सामग्रीमा जानुहोस्

दाङ २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दाङ २बाट अनुप्रेषित)
दाङ २
संसदीय निर्वाचन क्षेत्र
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
राजनीतिक दलनेकपा (माओवादी केन्द्र)
संसद सदस्यरेखा शर्मा
लुम्बिनी प्रदेश
सांसद
२(क)
राजु खनाल (नेपाली काङ्ग्रेस)
लुम्बिनी प्रदेश
सांसद
२(ख)
प्रचण्ड विक्रम न्यौपाने (नेपाली काङ्ग्रेस)

दाङ २ नेपालको दाङ जिल्लाका तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

दाङ २ मा बङ्गलाचुली गाउँपालिका, घोराही उपमहानगरपालिकाको वडा ४ र ६–१९ र तुलसीपुर उपमहानगरपालिकाको १६–१९ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • दाङ २ (क)
  • दाङ २ (ख)
निर्वाचन सदस्य दल
२०४८ शिवराज गौतम नेकपा (एमाले)
२०५१ बालदेव शर्मा नेपाली काङ्ग्रेस
२०६४ दमाकुमारी शर्मा नेकपा (माओवादी केन्द्र)
पुस २०६५ नेकपा (माओवादी केन्द्र)
२०७० सुशीला चौधरी नेपाली काङ्ग्रेस
२०७४ कृष्णबहादुर महरा नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेकपा
वैशाख २०७७ नेकपा (माओवादी केन्द्र)
२०७९ रेखा शर्मा

निर्वाचन सदस्य दल
२०७४ शङ्कर पोखरेल नेकपा (एमाले)
जेठ २०७५ नेपाल कम्युनिस्ट पार्टी
२०७४ राजु खनाल नेपाली काङ्ग्रेस
निर्वाचन सदस्य दल
२०७४ अमरबहादुर डाँगी क्षेत्री नेकपा (एमाले)
जेठ २०७५ नेपाल कम्युनिस्ट पार्टी
२०७९ प्रचण्ड विक्रम न्यौपाने नेपाली काङ्ग्रेस


निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
रेखा पौडेलनेकपा (माओवादी केन्द्र)२६,८८०३६.०७
शङ्कर पोखरेलनेकपा (एमाले)२६,६८७३५.८१
विशाल अधिकारीराष्ट्रिय स्वतन्त्र पार्टी१५,८६१२१.२८
भोलानाथ योगीराष्ट्रिय प्रजातन्त्र पार्टी२,२७३३.०५
अन्य२,८२९३.८
जम्मा७४,५३०१००
बहुमत१९३
नेकपा (माओवादी केन्द्र) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) कृष्णबहादुर महरा ४०,०४२
नेपाली काङ्ग्रेस राजु खनाल २५,८९७
नेकपा (माले) भोजबहादुर विश्वकर्मा २,२०४
अन्य १,३४१
अवैध मत ४,२८४
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) शङ्कर पोखरेल २०,७२३
नेपाली काङ्ग्रेस कमलकिशोर शर्मा घिमिरे ११,१७२
नेकपा (माले) कपिलदेव पोखरेल १,१८६
अन्य ४९२
अवैध मत १,७३१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) अमरबहादुर डाँगी क्षेत्री २१,४५०
नेपाली काङ्ग्रेस भरतबहादुर न्यौपाने १३,१९०
नेकपा (माले) जीतबहादुर ओली १,२३३
अन्य ६२३
अवैध मत २,०३५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सुशीला चौधरी १०,४३०
एनेकपा (माओवादी) होमबहादुर पुन ८,५९०
नेकपा (एमाले) शान्ता चौधरी ७,४०२
राष्ट्रिय जनमोर्चा श्रीधर भण्डारी १,८५६
नेकपा (माले) गोविन्दबहादुर केसी १,०९३
अन्य १,००८
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) दमाकुमारी शर्मा २०,२४०
नेपाली काङ्ग्रेस कृष्णकिशोर घिमिरे ६,९३०
नेकपा (एमाले) नरुलाल चौधरी ५,४४२
नेकपा (माले) प्रभु चौधरी २,९१३
राष्ट्रिय जनमोर्चा लालमणि शर्मा १,२५२
अन्य १,७१८
अवैध मत १,५१२
नतिजा माओवादी केन्द्र
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस वलदेव शर्मा १४,८११
नेकपा (एमाले) छविलाल ओली ८,४६३
नेकपा (माले) सुस्मा घिमिरे ५,५५०
राष्ट्रिय प्रजातन्त्र पार्टी दिनेशबहादुर न्यौपाने ४,३८६
राष्ट्रिय जनमुक्ति पार्टी खड्गबहादुर बुढा मगर १,६७८
अन्य ५८६
अवैध मत १,६६७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस वलदेव शर्मा १२,५६०
नेकपा (एमाले) सुस्मा शर्मा ९,६९५
राष्ट्रिय प्रजातन्त्र पार्टी रणबहादुर शाह ९,३३०
अन्य ५०४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) शिवराज गौतम २०,५९०
नेपाली काङ्ग्रेस १९,३११
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: [१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग 
  4. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  6. ६.० ६.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]