सामग्रीमा जानुहोस्

तेस्रो प्रचण्ड मन्त्रिपरिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दाहाल मन्त्रिपरिषद, २०२२

नेपालको मन्त्रिपरिषद्
२०२२–वर्तमान
गठन मिति२६ डिसेम्बर २०२२
सदस्य र सङ्गठन
राष्ट्रपतिविद्यादेवी भण्डारी
रामचन्द्र पौडेल
प्रधानमन्त्रीपुष्पकमल दाहाल
उपप्रधानमन्त्रीहरूनारायणकाजी श्रेष्ठ
रवि लामिछाने
रघुवीर महासेठ
हटाइएका मन्त्रीहरू१५
कुल मन्त्री सं.२५
राजनीतिक दल
सभामा स्थितिप्रतिनिधि सभा
१५२ / २७५ (५५%)
राष्ट्रिय सभा
३८ / ५९ (६४%)
प्रतिपक्षी दल  नेपाली कांग्रेस
प्रतिपक्षी नेताशेरबहादुर देउवा
इतिहास
निर्वाचन(हरू)प्रतिनिधि सभा निर्वाचन, २०७९
संसद कार्यकाल(हरू)नेपालको दोस्रो सङ्घीय संसद
पूर्वाधिकारीदेउवा मन्त्रिपरिषद

दाहाल मन्त्रिपरिषद, २०२२ वा तेस्रो दाहाल मन्त्रिपरिषद हालको नेपाल सरकार हो, जुन २६ डिसेम्बर २०२२ मा गठन गरिएको थियो जब पुष्पकमल दाहाललाई नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको थियो राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा, २०२२ को नेपाली आम चुनाव पछि।[]

दाहालको प्रधानमन्त्री पदको दाबीलाई उनको आफ्नै दल नेकपा (माओवादी केन्द्र) का साथै नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टीनागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको थियो।[] प्रधानमन्त्री दाहालले वि.सं. २०७९ पौष ११ मा तीन उपप्रधानमन्त्री र चार मन्त्रीसँगै शपथ लिएका थिए।[]

वि.सं. २०७९ पौष २६ मा प्रधानमन्त्री दाहालले २७५ सदस्यीय प्रतिनिधि सभामा खसेका २७० मत मध्ये २६८ मत ल्याई विश्वासको मत जितेका थिए, जहाँ उनलाई सत्तारूढ गठबन्धनका साथै प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल को समेत समर्थन प्राप्त भयो।[]

त्यसपछि माघ ३ मा थप एक उपप्रधानमन्त्री, ११ मन्त्री र तीन राज्यमन्त्री समावेश गरी मन्त्रिपरिषद् विस्तार गरियो।[][]

वि.सं. २०७९ माघ १३ मा सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुन: प्राप्त गर्ने बेला उचित प्रक्रिया पालना नगरेकाले उनी कानुनी रूपमा नेपाली नागरिक नरहेको फैसला गरेपछि लामिछानेलाई सबै निर्वाचित पदबाट हटाइएको थियो।[] रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्दै मन्त्रिपरिषद्बाट आफ्ना सदस्य फिर्ता बोलाउने निर्णय गरेपछि सो पार्टीका बाँकी मन्त्रीहरूले माघ २२ गते राजीनामा दिए।[]

वि.सं. २०७९ फाल्गुन १३ मा राप्रपाका सबै मन्त्रीहरूले सरकारबाट राजीनामा दिंदै सो पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो, जब नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा (एस), जनमत पार्टी, लोसपा, नाउपा र राष्ट्रिय जनमोर्चाले आगामी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमतिमा नयाँ गठबन्धन गठन गरे।[][१०] त्यसपछि फाल्गुन १५ मा नेकपा (एमाले) ले सरकार छाड्ने र आफ्नो समर्थन फिर्ता लिने निर्णय गरेपश्चात् त्यही दिन सो पार्टीका मन्त्रीहरूले सामूहिक राजीनामा दिए।[११][१२]

प्रधानमन्त्री दाहालले अब चैत १४ गते सम्ममा संसदमा विश्वासको मत लिनुपर्नेछ र उनले छिट्टै नयाँ गठबन्धनका सदस्यहरूलाई मन्त्रिपरिषद्मा समावेश गर्ने अपेक्षा गरिएको छ।[१३][१४]

