"माले" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा clean up, replaced: टापू → टापु (3) स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
सा →बाह्य कडीहरू: clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै |
||
पङ्क्ति ५१: | पङ्क्ति ५१: | ||
{{reflist}} |
{{reflist}} |
||
==बाह्य |
==बाह्य कडीहरू== |
||
{{Commonscat|Malé|माले}} |
{{Commonscat|Malé|माले}} |
||
१३:२९, २० डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन
माले
Malé މާލެ | |
---|---|
देश | माल्दिभ्स |
भौगोलिक एटोल | उत्तर माले एटोल |
सरकार | |
• परिषद | माले सहर परिषद |
• मेयर | मोहम्मद सिहब |
क्षेत्रफल | |
• जम्मा | ५.८ किमी२ (२.२ वर्ग माइल) |
उन्नतांश | २.४ मिटर (७.९ फिट) |
जनसङ्ख्या (२०१४)[१] | |
• जम्मा | १५३,३७९ |
• घनत्व | २६०००/किमी२ (६८०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:०० (यमभिटी) |
निरुपति पत्र | T |
क्षेत्र कोड | ३३१, ३३२, ३३३, ३३४ |
आइएसओ ३१६६ सङ्केत | MV-MLE |
माले (/ˈmɑːl.eɪ/, स्थानीय [ˈmɑːlɛ] धिवेही: މާލެ) गणतन्त्र माल्दिभ्सको राजधानी र सबैभन्दा ठुलो सहर हो । यस स्थानको जनसङ्ख्या १,५३,३७९ र [१] ५.८ किमी२ क्षेत्रफल छ । यो सहर विश्वक सबैभन्दा बढी जनघनत्व भएको सहरहरूको सूचीमध्ये एक हो ।[२] भौगोलिक रूपमा यो सहर उत्तर मालेको दक्षिणी कुनामा अवस्थित छ ।[३] प्रसासनिक रूपमा यस सहरमा केन्द्रीय टापु, एक टापु विमानस्थल र दुई अन्य टापुको अधिकार माले सहर परिषदसँग छ ।
इतिहास
सन्दर्भ सामग्रीहरू
- ↑ १.० १.१ "Preliminary Results of Census 2014 - Population, Sex Ratio and Annual Population Growth by Male', 2006 & 2014", Statistics Maldives, National Bureau of Statistics, अन्तिम पहुँच २०१५-०५-२३।
- ↑ "Population explosion; a major environmental issue in Male’", ECOCARE Maldives, मूलबाट २०१२-०३-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०५-२३।
- ↑ "Silver Marlin, Maldives - About Maldives", www.silvermarlin.mv, अन्तिम पहुँच २०१५-०५-२३।
बाह्य कडीहरू
विकिमिडिया कमन्समा माले सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।