"मस्कट, ओमान" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
सा थप |
||
पङ्क्ति ३८: | पङ्क्ति ३८: | ||
|footnotes = |
|footnotes = |
||
}} |
}} |
||
'''मस्कट''' ओमानको राजधानी मात्र नभएर यहाँको सबैभन्दा ठुलो शहर पनि हो । यो शहर आधुनिकता तथा परम्पराको अदभूत सङ्गम हो । यहाँ आधुनिक इमारतहरूलाई देखिन सकिन्छ, र यो शहर ऐतिहासिक स्थलहरूको पनि यहाँ भरमार छ । यसै कारण यो शहर सधै पर्यटकहरूको आकर्षणको केन्द्रमा रहन्छ । अल जलाली किला तथा अल मिरानी किला, भव्य मस्जिद, मुतराह सोक, कसर अल अलाम रोयल प्यालेस, वेट अज-जुबैर म्यूजियम, कुर्रम नेशनल पार्क आदि यहाँको प्रमुख दर्शनीय स्थल हो । |
|||
== आवागमन == |
|||
मस्कट जानको लागि सबैभन्दा सुगम रास्ता वायु मार्ग हो । मस्कटमा '''सेव अन्तर्राष्ट्रीय हवाई अड्डा''' छ । यो हवाई अड्डा विश्वको प्रमुख देशहरूबाट वायु मार्ग द्वारा जोडिएको छ । |
|||
==यो पनि हेर्नुहोस्== |
==यो पनि हेर्नुहोस्== |
१७:३१, ५ नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन
मस्कट
مسقط मस्कट | |
---|---|
मस्कट | |
देश | ओमान |
मुहाफजाह | मस्कत मुहाफजाह |
सरकार | |
• प्रकार | पूर्ण तानाशाही |
• सुल्तान | कबूस बिन सैद |
क्षेत्रफल | |
• महानगर | ३,५०० किमी२ (१४०० वर्ग माइल) |
जनसङ्ख्या (2008) | |
• महानगर | १,०९०,७९७ |
समय क्षेत्र | युटिसी+4 (ओमान प्रमाणिक समय) |
वेबसाइट | http://www.omanet.om |
मस्कट ओमानको राजधानी मात्र नभएर यहाँको सबैभन्दा ठुलो शहर पनि हो । यो शहर आधुनिकता तथा परम्पराको अदभूत सङ्गम हो । यहाँ आधुनिक इमारतहरूलाई देखिन सकिन्छ, र यो शहर ऐतिहासिक स्थलहरूको पनि यहाँ भरमार छ । यसै कारण यो शहर सधै पर्यटकहरूको आकर्षणको केन्द्रमा रहन्छ । अल जलाली किला तथा अल मिरानी किला, भव्य मस्जिद, मुतराह सोक, कसर अल अलाम रोयल प्यालेस, वेट अज-जुबैर म्यूजियम, कुर्रम नेशनल पार्क आदि यहाँको प्रमुख दर्शनीय स्थल हो ।
आवागमन
मस्कट जानको लागि सबैभन्दा सुगम रास्ता वायु मार्ग हो । मस्कटमा सेव अन्तर्राष्ट्रीय हवाई अड्डा छ । यो हवाई अड्डा विश्वको प्रमुख देशहरूबाट वायु मार्ग द्वारा जोडिएको छ ।
यो पनि हेर्नुहोस्
विकिमिडिया कमन्समा मस्कट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकियात्रामा मस्कट सम्बन्धित यात्रा वृतान्त उपलब्ध छ।