"रामकृष्ण परमहंस" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति २८: पङ्क्ति २८:
===अध्ययन तथा दक्षिणेश्वर===
===अध्ययन तथा दक्षिणेश्वर===
सतत प्रयास पछि पनि रामकृष्णको मन अध्ययनमा लाग्न सकेन । [[कलकत्ता]]को नजीक दक्षिणेश्वर स्थित काली माताको मन्दिरमा उनको दाजुले पुजारीको दायित्व सुम्पिए। रामकृष्ण यसमा पनि रम्न सकेनन्। केही समय पछि दाजुको पनि मृत्यु भयो । भित्रदेखि मन नपरे पनि ऊनी मन्दिरमा अवस्थित काली माताको पुजा अर्चना गर्न थाले । रामकृष्ण माता कालीका आराधक भए । बीस वर्षको अनवरत साधना पश्चात माताको कृपाले उनलाई परम दिव्य ज्ञान प्राप्त भयो। उनको प्रिय शिष्य स्वामी विवेकानन्दले एक पल्ट उनलाई सोघ्नु भयो महाशय के तपाईले ईश्वरलाई देख्नु भएको छ? महान् साधक रामकृष्णले उत्तर दिए हो मैले देखेको छु ।जसरी तिमीलाई देखि रहेको छु ठीक त्यसरी नै । तर त्यो भन्दा झन धेरै स्पष्ट रूपमा । उनी स्वयंको अनुभूतिले ईश्वरको अस्तित्व सम्मको विश्वास दिलाउथे । उनी आध्यात्मिक,सत्यवादी, ज्ञानको प्रखर तेजदेखि भक्ति ज्ञानका प्रदर्शक थिए। काली माताको भक्तिलाई अाह्वान गरेर उनी भक्तहरूलाई मानवताको पाठ पढाउथे ।
सतत प्रयास पछि पनि रामकृष्णको मन अध्ययनमा लाग्न सकेन । [[कलकत्ता]]को नजीक दक्षिणेश्वर स्थित काली माताको मन्दिरमा उनको दाजुले पुजारीको दायित्व सुम्पिए। रामकृष्ण यसमा पनि रम्न सकेनन्। केही समय पछि दाजुको पनि मृत्यु भयो । भित्रदेखि मन नपरे पनि ऊनी मन्दिरमा अवस्थित काली माताको पुजा अर्चना गर्न थाले । रामकृष्ण माता कालीका आराधक भए । बीस वर्षको अनवरत साधना पश्चात माताको कृपाले उनलाई परम दिव्य ज्ञान प्राप्त भयो। उनको प्रिय शिष्य स्वामी विवेकानन्दले एक पल्ट उनलाई सोघ्नु भयो महाशय के तपाईले ईश्वरलाई देख्नु भएको छ? महान् साधक रामकृष्णले उत्तर दिए हो मैले देखेको छु ।जसरी तिमीलाई देखि रहेको छु ठीक त्यसरी नै । तर त्यो भन्दा झन धेरै स्पष्ट रूपमा । उनी स्वयंको अनुभूतिले ईश्वरको अस्तित्व सम्मको विश्वास दिलाउथे । उनी आध्यात्मिक,सत्यवादी, ज्ञानको प्रखर तेजदेखि भक्ति ज्ञानका प्रदर्शक थिए। काली माताको भक्तिलाई अाह्वान गरेर उनी भक्तहरूलाई मानवताको पाठ पढाउथे ।
===स्वभाव तथा विचार===