वर्तमान व्यवस्था

[सम्पादन गर्नुहोस्]
क्र.सं. कार्यविभाजन नाम राजनीतिक दल पदभार ग्रहण पदभार अन्त्य वेबसाइट
मन्त्रिपरिषद्
१. नेपालको प्रधानमन्त्री
अरू सबै मन्त्रालयहरू कसैलाई छुट्याइएको छैन।
पुष्पकमल दाहाल नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पुस ११ पदासिन आधिकारिक वेबसाइट
२. उपप्रधानमन्त्री
रक्षा मन्त्री
पूर्णबहादुर खड्का नेपाली कांग्रेस वि.सं. २०७९ चैत्र १७[१५] पदासिन आधिकारिक वेबसाइट
३. उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पुस ११ पदासिन आधिकारिक वेबसाइट
गृह मन्त्री[] वि.सं. २०७९ चैत्र १७[१५]
४. कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाल नेकपा (एकीकृत समाजवादी) वि.सं. २०७९ चैत्र १७[१५] पदासिन आधिकारिक वेबसाइट
५. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई जसपा, नेपाल वि.सं. २०७९ चैत्र १७[१५] पदासिन आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-१७ मिति
६. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ चैत्र १७[१५] पदासिन आधिकारिक वेबसाइट
७. अर्थ मन्त्री प्रकाशशरण महत नेपाली कांग्रेस वि.सं. २०७९ चैत्र १७[१५] पदासिन आधिकारिक वेबसाइट
८. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादव नेपाल समाजवादी पार्टी वि.सं. २०७९ चैत्र १७[१५] पदासिन आधिकारिक वेबसाइट
९. ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ चैत्र १७[१५] पदासिन आधिकारिक वेबसाइट
१०. सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३[२०] पदासिन आधिकारिक वेबसाइट[स्थायी मृत कडी]
११. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३[२०] पदासिन आधिकारिक वेबसाइट
१२. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३[२०] पदासिन आधिकारिक वेबसाइट
१३. भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नेकपा (एकीकृत समाजवादी) वि.सं. २०७९ चैत्र १७[१५] पदासिन आधिकारिक वेबसाइट
१४. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टी वि.सं. २०७९ चैत्र १७[१५] पदासिन आधिकारिक वेबसाइट
१५. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल नेपाली कांग्रेस वि.सं. २०७९ चैत्र १७[१५] पदासिन आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२३-१२-३१ मिति
१६. सहरी विकास मन्त्री सिता गुरुङ नेपाली कांग्रेस वि.सं. २०७९ चैत्र १७[१५] पदासिन आधिकारिक वेबसाइट
१७. परराष्ट्र मन्त्री नारायण प्रकाश साउद नेकपा (एकीकृत समाजवादी) वि.सं. २०८० बैशाख ३[२१] पदासिन आधिकारिक वेबसाइट
राज्य मन्त्री
१८. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री सुशिला सिर्पाली ठकुरी नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३[२०] पदासिन आधिकारिक वेबसाइट
१९. भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्री नन्दा चपाई नेकपा (एकीकृत समाजवादी) वि.सं. २०८० बैशाख ३[२१] पदासिन आधिकारिक वेबसाइट
स्रोत:[२२](वि.सं. २०८० बैशाख ३ मा अद्यावधिक)

पूर्व व्यवस्था

[सम्पादन गर्नुहोस्]

