योग दर्शन
योगदर्शन छः आस्तिक दर्शनहरू (षड्दर्शन)मा एक दर्शन हो । यसको प्रणेता पतञ्जलि मुनि हुन्। प्रकृति, पुरुषको स्वरुपसँग ईश्वरको अस्तित्वलाई मिलाएर मानव जीवनको आध्यात्मिक, मानसिक तथा शारीरिक उन्नतिको लागि दर्शनको ठुलो व्यावहारिकता र मनोवैज्ञानिकता योगदर्शनमा प्रस्तुत भएको छ। यसको प्रारम्भ पतञ्जलि मुनिको योगसूत्रदेखि हुन्छ। योगसूत्रहरूको सर्वोत्तम व्याख्या व्यास मुनि द्वारा लिखित व्यासभाष्यमा प्राप्त हुञ्छ । यसमा भनिएको छ कुन प्रकारले मनुष्य आफ्नो मन (चित)को वृत्तिहरूलाई नियन्त्रण राखेर जीवनमा सफल हुन सक्छ रआफ्नो अन्तिम लक्ष्य निर्वाणलाई प्राप्त गर्न सक्छ ।
परिचय
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]
हिन्दू दर्शन |
शाखाहरु
सांख्य · योग · न्याय · वैशेषिक · पूर्व मीमांसा · वेदांत (अद्वैत · विशिष्ट अद्वैत · द्वैत · अचिंत्य भेद अभेद) |
व्यक्ति
प्राचीन गौतम ·
जैमिनी ·
कनाद ·
कपिल ·
मार्कण्डेय ·
पतंजलि ·
वाल्मीकि ·
व्यास मध्य काल आधुनिक |