रामकृष्णका शिष्य नागले गंगातटमा जब दुई मानिसहरूलाई रामकृष्णलाई गाली गर्दै गरेको सुने तब क्रोधित भए । तर उनीहरूको मनमा श्रद्धा जगाएर रामकृष्णको भक्त बनाइदिए । सच्चा भक्तिको कारण दुवैलाई रामकृष्णका चरणहरू छुवाएर माफ माग्न लगाउए । रामकृष्ण परमहंशले तिनलाई क्षमा गरिदिए ।
"रामकृष्णका शिष्य नागले गंगातटमा जब दुई मानिसहरूलाई रामकृष्णलाई गाली गर्दै गरेको सुने तब क्रोधित भए । तर उनीहरूको मनमा श्रद्धा जगाएर रामकृष्णको भक्त बनाइदिए । सच्चा भक्तिको कारण दुवैलाई रामकृष्णका चरणहरू छुवाएर माफ माग्न लगाउए । रामकृष्ण परमहंशले तिनलाई क्षमा गरिदिए ।"
"एक दिन उनले अमला मागे। त्यतिवेला अमलाको मौसम थिएन। नागले खोज्दै जाँदा वनमा एक रुखको तल्लो भागमा ताजा अमला राखीएको पाए र त्यो अमला रामकृष्णलाई दिए। रामकृष्णले भने मलाई थाह थियो तिमी नै लिएर आउँनेछौ। तिम्रो विश्वास सच्चा छ।"
"रामकृष्ण परमहंस जीवनको अन्तिम दिनहरूमा समाधिको स्थितिमा रहन्थे। असक्त शरिर शिथिल हुन थाल्यो। स्वास्थ्यमा ध्यान दिन प्रार्थना गर्दा अज्ञानता ठानेर उनी हाँसिदिन्थे । उनका शिष्यलाई ठाकुर भनिन्थ्यो। रामकृष्णका परमप्रिय शिष्य [[स्वामी विवेकानन्द]] केही समय [[हिमालय]]को कुनै एकान्त स्थानमा तपस्या गर्ने इच्छाले आज्ञा लिन जब गुरुको छेउमा पुगे तब उनले भनेका थिए वत्स हाम्रो आश्रम क्षेत्रका मानिस भोकदेखि तडपी रहेका छन् । चारैतर्फ अज्ञानको अन्धकार छाएको छ। यहाँ मानिस रुँदै छन् तर तिमी भने हिमालयको कुनै गुफामा समाधिको आनन्दमा निमग्न रहँने कुरा के तिम्रो आत्माले स्वीकार्नेछ ? गुरुको यस्तो आदेशबाट स्वामी विवेकानन्द दरिद्र जनको सेवामा लाग्नु लगेका थिए ।"
"रामकृष्ण परमहंस महान् योगी उच्चकोटिका साधक अनि विचारक थिए । सेवालाई ईश्वरीय मार्ग मानेर अनेकतामा एकताको दर्शन गर्थे। सेवादेखि समाजको सुरक्षा समेत चाहन्थे । जब डाक्टरहरूले घाँटीको क्यान्सर भएको बताएर समाधि लिन र कुराकानी गर्नकाे लागि निषेध गरे तब पनि उनी मुस्कुराए। उनले उपचार गर्नमा रोक लगाएता पनि स्वामी विवेकानन्दले उपचार गराइ नै रहे । स्वामी विवेकानन्दले काली माता संग रोग मुक्तिका लागि विन्ती गर्न अनुरोध गर्दा परमहंसले यस शरीरमा माताको अधिकार छ त म के भनौं, माताले मेरो लागि राम्रो नैं गर्नु हुनेछ भनी मानवताको लागी मन्त्र दिएका थिए ।"


