गुजरात
स्वरूप
(गुजरात राज्यबाट अनुप्रेषित)
गुजरात पश्चिमी भारतको एक प्रान्त हो। यसको उत्तर-पश्चिमी सीमाले पाकिस्तानको सिमालाई छुन्छ। राजस्थान र मध्य प्रदेश यसको उत्तर एवं उत्तर-पूर्वमा स्थित छन् । महाराष्ट्र यसको पूर्बमा छ । अरब सागर यसको पश्चिम-दक्षिणी सीमामा स्थित छ । यसको दक्षिणी सीमामा दादरा एवं नगर-हवेली छन् । यस प्रान्तको राजधानी गान्धीनगर हो । गान्धीनगर प्रान्तको प्रमुख व्यवसायिक केन्द्र अहमदाबाद नजिकस्थित छ। गुजरातको क्षेत्रफल १,९६,०७७ किलोमिटर छ ।
स्थिति
[सम्पादन गर्नुहोस्]भूगोल
[सम्पादन गर्नुहोस्]संस्कृति
[सम्पादन गर्नुहोस्]जिलाहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "DGFASLI REPORT", मूलबाट २० अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मार्च २०२३। वेब्याक मेसिन अभिलेखिकरण २० अगस्ट २०१७ मिति
- ↑ "50th Report of the Commissioner for Linguistic Minorities in India", १६ जुलाई २०१४, पृ: ११८, मूलबाट ८ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ नोभेम्बर २०१६। वेब्याक मेसिन अभिलेखिकरण ८ जुलाई २०१६ मिति
- ↑ "Socio-Economic Review 2021–2022", Government of Gujarat, पृ: 30, अन्तिम पहुँच ११ फेब्रुअरी २०२२।[स्थायी मृत कडी]
- ↑ "Human Development Indices (5.0)", मूलबाट १७ फेब्रुअरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ फेब्रुअरी २०२२।
- ↑ "Household Social Consumption on Education in India", मूलबाट २ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ फेब्रुअरी २०२२।
- ↑ ६.० ६.१ ६.२ "Gujarat forgets state bird, tree and flower", The Times of India, १४ जनवरी २०१६, मूलबाट २७ डिसेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०१७।
- ↑ "Which is State Fruit of Gujarat India – Mango (Keri)", Nri Gujarati News, मूलबाट १ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०१७। वेब्याक मेसिन अभिलेखिकरण १ डिसेम्बर २०१७ मिति
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]बाह्य लिँक
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा गुजरात सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।