनु हुन्छ भन्ने पूर्ण आशा छ। हजुरको जो मर्जी।--बेनुपराज पौडेल (कुरा गर्ने) ०७:०३, १७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

आदरणीय Ganesh Paudelज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु ।Nawaraj Ghimireकुरा गर्ने ००:२१, २१ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थन गरिदिनुहुनको लागि अनुरोध

आदरणीय गणेश पौडेल ज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।

In English

Dear sir, hello I want you to support me here. Hope you will support me for this special right.-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०६:५८, २५ फेब्रुअरी २०१५ (युटिसी(UTC))

खाता निर्माण अधिकारको सम्वन्धित

Ganesh Paudelसर म भन्दा पहिले पनि अन्य २ जना प्रयोगकर्ताहरूले खाता निर्माण अधिकार प्राप्तीको लागि आवेदन गरेका थिए र समर्थन पनि पाएका थिए तर कसैलाई अधिकार प्राप्त भएको छैन , किन सर? मैले समुदायको समर्थन पाईसकेको छु हजुरले अधिकारको लागि विचार गरिदिनुहुन अनुरोध छ।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०३:२८, ५ मार्च २०१५ (युटिसी(UTC))

समर्थन गर्न अनुरोध

आदरणीय Ganesh Paudel सर नमस्कार मैले हजुर जति योगदान दिन न शाके पनि निरन्तर सक्रिय रहेर योगदान दिने छु। म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। यहाँ गएर समर्थन गर्नु होला। बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))

सुझाब

नेपाली विकिपिडिया मा भर्खरै नयाँ खाता खोलेका नव-आगन्तुक सदस्य हरुलाई स्वागत गर्ने अटोमेटिक सिस्टम को आवश्यकता रहेको छ ।यस्तो सिस्टम अङ्रेजी विकिमा प्रयोग भएको छ ।यस कार्यको लागी प्रशासक तथा प्रवन्धकहरूको यथाशिघ्र ध्यान जाओस भन्ने अनुरोध गर्द्छु । बिजय पोख्रेल (कुरा गर्ने) १७:३५, २२ मार्च २०१५ (युटिसी(UTC))

नेपाल विशिष्टता बार्नस्टार

नेपाल विशिष्टता बार्नस्टार
नेपाली विकिपीडियामा तपाइँको लामो समयदेखि अनवरत योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । -रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०३:३१, १९ अप्रिल २०१५ (युटिसी(UTC))

मानसराेवर ताल ।

[[File:|100px|left|नमस्ते]]
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Ganesh Paudelजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०५५ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

- काेमलप्रसाद पाेखरेल १२:१५, २२ अप्रिल २०१५ (युटिसी(UTC)) मानसराेवर तालकाे अन्तर इतिहास सम्पादन गरिदिनुहुन अनुराेध गर्दछु ।

Translating the interface in your language, we need your help

Hello Ganesh Paudel, thanks for working on this wiki in your language. We updated the list of priority translations and I write you to let you know. The language used by this wiki (or by you in your preferences) needs about 100 translations or less in the priority list. You're almost done!
सबै विकिहरूको लागि अनुवाद जोड्न वा परिवर्तन गर्नका लागि मिडियाविकी स्थानियकरण परियोजना translatewiki.netको प्रयोग गर्नुहोस।

Please register on translatewiki.net if you didn't yet and then help complete priority translations (make sure to select your language in the language selector). With a couple hours' work or less, you can make sure that nearly all visitors see the wiki interface fully translated. Nemo १४:०६, २६ अप्रिल २०१५ (युटिसी(UTC))




गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।