एक दिन परमहंसले अमला माग्नु भयो। त्यतिवेला अमलाको मौसम थिएन। नाग महाशयले खोज्दै जाँदा वनमा एक रुखको तल्लो भागमा ताजा अमला राखीएको पाउनु भयाे र त्यो अमला रामकृष्णलाई दिनुभयो। रामकृष्ण ले भन्नु भयो की मलाई थाह थियो की तिमि नैं लिएर आउँनेछौ। तिम्रो विश्वास सच्चा छ।

रामकृष्ण परमहंस जीवनको अन्तिम दिनहरूमा समाधिको स्थितिमा रहनु हुन्थ्यो । असक्त शरिर शिथिल हुन लाग्यो । शिष्यहरु स्वास्थ्यमा ध्यान दिन प्रार्थना गर्दा अज्ञानता ठानेर हाँसी दिनुहुन्थ्यो। उहाँका शिष्य ठाकुर नामले पुकारिन्थे। रामकृष्णका परमप्रिय शिष्य विवेकानन्द केही समय हिमालयका कुनै एकान्त स्थानमा तपस्या गर्न चाहनु हुन्थ्यो । यही आज्ञा लिन जब उहाँ गुरूका नजीक जानु भयो तब रामकृष्णले भन्नुभयो की वत्स हाम्रो आश्रम क्षेत्रका मानिस भोकदेखि तडपी रहेका छन्। चारैतर्फ अज्ञानको अंध्यारो छाएको छ। यहाँ मानिस रुँदै छन तर तिमी भने हिमालयको कुनै गुफामा समाधिको आनन्दमा निमग्न रहँने कुरा के तिम्रो आत्माले स्वीकार्नेछ ? गुरुको यस्तो आदेशवाट स्वामी विवेकानन्द दरिद्र जनको सेवामा लाग्नु भयो । रामकृष्ण परमहंश महान योगी, उच्चकोटिका साधक अनि विचारक हुनुहुन्थ्यो । सेवालाई ईश्वरीय पथ मानेर अनेकतामा एकताको दर्शन गर्नु हुन्थ्यो। सेवादेखि समाजको सुरक्षा समेत चाहनु हुन्थ्यो । जब डाक्टरहरूले घाँटीको कैंसर भएको बताएर समाधि लिने र कुराकानी गर्नका लागि वन्देज गरे तब पनि उहाँ मुस्कुराउनु भयो। उपचार गर्नमा रोक लगाएतापनि स्वामी विवेकानन्दले उपचार भनै गराइ नै रहनु भयो । स्वामी विवेकानन्दले काली माँ संग रोग मुक्तिका लागि विन्ती गर्न अनुरोध गर्दा परमहंसले यस शरिरमा माताको अधिकार छ त म के भनुँ, माताले मेरो लागि राम्रो नैं गर्नु हुनेछ भनी मानवताको लागी मंत्र दिनु भयो ।
===मृत्यु===
===मृत्यु===
सन् १६ अगस्त १८८७ ब्रह्ममुहुर्तको समयमा ५० वर्षको अल्पायुमा महासमाधिद्वारा उनको पञ्चभौतिक शरिर पंचतत्वमा विलीन भयाे ।
सन् १६ अगस्त १८८७ ब्रह्ममुहुर्तको समयमा ५० वर्षको अल्पायुमा महासमाधिद्वारा उनको पञ्चभौतिक शरिर पंचतत्वमा विलीन भयाे ।

१५:५३, ७ डिसेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

रामकृष्ण परमहंस
जन्म तिथि(१८३६-०२-०८)८ फेब्रुअरी १८३६
जन्म स्थानकामारपुकुर, ग्राम, भारत
जन्मगदाधर
मृत्यु तिथि१५ अगस्ट १८८६(1886-08-15) (उमेर ५०)
मृत्यु स्थानबैलूर मठ निकट कोलकाता
रामकृष्ण परमहंस

रामकृष्ण परमहंस भारतका एक महान् सन्त एवं विचारक थिए । उनले सबै धर्महरूको एकतामा जोड दिए। उनलाई बाल्यकालदेखि नै विश्वास थियो ईश्वरकाे दर्शन हुन सक्छ । ईश्वर प्राप्तिका लागि उनले कठोर साधना गर्नुको साथै भक्तिको पथमा जीवन बिताए । स्वामी रामकृष्ण मानवताका पुजारी थिए । साधनाको फलस्वरूप ऊनी यो निष्कर्षमा पुगे कि संसारका सबै धर्महरु सत्य छन् र यिनमा कुनै भिन्नता छैन। ती ईश्वरसम्म पुग्ने भिन्न-भिन्न साधन मात्र हुन्।

जीवनी

जन्म

सन्त रामकृष्ण परमहंसको जन्म १८ फेब्रुअरी, १८३६ मा बङ्गाल प्रान्त स्थित कामारपुकुरभन्ने गाउँमा भएको थियो। उनको बाल्यकालको नाम गदाधर थियो। उनको बुबाको नाम खूदिराम र आमाका नाम चन्द्रमणी देवी थियो। उनको बालसुलभ सरलता र मन्त्रमुग्ध मुस्कानदेखि जो कोही पनि सम्मोहित हुन्थे।

परिवार

सात वर्षको अल्पायुमा नैं गदाधरका बुबाको मृत्यु भयो । यस्तो विषम परिस्थितिमा पूरा परिवारको भरण-पोषण गर्न कठिन थियो। आर्थिक कठिनाइ आयो। बालक गदाधरको साहस कम भने थिएन । उनको दाजु कलकत्तामा एक पाठशालाका सन्चालक थिए। तिनले गदाधरलाई आफु सँँग कलकता लगे । रामकृष्णको अन्तर्मन अत्यन्त निश्चल, सहज र विनयशील थियो। उनी संकीर्णताहरूदेखि धेरै टाढा थिए। उनी सदा आफ्नो कार्यमा लागी रहन्थे।

