सामग्रीमा जानुहोस्

बारा २ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बारा २बाट अनुप्रेषित)
बारा २
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा बारा २
प्रदेशमधेश प्रदेश
जिल्लाबारा जिल्ला
मतदाता सङ्ख्या१,१३,८३९
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलराष्ट्रिय स्वतन्त्र पार्टी
सदस्य(हरू)चन्दनकुमार सिंह

बारा २ नेपालको बारा जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

बारा २ मा पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, करैयामाई गाउँपालिका, महागढीमाई नगरपालिका, देवताल गाउँपालिकाकोल्हवी नगरपालिकाको वडा नम्बर ८ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बारा २ (क)
  • बारा २ (ख)
निर्वाचन सदस्य दल
२०४८ सोहनप्रसाद चौधरी नेकपा (एमाले)
२०५१ राधेचन्द्र यादव नेपाली काङ्ग्रेस
२०५६ सोहनप्रसाद चौधरी नेकपा (एमाले)
२०६४ शिव चन्द्र प्रसाद कुशवाहा नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० राधेचन्द्र यादव नेपाली कांग्रेस
२०७४ राम सहाय यादव सङ्घीय समाजवादी फोरम, नेपाल
२०७६ समाजवादी पार्टी, नेपाल
२०७९ जनता समाजवादी पार्टी, नेपाल
२०८० उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपाल
२०८२ चन्दनकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी

निर्वाचन परिणामहरू

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
चन्दनकुमार सिंहराष्ट्रिय स्वतन्त्र पार्टी३५,५९०४८.९१
रामकिशोर प्रसाद यादवजनता समाजवादी पार्टी, नेपाल१४,१९६१९.५१
भैयारामप्रसाद यादवनेपाली काङ्ग्रेस११,८३७१६.२७
बलविर प्रसाद चौधरीनेकपा (एमाले)७,२१३९.९१
शिवचन्द्रप्रसाद कुशवाहाप्रगतिशील लोकतान्त्रिक पार्टी१,३९६१.९२
रमेशप्रसाद यादवनेपाली कम्युनिस्ट पार्टी९१०१.२५
अन्य१,६१९२.२३
जम्मा७२,७६११००
दर्ता भएका मतदाता/मतदान११३,८३९
मतान्तर२१,३९४
राष्ट्रिय स्वतन्त्र पार्टी विजयी
स्रोत: []
उम्मेदवारदलमत%
उपेन्द्र यादवजनता समाजवादी पार्टी, नेपाल२८,४१५४१.६७
शिवचन्द्र प्रसाद कुशवाहाजनमत पार्टी२३,३३४३४.२२
पुरुषोत्तम पौडेलनेकपा (एमाले)१०,२१६१४.९८
रमेश खरेलराष्ट्रिय स्वतन्त्र पार्टी२,८२९४.१५
अरुण कुमार ज्ञवालीआम जनता पार्टी२,७३८४.०२
अन्य६६००.९७
जम्मा६८,१९२१००
मतान्तर५,०८१
जनता समाजवादी पार्टी, नेपाल विजयी
स्रोत: निर्वाचन आयोग
उम्मेदवारदलमत%
राम सहाय यादवजनता समाजवादी पार्टी, नेपाल१३,८२२२१.६८
शिवचन्द्र प्रसाद कुशवाहानेकपा (माओवादी केन्द्र)१३,४६८२१.१३
राम किशोर प्रसाद यादवस्वतन्त्र११,०४३१७.३२
रविन्द्र प्रसाद यादवस्वतन्त्र१०,७५०१६.८६
अरुण कुमार ज्ञवालीस्वतन्त्र७,६९८१२.०८
राजेश साहजनमत पार्टी२,७२५४.२८
तेज बहादुर भगतनागरिक उन्मुक्ति पार्टी१,११११.७४
अन्य३,१२५४.९
जम्मा६३,७४२१००
मतान्तर३५४
जनता समाजवादी पार्टी, नेपाल विजयी
स्रोत: []
दल उम्मेदवार मत
सङ्घीय समाजवादी फोरम, नेपाल रामसहाय प्रसाद यादव २८,१८५
नेपाली काङ्ग्रेस राधेचन्द्र यादव १५,७९०
नेकपा (माओवादी केन्द्र) शिवचन्द्र प्रसाद कुशवाहा १०,५४६
अन्य १,८३४
बदर मत ३,५४६
नतिजा ससफो विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस राधेचन्द्र यादव ८,८६७
मधेशी जनअधिकार फोरम, नेपाल बच्चा राउत अहिर ४,५०५
एकीकृत नेकपा (माओवादी) राम बाबु प्रसाद यादव ४,३६२
स्वतन्त्र आत्माराम प्रसाद साह ३,४३९
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) मोहम्मद शानी ठकुराई ३,३३९
सद्भावना पार्टी शिवचन्द्र प्रकाश कुशवाहा २,९१९
नेकपा (एमाले) बासुदेव प्रसाद यादव २,५६५
तराई मधेश लोकतान्त्रिक पार्टी नवल किशोर सिंह राजपूत २,४६५
तराई मधेश सद्भावना पार्टी नेपाल प्रयाग राय यादव २,२३७
राष्ट्रिय मधेश समाजवादी पार्टी संसुल होदा १,४३२
अन्य २,६८०
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: नेपालन्युज[]
दल उम्मेदवार मत
नेकपा (माओवादी) शिवचन्द्र प्रसाद कुशवाहा १०,९९१
मधेशी जनअधिकार फोरम, नेपाल बच्चा राउत अहिर १०,५८४
नेपाली काङ्ग्रेस राधेचन्द्र यादव ९,६३५
तराई मधेश लोकतान्त्रिक पार्टी प्रयाग राज यादव ६,००७
नेकपा (एमाले) राजेन्द्र प्रसाद कलवार ३,४५९
अन्य ३,४०९
बदर मत ३,८०५
नतिजा माओवादीको विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) सोहनप्रसाद चौधरी २२,९१०
नेपाली काङ्ग्रेस राधेचन्द्र यादव १९,३६६
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रेम प्रसाद साह ४,२०१
स्वतन्त्र सानी ठकुराई १,२६५
नेकपा (माले) पलट चौधरी थारु १,२६०
अन्य १,९०२
बदर मत १,०५७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस राधेचन्द्र यादव १४,४०३
नेकपा (एमाले) सोहन प्रसाद चौधरी १४,१५०
राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्र शाह ९,७०९
नेपाल सद्भावना पार्टी ठाकुर प्रसाद यादव २,१०८
अन्य १,१४६
नतिजा नेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) सोहन प्रसाद चौधरी १४,३०७
नेपाली काङ्ग्रेस राधेचन्द्र यादव १३,३५७
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२
  3. "बारा-२ मा रास्वपाका चन्दन कुमार सिंह निर्वाचित", अनलाइनखबर
  4. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग
  5. "Nepalnews.com", २०१५-०३-२५, अन्तिम पहुँच २०२०-११-२३ अभिलेखिकरण २०१३-११-२३ वेब्याक मेसिन
  6. "Ca Election report", २००९-१०-०३, अन्तिम पहुँच २०२०-११-१५
  7. 1 2 "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ अभिलेखिकरण २००६-१०-१२ वेब्याक मेसिन
  8. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]