हिमाचल प्रदेश
(हिमाञ्चल प्रदेश बाट पठाईएको)
हिमाचल प्रदेश |
---|
हिमाञ्चल प्रदेश (अङ्ग्रेजी: Himachal Pradesh, पञ्जाबी: ਹਿਮਾਚਲ ਪ੍ਰਦੇਸ਼, उच्चारण [hɪmaːtʃəl prəd̪eːʃ] ) उत्तर-पश्चिमी भारत मा स्थित एक राज्य हो । यो २१,६२९ मील² (५६०१९ किमी²) [१] भन्दा धेरै क्षेत्रमा फैलिएको छ तथा उत्तरमा जम्मू कश्मीर, पश्चिम तथा दक्षिण-पश्चिममा पञ्जाब, दक्षिणमा हरियाणा एवं उत्तर प्रदेश, दक्षिण-पूर्वमा उत्तराखण्ड तथा पूर्वमा तिब्बतबाट घेरिएको छ। हिमाचल प्रदेशको शाब्दिक अर्थ हिउले भरिएको पहाडहरूको प्रान्त हो। [२] हिमाञ्चल प्रदेशलाई देव भूमि पनि भनिन्छ। यस क्षेत्रमा आर्यहरूको प्रभाव ऋग्वेद भन्दा पनि पुरानो हो।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "भारतको बारेमा सांख्यकीय तथ्य", www.indianmirror.com, अन्तिम पहुँच २००६-१०-२६।
- ↑ "हिमाचल प्रदेशको शाब्दिक अर्थ", www.himachalpradesh.us, अन्तिम पहुँच २००७-०५-२०।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा हिमाचल प्रदेश सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।