वि.सं. २०७९ फाल्गुन १५ सम्म

[सम्पादन गर्नुहोस्]
क्र.सं. कार्यविभाजन नाम राजनीतिक दल पदभार ग्रहण पदभार अन्त्य वेबसाइट
मन्त्रिपरिषद्
१. नेपालको प्रधानमन्त्री
कार्यविभाजन नगरिएका बाँकी सबै मन्त्रालय
पुष्पकमल दाहाल नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट
२. उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल नेकपा (एमाले) वि.सं. २०७९ पौष ११ वि.सं. २०७९ फाल्गुन १५ आधिकारिक वेबसाइट
३. उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट
४. सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट[स्थायी मृत कडी]
५. कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी शाह नेकपा (एमाले) वि.सं. २०७९ पौष ११ वि.सं. २०७९ फाल्गुन १५ आधिकारिक वेबसाइट
६. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी नेकपा (एमाले) वि.सं. २०७९ पौष ११ वि.सं. २०७९ फाल्गुन १५ आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२३-१२-३१ मिति
७. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राई नेकपा (एमाले) वि.सं. २०७९ पौष ११ वि.सं. २०७९ फाल्गुन १५ आधिकारिक वेबसाइट
८. खानेपानी मन्त्री अब्दुल खान जनमत पार्टी वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-१७ मिति
९. परराष्ट्र मन्त्री विमला राई पौड्याल नेकपा (एमाले) वि.सं. २०७९ माघ ३ वि.सं. २०७९ फाल्गुन १५ आधिकारिक वेबसाइट
१० स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी नेकपा (एमाले) वि.सं. २०७९ माघ ३ वि.सं. २०७९ फाल्गुन १५ आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-०९ मिति
११. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नेकपा (एमाले) वि.सं. २०७९ माघ ३ वि.सं. २०७९ फाल्गुन १५ आधिकारिक वेबसाइट
१२. रक्षा मन्त्री हरिप्रसाद उप्रेती नेकपा (एमाले) वि.सं. २०७९ माघ ३ वि.सं. २०७९ फाल्गुन १५ आधिकारिक वेबसाइट
१३. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
१४. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
राज्यमन्त्रीहरू
१५. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिरपाली ठकुरी नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट

वि.सं. २०७९ फाल्गुन १३ सम्म

[सम्पादन गर्नुहोस्]
क्र.सं. कार्यविभाजन नाम राजनीतिक दल पदभार ग्रहण पदभार अन्त्य वेबसाइट
मन्त्रिपरिषद्
१. नेपालको प्रधानमन्त्री
कार्यविभाजन नगरिएका बाँकी सबै मन्त्रालय
पुष्पकमल दाहाल नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट
२. उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल नेकपा (एमाले) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट
३. उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट
४. उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी वि.सं. २०७९ माघ ३ वि.सं. २०७९ फाल्गुन १३ आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-११ मिति
५. सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट[स्थायी मृत कडी]
६. सहरी विकास मन्त्री विक्रम पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टी वि.सं. २०७९ माघ ३ वि.सं. २०७९ फाल्गुन १३ आधिकारिक वेबसाइट
७. कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी शाह नेकपा (एमाले) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट
८. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी नेकपा (एमाले) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२३-१२-३१ मिति
९. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राई नेकपा (एमाले) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट
१० खानेपानी मन्त्री अब्दुल खान जनमत पार्टी वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-१७ मिति
११. परराष्ट्र मन्त्री विमला राई पौड्याल नेकपा (एमाले) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
१२. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी नेकपा (एमाले) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-०९ मिति
१३. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नेकपा (एमाले) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
१४. रक्षा मन्त्री हरिप्रसाद उप्रेती नेकपा (एमाले) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
१५. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
१६. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
१७. कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टी वि.सं. २०७९ माघ ३ वि.सं. २०७९ फाल्गुन १३ आधिकारिक वेबसाइट
राज्यमन्त्रीहरू
१८. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिरपाली ठकुरी नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
१९. ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री दिपकबहादुर सिंह राष्ट्रिय प्रजातन्त्र पार्टी वि.सं. २०७९ माघ ३ वि.सं. २०७९ फाल्गुन १३ आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-११ मिति

