बारा २ (निर्वाचन क्षेत्र)
स्वरूप
बारा २ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र | |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | बारा जिल्ला |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | २०४८ |
राजनीतिक दल | जनता समाजवादी पार्टी, नेपाल |
सदस्य(हरू) | उपेन्द्र यादव |
बारा २ नेपालको बारा जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]
सम्मिलित क्षेत्रहरू
[सम्पादन गर्नुहोस्]बारा २ मा पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, करैयामाई गाउँपालिका, महागढीमाई नगरपालिका, देवताल गाउँपालिका र कोल्हवी नगरपालिकाको वडा नम्बर ८ समेटिएको छ।
प्रदेश सभा खण्डहरू
[सम्पादन गर्नुहोस्]मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- बारा २ (क)
- बारा २ (ख)
संसद सदस्य
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२।
- ↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२।