तुलु भाषा
स्वरूप
तुलू Tulu | |
---|---|
ತುಳು | |
मूलभाषी | भारत |
क्षेत्र | कर्नाटकको तुलुनाडु क्षेत्र, कसरागोड जिल्ला र केरल[१][२][३][४] |
रैथाने(हरू) | तुलूभा |
Dravidian
| |
कन्नड लिपि (वर्तमान अवस्थामा)[५] | |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-३ | tcy |
ग्लोटोलग | tulu1258 [६] |
भारतको मानचित्रमा तुलू भाषीहरु |
तुलू भारतको कर्नाटक राज्यको पश्चिम तिर स्थित दक्षिण कन्नड र उडुपि जिल्लामा तथा उत्तरी केरलको केहि भागहरूमा प्रचलित भाषा हो। पहिले तुलू ब्राह्मण वैदिक र संस्कृत साहित्य लेख्नकोलगि 'तिगलारि' नामक लिपिको उपयोग गर्ने गर्थे। तर धेरै कम साहित्य तुलू भाषामा प्राप्त भएका छन् । आज यो लिपि जान्ने धेरै कम छन् । पुरानो तिगलारि लिपि मलयालम लिपिसंग धेरै मिल्ने गर्छ। आजभोलि तुलू लिखनकोलगि कन्नड लिपिको प्रयोग गरिने गर्छ। यो पंच द्राविड भाषाहरूमा एक हो। दक्षिण कन्नड र उडुपी जिल्लाको अधिकांश मान्छेको मातृभाषा तुलू हो। त्यसैले यो भाषालाई दुबै जिल्लामा एकै रूपले तुलुनाडु नाम दिइएको छ। केरलको कासरगोड जिल्लामा पनि धेरै मान्छे तुलू भाषा बोल्ने गर्छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Archived copy", मूलबाट १७ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०८-११।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ [१] वेब्याक मेसिन अभिलेखिकरण २० जुलाई २००८ मिति
- ↑ "Serving Mangaloreans Around The World!", Mangalorean.Com, अन्तिम पहुँच २०१२-०५-२१। वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति
- ↑ "Dr Veerendra Heggade in Dubai to Unite Tuluvas for Tulu Sammelan", Daijiworld, Daijiworld Media, ९ अगस्ट २००९।
- ↑ "Indian Multilingualism, Language Policy" (PDF), मूलबाट २००५-०१-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०५-२१।
|dead-url=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२५ मिति - ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Tulu", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा तुलु भाषा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- तुलू विकिपिडिया
- तुलू शब्दकोष वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-२२ मिति
- तुलू साहित्य