वि.सं. २०७९ माघ २२ सम्म

[सम्पादन गर्नुहोस्]
क्र.सं. कार्यविभाजन नाम राजनीतिक दल पदभार ग्रहण पदभार अन्त्य वेबसाइट
मन्त्रिपरिषद्
१. नेपालको प्रधानमन्त्री
कार्यविभाजन नगरिएका बाँकी सबै मन्त्रालय
पुष्पकमल दाहाल नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट
२. उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल नेकपा (एमाले) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट
३. उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट
४. उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-११ मिति
५. सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट[स्थायी मृत कडी]
६. सहरी विकास मन्त्री विक्रम पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टी वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
७. कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी शाह नेकपा (एमाले) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट
८. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी नेकपा (एमाले) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२३-१२-३१ मिति
९. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राई नेकपा (एमाले) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट
१० खानेपानी मन्त्री अब्दुल खान जनमत पार्टी वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-१७ मिति
११. परराष्ट्र मन्त्री विमला राई पौड्याल नेकपा (एमाले) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
१२. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी नेकपा (एमाले) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-०९ मिति
१३. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नेकपा (एमाले) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
१४. रक्षा मन्त्री हरिप्रसाद उप्रेती नेकपा (एमाले) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
१५. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
१६. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
१७. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टी वि.सं. २०७९ माघ ३ वि.सं. २०७९ माघ २२ आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-१७ मिति
१८. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी वि.सं. २०७९ माघ ३ वि.सं. २०७९ माघ २२ आधिकारिक वेबसाइट
१९. कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टी वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
राज्यमन्त्रीहरू
२०. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिरपाली ठकुरी नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
२१. स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोसिमा कार्की राष्ट्रिय स्वतन्त्र पार्टी वि.सं. २०७९ माघ ३ वि.सं. २०७९ माघ २२ आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-०९ मिति
२२. ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री दिपकबहादुर सिंह राष्ट्रिय प्रजातन्त्र पार्टी वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-११ मिति

वि.सं. २०७९ माघ १३ सम्म

[सम्पादन गर्नुहोस्]
क्र.सं. कार्यविभाजन नाम राजनीतिक दल पदभार ग्रहण पदभार अन्त्य वेबसाइट
मन्त्रिपरिषद्
१. नेपालको प्रधानमन्त्री
कार्यविभाजन नगरिएका बाँकी सबै मन्त्रालय
पुष्पकमल दाहाल नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट
२. उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल नेकपा (एमाले) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट
३. उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट
४. उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी वि.सं. २०७९ पौष ११ वि.सं. २०७९ माघ १३ आधिकारिक वेबसाइट
५. उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-११ मिति
६. सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट[स्थायी मृत कडी]
७. सहरी विकास मन्त्री विक्रम पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टी वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
८. कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी शाह नेकपा (एमाले) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट
९. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी नेकपा (एमाले) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२३-१२-३१ मिति
१० भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र कुमार राई नेकपा (एमाले) वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट
११. खानेपानी मन्त्री अब्दुल खान जनमत पार्टी वि.सं. २०७९ पौष ११ हाल आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-१७ मिति
१२. परराष्ट्र मन्त्री विमला राई पौड्याल नेकपा (एमाले) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
१३. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी नेकपा (एमाले) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-०९ मिति
१४. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी नेकपा (एमाले) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
१५. रक्षा मन्त्री हरिप्रसाद उप्रेती नेकपा (एमाले) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
१६. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
१७. सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
१८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टी वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२३-०१-१७ मिति
१९. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
२०. कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टी वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
राज्यमन्त्रीहरू
२१. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिरपाली ठकुरी नेकपा (माओवादी केन्द्र) वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट
२२. स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोसिमा कार्की राष्ट्रिय स्वतन्त्र पार्टी वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-०९ मिति
२३. ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री दिपकबहादुर सिंह राष्ट्रिय प्रजातन्त्र पार्टी वि.सं. २०७९ माघ ३ हाल आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-११ मिति

