सामग्रीमा जानुहोस्

मुख्य पृष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


आज: २३ पुष, २०८१ (मङ्गलबार); नेस: २१:५५

नेपाली विकिपिडियाको आधिकारिक फेसबुक पृष्ठ ट्विटरमा हामीलाई पछ्याउनुहोस् नेपाली विकी प्रयोगकर्ताको समूह

प्रमुख चित्र

काल भैरव

काल भैरव हिन्दु धर्मावलम्बीहरूद्वारा पूजा गरिने एक देवता हुन्। हिन्दु धर्म ग्रन्थअनुसार उनी विनाशसँग सम्बन्धित शिवको एक शक्तिशाली अवतार हुन्। भैरवले पापीहरूलाई सजाय दिन डण्डा समातेको हुन्छ भने भैरवको वाहान कुकुर हो। त्रिका पद्धतिमा भैरवले परम सत्यको प्रतिनिधित्व गर्दछ, जुन परम ब्रह्मको पर्यायवाची हो।

तस्विर सिर्जनाकर्ता: कला को मेट्रोपोलिटन संग्रहालय

अन्य भाषाका विकिपिडियाहरू

यो विकिपिडिया नेपालीमा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।