अध्ययन तथा दक्षिणेश्वर

सतत प्रयास पछि पनि रामकृष्णको मन अध्ययनमा लाग्न सकेन । कलकत्ताको नजीक दक्षिणेश्वर स्थित काली माताको मन्दिरमा उनको दाजुले पुजारीको दायित्व सुम्पिए। रामकृष्ण यसमा पनि रम्न सकेनन्। केही समय पछि दाजुको पनि मृत्यु भयो । भित्रदेखि मन नपरे पनि ऊनी मन्दिरमा अवस्थित काली माताको पुजा अर्चना गर्न थाले । रामकृष्ण माता कालीका आराधक भए । बीस वर्षको अनवरत साधना पश्चात माताको कृपाले उनलाई परम दिव्य ज्ञान प्राप्त भयो। उनको प्रिय शिष्य स्वामी विवेकानन्दले एक पल्ट उनलाई सोघ्नु भयो महाशय के तपाईले ईश्वरलाई देख्नु भएको छ? महान् साधक रामकृष्णले उत्तर दिए हो मैले देखेको छु ।जसरी तिमीलाई देखि रहेको छु ठीक त्यसरी नै । तर त्यो भन्दा झन धेरै स्पष्ट रूपमा । उनी स्वयंको अनुभूतिले ईश्वरको अस्तित्व सम्मको विश्वास दिलाउथे । उनी आध्यात्मिक,सत्यवादी, ज्ञानको प्रखर तेजदेखि भक्ति ज्ञानका प्रदर्शक थिए। काली माताको भक्तिलाई अाह्वान गरेर उनी भक्तहरूलाई मानवताको पाठ पढाउथे ।

स्वभाव तथा विचार

"रामकृष्णका शिष्य नागले गंगातटमा जब दुई मानिसहरूलाई रामकृष्णलाई गाली गर्दै गरेको सुने तब क्रोधित भए । तर उनीहरूको मनमा श्रद्धा जगाएर रामकृष्णको भक्त बनाइदिए । सच्चा भक्तिको कारण दुवैलाई रामकृष्णका चरणहरू छुवाएर माफ माग्न लगाउए । रामकृष्ण परमहंशले तिनलाई क्षमा गरिदिए ।" "एक दिन उनले अमला मागे। त्यतिवेला अमलाको मौसम थिएन। नागले खोज्दै जाँदा वनमा एक रुखको तल्लो भागमा ताजा अमला राखीएको पाए र त्यो अमला रामकृष्णलाई दिए। रामकृष्णले भने मलाई थाह थियो तिमी नै लिएर आउँनेछौ। तिम्रो विश्वास सच्चा छ।" "रामकृष्ण परमहंस जीवनको अन्तिम दिनहरूमा समाधिको स्थितिमा रहन्थे। असक्त शरिर शिथिल हुन थाल्यो। स्वास्थ्यमा ध्यान दिन प्रार्थना गर्दा अज्ञानता ठानेर उनी हाँसिदिन्थे । उनका शिष्यलाई ठाकुर भनिन्थ्यो। रामकृष्णका परमप्रिय शिष्य स्वामी विवेकानन्द केही समय हिमालयको कुनै एकान्त स्थानमा तपस्या गर्ने इच्छाले आज्ञा लिन जब गुरुको छेउमा पुगे तब उनले भनेका थिए वत्स हाम्रो आश्रम क्षेत्रका मानिस भोकदेखि तडपी रहेका छन् । चारैतर्फ अज्ञानको अन्धकार छाएको छ। यहाँ मानिस रुँदै छन् तर तिमी भने हिमालयको कुनै गुफामा समाधिको आनन्दमा निमग्न रहँने कुरा के तिम्रो आत्माले स्वीकार्नेछ ? गुरुको यस्तो आदेशबाट स्वामी विवेकानन्द दरिद्र जनको सेवामा लाग्नु लगेका थिए ।" "रामकृष्ण परमहंस महान् योगी उच्चकोटिका साधक अनि विचारक थिए । सेवालाई ईश्वरीय मार्ग मानेर अनेकतामा एकताको दर्शन गर्थे। सेवादेखि समाजको सुरक्षा समेत चाहन्थे । जब डाक्टरहरूले घाँटीको क्यान्सर भएको बताएर समाधि लिन र कुराकानी गर्नकाे लागि निषेध गरे तब पनि उनी मुस्कुराए। उनले उपचार गर्नमा रोक लगाएता पनि स्वामी विवेकानन्दले उपचार गराइ नै रहे । स्वामी विवेकानन्दले काली माता संग रोग मुक्तिका लागि विन्ती गर्न अनुरोध गर्दा परमहंसले यस शरीरमा माताको अधिकार छ त म के भनौं, माताले मेरो लागि राम्रो नैं गर्नु हुनेछ भनी मानवताको लागी मन्त्र दिएका थिए ।"

मृत्यु

सन् १६ अगस्त १८८७ ब्रह्ममुहुर्तको समयमा ५० वर्षको अल्पायुमा महासमाधिद्वारा उनको पञ्चभौतिक शरिर पंचतत्वमा विलीन भयाे ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू