रामानन्द गिरि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:स्वयं प्रकाशित स्रोत

डा.स्वामी रामानन्द गिरि
जन्म स्थानधादिङ, वाग्मती, नेपाल
जन्मरामप्रसाद सुवेदी
गुरु/शिक्षकस्वामी महेशानन्द गिरि
दर्शनवेदान्त

डा.स्वामी रामानन्द गिरि जन्म: वि.सं २००५/२/१० मा भएको हो । वेदान्तविषयका विख्यात र प्रभावशाली आध्यात्मिक गुरू हुन् । उनको वास्तविक नाम रामप्रसाद सुवेदी थियो। उनले नेपाल स्थित देवघाटमा वि.सं. २०५०मा महेश संस्कृत गुरुकुलको स्थापना गरेका छन् । जो आज पनि आफ्नो काम गरिरहेको छ। उनी स्वामी महेशानन्द गिरिको सुयोग्य शिष्य हुन्। [१]


जीवनवृत्त[सम्पादन गर्नुहोस्]

डा.स्वामी रामानन्द गिरिको जन्म वि.सं २००५/२/१० मा भएको भएको थियो। यिनको बाल्यकालको नाम रामप्रसाद सुवेदी थियो। यिनको बुबा एक नैष्ठिक ब्राह्मण थिए। उनको बुबा पूर्वीय सभ्यता एवं धर्म संस्कृतिमा अति नै विश्वास राख्दथे। उनी आफ्नो छोरा रामप्रसादलाई पनि संस्कृत पढाएर पूर्वीय सभ्यताको महान् विद्वान् बनाउन चाहन्थे।


कृति तथा ग्रन्थहरु[सम्पादन गर्नुहोस्]

  • जनकदर्शन (विद्यावारिधि शोधग्रन्थ)
  • माण्डूक्यकारिका (नेपाली अनुवाद तथा व्याख्या)
  • रामगीता (नेपाली अनुवाद तथा व्याख्या)
  • वेदस्तुति (नेपाली अनुवाद तथा व्याख्या)
  • श्रीमद्भागवतमहापुराण (नेपाली अनुवाद–रामनन्दी टीका)
  • देवीगीता (नेपाली अनुवाद तथा व्याख्या)
  • दुर्गासप्तशती (नेपाली अनुवाद एवं व्याख्या)[२]



मान–पदवी[सम्पादन गर्नुहोस्]

  • पाणिनि पुरस्कार
  • गुणराज पुस्कार
  • डा. बलराम जोशी ज्ञानविज्ञान पुरस्कार
  • राजश्रीजनकस्मृति सम्मान
  • पृथ्वीबहादुरसिंह कार्की–भक्तकुमारी पुरस्कार
  • भारती खरेल पुरस्कार
  • प्रबल गोरखा दक्षिणबाहु
  • अन्य विविध सम्मान तथा पुरस्कारहरू [३]


निधन[सम्पादन गर्नुहोस्]

पूर्वीय दर्शनका विद्वान डा. स्वामी रामानन्द गिरिको निधन काठमाडौंको पशुपतिनाथस्थित शङ्कराचार्य मठमा असार २४, २०७४ साँझ ७ बजे निधन भएको हो । उहाँलाई देवघाटमा जलसमाधी दिईएको थियो [४]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

५. www.facebook.com/msgurukul६. www.gurukulam.edu.np

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]