२०८१/०१/३१ मा पुनर्गठन

[सम्पादन गर्नुहोस्]
क्र.सं. नाम, थर कार्य विभाजन
सम्माननीय प्रधानमन्त्री
श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
माननीय उपप्रधानमन्त्री
श्री रघुबीर महासेठ भौतिक पूर्वाधार तथा यातायात
श्री नारायणकाजी श्रेष्ठ परराष्ट्र
श्री रवि लामिछाने गृह
माननीय मन्त्री
श्री वर्षमान पुन अर्थ
श्री शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाई
श्री भानुभक्त जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन
श्री हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
श्री रेखा शर्मा सञ्‍चार तथा सूचना प्रविधि
१० श्री पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला
११ श्री ज्वालाकुमारी साह कृषि तथा पशुपंक्षी विकास
१२ श्री प्रदीप यादव स्वास्थ्य तथा जनसङ्‌ख्या
१३ श्री बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
१४ श्री दामोदार भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति
१५ श्री भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१६ श्री राजेन्द्रकुमार राई खानेपानी
१७ श्री हरिप्रसाद उप्रेती रक्षा
१८ श्री धन बहादुर बुढा सहरी विकास
१९ श्री डोल प्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२० श्री सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि
२१ श्री विराज भक्त श्रेष्ठ युवा तथा खेलकुद
२२ श्री नवलकिसोर साह सुडी वन तथा वातावरण
माननीय राज्यमन्त्री
२३ श्री हसीना खान स्वास्थ्य तथा जनसङ्‌ख्या
  1. नेपाल समाजवादी पार्टीले नेकपा (माओवादी केन्द्र)सँग संयुक्त रूपमा २०२२ को चुनावमा दर्ता गरेको थियो, र सबै सांसदहरू नेकपा (माओवादी केन्द्र)को संसदीय दलका सदस्य हुन्।
  2. २७ फेब्रुअरी २०२३ सम्म सरकारमा र ४ मार्च २०२४ देखि
  3. ५ फेब्रुअरी २०२३ सम्म सरकारमा र ४ मार्च २०२४ देखि। ५ मे २०२३ सम्म सरकारलाई समर्थन।
  4. २५ फेब्रुअरी २०२३ सम्म सरकारमा
  5. ३१ मार्च र १४ अगस्ट २०२३ बीच बाह्य समर्थन; ४ मार्च २०२४ देखि विपक्ष
  6. श्रेष्ठलाई वि.सं. २०७९ पुस ११ मा उपप्रधानमन्त्रीभौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त गरिएको थियो। वि.सं. २०७९ चैत्र १७ मा उनी उपप्रधानमन्त्रीगृह मन्त्रीको रूपमा सेवा गर्दै छन्।[१६][१७][१८][१९]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "दाहालले प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरे", The Kathmandu Post (Englishमा), अन्तिम पहुँच २६ डिसेम्बर २०२२ 
  2. "Oli, Dahal reach Sheetal Niwas to claim government leadership", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-११ 
  3. Republica, "PM Dahal forms eight-member cabinet including three deputy prime ministers", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-११  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०२-११ मिति
  4. "Prime Minister Pushpa Kamal Dahal secures vote of confidence", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-११ 
  5. "Prime Minister Dahal expands Cabinet; inducts 12 ministers, three state ministers", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  6. "Council of Ministers", Office of the Prime Minister and Council of Ministers (en-USमा), अन्तिम पहुँच २६ डिसेम्बर २०२२ 
  7. "Court strips Lamichhane of all posts over citizenship", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-११ 
  8. Samiti, Rastriya Samachar (२०२३-०२-०५), "Rastriya Swatantra Party decides to quit govt", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-११ 
  9. "Rastriya Prajatantra Party exits government", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-२८ 
  10. "Eight political parties to support Congress candidate in presidential election", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-२८ 
  11. "UML pulls out of government", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-२८ 
  12. "UML decides to quit Dahal-led government", The Annapurna Express (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-२८ 
  13. Republica, "PM Dahal under constitutional obligation to seek vote of confidence as UML and RPP withdraw their support to govt", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०२-२८  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०२-२८ मिति
  14. "Dahal moulding a small Cabinet after UML pullout", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०२-२८ 
  15. १५.०० १५.०१ १५.०२ १५.०३ १५.०४ १५.०५ १५.०६ १५.०७ १५.०८ १५.०९ १५.१० १५.११ "प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, नेपाली कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानमन्त्री बने", बिबिसी समाचार नेपाली (नेपालीमा), २०२३-०३-३१, अन्तिम पहुँच २०२३-०४-२० 
  16. "नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०१ 
  17. "भौतिक मन्त्री नारायणकाजी श्रेष्ठले गरे पदभार ग्रहण", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०१ 
  18. "नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्दै!", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०१ 
  19. "चौथो पटक मन्त्री बन्दा नारायणकाजी दोस्रो पटक गृहमन्त्री", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-०१ 
  20. २०.० २०.१ २०.२ २०.३ "राष्ट्रपतिसमक्ष नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण", गोरखापत्र अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  21. २१.० २१.१ "एकीकृत समाजवादीबाट नन्दा चपाई बनिन् राज्यमन्त्री", बाह्रखरी (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२० 
  22. "मन्त्रिपरिषद्", नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (नेपालीमा), अन्तिम पहुँच २०२३-०४-२०