सामग्रीमा जानुहोस्

बङ्गलादेशका जिल्लाहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बङ्गलादेशमा कुल ८ विभागहरू छन् भने ती विभागहरू ६४ जिल्लामा विभाजित छन्। बङ्गलादेशका जिल्लाहरूलाई ४९१ उपजिल्लामा विभाजन गरिएको छन्। प्रत्येक जिल्लालाई त्यहाँका सरकारी अधिकारिहरूले सञ्चालन गर्ने गर्छन्।

क्षेत्रफलका हिसाबमा बङ्गलादेशको सबैभन्दा ठूलो जिल्ला राङ्गमाटि जिल्ला हो भने सबैभन्दा सानो नारायनगञ्ज जिल्ला हो।

जिल्लाहरूको सूची

[सम्पादन गर्नुहोस्]
जिल्ला बाङ्ला विभाग जनसङ्ख्या (हजारमा)[] क्षेत्रफल (वर्ग किमी)[]
बरगुना जिल्ला বরগুনা बरिशाल ९२८ १९३९.३९
बरिशाल जिल्ला বরিশাল बरिशाल २४१५ २७९१
भोला जिल्ला ভোলা बरिशाल १९४६ ३४०३.४८
झालकाठि जिल्ला ঝালকাঠি बरिशाल ७१० ७३५.०९
पटुयाखालि जिल्ला পটুয়াখালি बरिशाल १५९६ ३२२०.१५
पिरोजपुर जिल्ला পিরোজপুর बरिशाल १२७७ १२७७.८०
बान्दरबान जिल्ला বান্দরবান चट्टग्राम ४०५ ४४७९
ब्राह्मनबाडिया जिल्ला ব্রাহ্মণবাড়িয়া चट्टग्राम २९५४ १९२७
चाँदपुर जिल्ला চাঁদপুর चट्टोग्राम २५१४ १७०४
चट्टोग्राम जिल्ला চট্টগ্রাম चट्टोग्राम ७९१३ ५२८३
कुमिल्ला जिल्ला কুমিল্লা चट्टोग्राम ६००३ ३०८५
कोक्सबाजार जिल्ला কক্সবাজার चट्टोग्राम २३८२ २४९२
फेनी जिल्ला ফেনী चट्टोग्राम १४९६ ९२८
खागडाछडि जिल्ला খাগড়াছড়ি चट्टग्राम ६३९ २७००
लक्ष्मीपुर जिल्ला লক্ষ্মীপুর चट्टोग्राम १७९८ १४५६
नोयाखाली जिल्ला নোয়াখালি चट्टग्राम ३२३२ २२०२
राङ्गामाटि जिल्ला রাঙ্গামাটি चट्टग्राम ६२० ६११६.१३
ढाका जिल्ला ঢাকা ढाका १२५१८ १४६४
फरिदपुर जिल्ला ফরিদপুর ढाका १९८९ २०७३
गाजीपुर जिल्ला গাজীপুর ढाका ३५४८ १८००
गोपालगञ्ज जिल्ला গোপালগঞ্জ ढाका १२१८ १४९०
किशोरगञ्ज जिल्ला কিশোরগঞ্জ ढाका ३०२९ २६८९
मादारिपुर जिल्ला মাদারিপুর ढाका १२१२ ११४५
मानिकगञ्ज जिल्ला মানিকগঞ্জ ढाका १४४७ १३७९
मुन्सिगञ्ज जिल्ला মুন্সিগঞ্জ ढाका १५०३ ९५५
नारायनगञ्ज जिल्ला নারায়ণগঞ্জ ढाका ३०७४ ६८३.०४
नरसिङ्दी जिल्ला নরসিংদি ढाका २३१५ ११४१
राजबाडी जिल्ला রাজবাড়ি ढाका १०९१ १११९
शरियतपुर जिल्ला শরিয়তপুর ढाका १२०२ ११८२
टाङ्गाइल जिल्ला টাঙ্গাইল ढाका ३७५० ३४१४
बागेरहाट जिल्ला বাগেরহাট खुलना १४६१ ३९५९
चुयाडाङ्गा जिल्ला চুয়াডাঙ্গা खुलना ११२३ ११७७
जशोर जिल्ला যশোর खुलना २७४२ २५६७
झिनाइदह जिल्ला ঝিনাইদহ खुलना १७५६ १९६१
खुलना जिल्ला খুলনা खुलना २२९४ ४३४९
कुष्टिया जिल्ला কুষ্টিয়া खुलना १९३३ १६०१
मागुरा जिल्ला মাগুরা खुलना ९३१ १०४९
मेहेरपुर जिल्ला মেহেরপুর खुलना ६५२ ७१६.०८
नडाइल जिल्ला নড়াইল खुलनन ७१५ ९९०
सातखीरा जिल्ला সাতক্ষীরা खुलना १९७३ ३८५८
जामालपुर जिल्ला জামালপুর मयमनसिंह २२६५ २०३२
मयमनसिङ्ह जिल्ला ময়মনসিংহ मयमनसिङ्ह ५०४२ ४३६३
नेत्रकोना जिल्ला নেত্রকোনা मयमनसिङ्ह २२०७ २८१०
शेरपुर जिल्ला শেরপুর मयमनसिंह १३३४ १३६४
बगुडा जिल्ला বগুড়া राजशाही ३३७० २९१९
जयपुरहाट जिल्ला জয়পুরহাট राजशाही ९०९ ९६५.४४
नउगाँ जिल्ला নওগাঁ राजशाही २५७६ ३४३५.६७
नाटोर जिल्ला নাটোর राजशाही १६९६ १८९६.०५
चाँपाइनबाबगञ्ज जिल्ला চাঁপাইনবাবগঞ্জ राजशाही १६४७ १७०२.५६
पाबना जिल्ला পাবনা राजशाही २४९७ २३७२
राजशाही जिल्ला রাজশাহী राजशाही २५७३ २४०७.०१
सिराजगञ्ज जिल्ला সিরাজগঞ্জ राजशाही ३०७२ २४९७.९२
दिनाजपुर जिल्ला দিনাজপুর रङ्पुर २९८० ३४३८
गाइबान्धा जिल्ला গাইবান্ধা रङ्पुर २३४९ २१७९
कुडिग्राम जिल्ला কুড়িগ্রাম रङ्पुर २०५० २२९६
लालमनिरहाट जिल्ला লালমনিরহাট रङ्पुर १२४९ १२४१
नीलफामारी जिल्ला নীলফামারি रङ्पुर १८२० १५८०
पञ्चगढ जिल्ला পঞ্চগড় रङ्पुर ९८१ १४०५
रङ्पुर जिल्ला রংপুর रङ्पुर २८६६ २३६८
ठाकुरगाँउ जिल्ला ঠাকুরগাঁও रङ्पुर १३८० १८१०
हबिगञ्ज जिल्ला হবিগঞ্জ सिलेट २०५९ २६३७
मौलभीबाजार जिल्ला মৌলভীবাজার सिलेट १९०२ २७९९
सुनामगञ्ज जिल्ला সুনামগঞ্জ सिलेट २४४३ ३६७०
सिलेट जिल्ला সিলেট सिलेट ५३१६ ३४५२

अङ्ग्रेजी हिज्जे परिवर्तन

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ "सन् २०११ को राष्ट्रिय जनगणना प्रतिवेदन", बङ्गलादेशको राष्ट्रिय जनगणना विभाग, मूलबाट १५ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जनवरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण १५ जनवरी २०१३ मिति