सामग्रीमा जानुहोस्

पाल्पा २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पाल्पा २बाट अनुप्रेषित)
पाल्पा २
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा पाल्पा २
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापाल्पा जिल्ला
मतदाता सङ्ख्या१,०९,०५३
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं २०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
संसद सदस्यमाधवबहादुर थापा
लुम्बिनी प्रदेश
सांसद
२(क)
वीरबहादुर राना (नेपाली काङ्ग्रेस
लुम्बिनी प्रदेश
सांसद
२(ख)
तुलाराम घर्ती मगर नेकपा (माओवादी केन्द्र)

पाल्पा २ नेपालको पाल्पा जिल्लाका दुई संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

पाल्पा २ मा रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिकाको वडा १, तिनाउ गाउँपालिकाको १–४ र ६ र तानसेन नगरपालिकाको १–७ र ९–१४ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पाल्पा २ (क)
  • पाल्पा २ (ख)
निर्वाचन सदस्य दल
२०४८ गम्भीरजङ्ग कार्की नेपाली काङ्ग्रेस
२०५१ सोमप्रसाद पाण्डेय नेकपा (एमाले)
२०६४ लीलाकुमारी वाग्ले नेकपा (माओवादी केन्द्र)
पुस २०६५ नेकपा (माओवादी केन्द्र)
२०७० सोमप्रसाद पाण्डेय नेकपा (एमाले)
जेठ २०७५ नेकपा
वैशाख २०७७ नेकपा (एमाले)
भदौ २०७८ नेकपा (एकीकृत समाजवादी)
२०७९ ठाकुरप्रसाद गैरे नेकपा (एमाले)
२०८२ माधवबहादुर थापा राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
माधवबहादुर थापाराष्ट्रिय स्वतन्त्र पार्टी२६,७३६४५.९९
हिमालदत्त श्रेष्ठनेपाली काङ्ग्रेस१२,९९२२२.३५
ठाकुरप्रसाद गैरेनेकपा (एमाले)१०,५०३१८.०७
सोमप्रसाद पाण्डेयनेपाली कम्युनिस्ट पार्टी५,२८८९.१
अन्य२,६२१४.५१
कुल सदर मत५८,१४०१००
दर्ता भएका मतदाता/मतदान१०९,०५३
मतान्तर१३,७४४
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
ठाकुरप्रसाद गैरेनेकपा (एमाले)२८,६४५४६.०५
सोमप्रसाद पाण्डेयनेकपा (एकीकृत समाजवादी)२४,८९९४०.०३
सोमप्रसाद गैरेराष्ट्रिय स्वतन्त्र पार्टी५,३४९८.६
मानबहादुर दर्लामीमङ्गोल नेसनल अर्गनाइजेसन१,६०४२.५८
अन्य१,७०९२.७५
कुल सदर मत६२,२०६१००
मतान्तर३,७४६
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) सोमप्रसाद पाण्डेय ३४,८९९
नेपाली काङ्ग्रेस हरिप्रसाद नेपाल २४,५४४
मङ्गोल नेसनल अर्गनाइजेसन थम्मनबहादुर बुढा मगर १,००५
अन्य १,६८४
अवैध मतहरू १,५९६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेकपा (एमाले) सोमप्रसाद पाण्डेय १३,१९३
नेपाली काङ्ग्रेस वीरबहादुर राना १३,०९८
एनेकपा (माओवादी) वसन्तकुमार शर्मा ४,९६७
राष्ट्रिय जनमुक्ति पार्टी टोपबहादुर अस्लामी १,२२१
अन्य ६९४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) लीलाकुमारी वाग्ले १२,७५०
नेकपा (एमाले) सोमप्रसाद पाण्डेय १०,९२९
नेपाली काङ्ग्रेस राजनप्रसाद पन्त १०,८२०
राष्ट्रिय जनमुक्ति पार्टी टोपबहादुर अस्लामी १,७०६
अन्य १,३८१
अवैध मतहरू १,३५६
नतिजा माओवादी विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) सोमप्रसाद पाण्डेय १५,९०५
नेपाली काङ्ग्रेस राजनप्रसाद पन्त १५,१५१
राष्ट्रिय जनमुक्ति पार्टी गोरेबहादुर खपाङ्गी ३,५४२
नेकपा (माले) सोमनाथ अर्याल १,०११
अन्य ६३५
अवैध मतहरू ७६४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) सोमप्रसाद पाण्डेय १७,८५१
नेपाली काङ्ग्रेस गम्भीरजङ्ग कार्की १२,१४७
राष्ट्रिय प्रजातन्त्र पार्टी हरिबहादुर थापा १,७४४
प्रजातन्त्रिक लोक दल देवेन्द्रराज पाण्डे १,११६
राष्ट्रिय जनमुक्ति पार्टी खेमानसिंह राना ४२
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस गम्भीरजङ्ग कार्की १७,२४८
नेकपा (एमाले) १३,२८२
नतिजा काङ्ग्रेस विजयी
स्रोत:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "पाल्पा २ मा रास्वपाका थापा विजयी", गोरखापत्र अनलाइन
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  5. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१५-०३-२५ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]