बीरेन्द्र वीर विक्रम शाह

नेपाली विकिपीडियाबाट
(बीरेन्द्र शाह बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
वीरेन्द्र वीर विक्रम शाह
राजा बीरेन्द्र (वायाँ) रानी ऐश्वर्य (दायाँ) का साथमा
राजा बीरेन्द्र (वायाँ) रानी ऐश्वर्य (दायाँ) का साथमा
नेपालका राजा
शासनकाल ३१ जनावरी स.न्. १९७२
१ जुन स.न्. २००१
पुर्वाधिकारी: महेन्द्र वीर विक्रम शाह
उत्तराधिकारी: दिपेन्द्र वीर विक्रम शाह
 : ऐश्वर्य शाह
सन्तान
दिपेन्द्र वीर विक्रम शाह
श्रुती राज्यलक्ष्मी शाह
निराजन वीर विक्रम शाह
वंश शाह वंश
बुवा: महेन्द्र वीर विक्रम शाह
आमा: इन्द्रराज्यलक्ष्मी देवी शाह
जन्म: स.न्.१९४५ डिसेम्बर२८
नारायणहिटी दरवार, नेपाल
मृत्यु: १ जुन स.न्. २००१
नारायणहिटी दरवार, नेपाल
धर्म: हिन्दू

वीरेन्द्र वीर विक्रम शाह(वि.सं. २००२-२०५८) नेपालका दशौं शाहवंशीय राजा थिए। वीरेन्द्रको जन्म २००२ साल पुष १४ गते भएको थियो भने, विवाह २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो। २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएको थियो। [१] जसलाई नारायणहिटी दरवार हत्याकाण्डको रूपमा चिनिन्छ।

तीन जना सन्तान युवराज दिपेन्द्र शाह, अधिराजकुमारी श्रुती शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जम्मीएका थिए। वीरेन्द्रका दुई भाइ थिए धिरेन्द्र शाहज्ञानेन्द्र शाह। धिरेन्द्रको राजदरवार हत्याकाण्डमा मृत्यु भएको थियो। राजा बीरेन्द्रकै समयमा २०३७ सालमा जनमत संग्रहजनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो। पहिलो पटक २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषणा गरिएको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाउनुभएका उहाँको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भयो।


सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. आज पूर्व राजा बीरेन्द्र शाहको जन्म दिन

बाहिरी कडीहरू[सम्पादन गर्ने]

udgdhg dfdse hiuydsysdt gdf gee7ydsy fy ydf7er dffe ydfsde'gh ds dfygdf I dfdfy' IDSF gf y8 J f gf gdfugfu dfdfufgyufg fgdhfufy u fyfyf 9ufg g g u