कांवड यात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हरिद्वारको हरकी पौडी स्थित कांवड मेला

कांवड एक बाँसको लामो टुक्रामा दुवै तर्फ खर्पन जस्तै गरेर साना साना टोकरीमा गङ्गाजल भरेर काँधमा बोकिने एक हिन्दू धर्मका धर्मावलम्बिहरूको पूजन सामग्री हो। कांवडमा खास गरेर भगवान शिवका भक्तहरूले गङ्गाजल भरेर काँधमा उचालेर पैदल यात्रा गर्दै भगवान शिवको मन्दिरमा लगेर गङ्गाजल चढाउन प्रयोग गर्ने एक प्रकारको वस्तु हो। शिव भक्तहरूले शिवरात्री र श्रावणमासमा गंगा नदीको उद्गम स्थल गंगोत्री तथा गौमुखका साथै गंगा नदिको किनारामा पर्ने अन्य स्थानहरू हरिद्वार, सुल्तान गञ्ज आदी पवित्र हिन्दू तिर्थस्थलबाट प्रख्यात शिव मन्दिरहरू जस्तै:- सुल्तान गंज देखि वैद्यनाथ धाम, हरिद्वार देखि निलकण्ठ महादेव मन्दिर गौमुख देखि पशुपति नाथ सम्म पैदल यात्रा गरेर जल चढाएमा इछ्छा अनुसारको फल प्राप्तको आशा गर्छन्। यसरी कांवड यात्रा गर्ने मान्छेलाई कांवडिया र कांवड यात्राको समयलाई कांवड मेला भनिन्छ।

कांवडको सुरुवात[सम्पादन गर्नुहोस्]

विशेष नियमहरू[सम्पादन गर्नुहोस्]

कांवड उठाएको भोले

पौराणिक महत्त्व[सम्पादन गर्नुहोस्]

श्रोतहरू[सम्पादन गर्नुहोस्]

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]