सामग्रीमा जानुहोस्

कपिलवस्तु १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कपिलवस्तु १बाट अनुप्रेषित)
कपिलवस्तु १
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा कपिलवस्तु १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाकपिलवस्तु जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संसद सदस्यबलराम अधिकारी (नेकपा (एमाले)
लुम्बिनी प्रदेश
सांसद
१(क)
विष्णुप्रसाद पन्थी (नेकपा (एमाले)
लुम्बिनी प्रदेश
सांसद
१(ख)
मधुसुदनशरण चौधरी नेकपा (एमाले)

कपिलवस्तु १ नेपालको कपिलवस्तु जिल्लाका तीन संसदीय निर्वाचन क्षेत्रहरूमध्ये एक हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

कपिलवस्तु १ मा शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, बाणगङ्गा नगरपालिकाकपिलवस्तु नगरपालिकाको ८–११ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • कपिलवस्तु १ (क)
  • कपिलवस्तु १ (ख)
निर्वाचन सदस्य दल
२०४८ कमलेशकुमार शर्मा नेपाली काङ्ग्रेस
२०५६ दानबहादुर चौधरी नेकपा (एमाले)
२०६४ दीपकुमार उपाध्याय नेपाली कांग्रेस
२०७० बलराम अधिकारी नेकपा (एमाले)
२०७४ चक्रपाणि खनाल नेकपा (माओवादी केन्द्र)
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा (माओवादी केन्द्र)
२०७९ बलराम अधिकारी नेकपा (एमाले)

निर्वाचन सदस्य दल
२०७४ विष्णुप्रसाद पन्थी नेकपा (एमाले)
जेठ २०७५ नेपाल कम्युनिस्ट पार्टी
२०७९ विष्णुप्रसाद पन्थी नेकपा (एमाले)
निर्वाचन सदस्य दल
२०७४ साहसराम यादव सङ्घीय समाजवादी फोरम, नेपाल
साउन २०७६ समाजवादी पार्टी, नेपाल
वैशाख २०७८ जनता समाजवादी पार्टी, नेपाल
२०७९ मधुसुदनशरण चौधरी नेकपा (एमाले)

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
बलराम अधिकारीनेकपा (एमाले)३४,६७५४०.०६
चक्रपाणि खनालनेकपा (माओवादी केन्द्र)१८,९८३२१.९३
नरेन्द्रप्रसाद चौधरीजनमत पार्टी८,३९६९.७
राम मिलन थारुनागरिक उन्मुक्ति पार्टी६,०७५७.०२
ध्रुवबहादुर रायमाझीराष्ट्रिय प्रजातन्त्र पार्टी४,३४१५.०२
सञ्जु सिंह विष्टराष्ट्रिय स्वतन्त्र पार्टी३,३७६३.९
देवेन्द्रकुमार शर्माहाम्रो नेपाली पार्टी२,५०८२.९
तापेसरी कहराबहुजन शक्ति पार्टी२,२४८२.६
ललित गुरुङस्वतन्त्र२,२१७२.५६
युवराज शर्मा आचार्यनेकपा (माले)१,०९३१.२६
अन्य२,६३७३.०५
जम्मा८६,५४९१००
बहुमत१५,६९२
नेकपा (एमाले) विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) चक्रपाणि खनाल २९,७९९
नेपाली काङ्ग्रेस दीपकुमार उपाध्याय २८,८५३
सङ्घीय समाजवादी फोरम, नेपाल अब्दुल रासिद खान ११,८१२
नयाँ शक्ति पार्टी, नेपाल दानबहादुर कुर्मी ४,६८९
जनसमाजवादी पार्टी नेपाल चेतनारायण उपाध्याय पन्थी २,३४६
अन्य ३,४८८
अवैध मतहरू ४,४७४
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) विष्णुप्रसाद पन्थी २५,५२७
नेपाली काङ्ग्रेस पूर्णप्रसाद चौधरी १६,६८३
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) दिनेशप्रसाद कलवार ३,९५८
अन्य ३,४०२
अवैध मतहरू १,९०९
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
सङ्घीय समाजवादी फोरम, नेपाल साहसराम यादव ७,३९८
राष्ट्रिय जनता पार्टी नेपाल मधुसुदन शरण कुर्मी ६,०६४
नेकपा (एमाले) फजलुर रहमान ४,८७२
स्वतन्त्र आश्रुदिन मुसलमान ३,६४३
नेपाली काङ्ग्रेस राजेश आचार्य २,९५५
बहुजन शक्ति पार्टी रामनिवश हरिजन १,८९४
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रिक) राजेश सिंह १,८९४
स्वतन्त्र दीपेन्द्रकुमार चौधरी १,३६८
अन्य १,३८७
अवैध मतहरू २,५६३
नतिजा सङ्घीय समाजवादी फोरम, नेपाल विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) बलराम अधिकारी १६,५४७
नेपाली काङ्ग्रेस दीपकुमार उपाध्याय १३,५२६
एनेकपा (माओवादी) चक्रपाणि खनाल ५,८५०
थरुहट तराई पार्टी नेपाल ज्वाहरलाल चौधरी ४,७१९
अन्य २,९४४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस दीपकुमार उपाध्याय १२,९९७
नेकपा (एमाले) बलराम अधिकारी १२,८०२
नेकपा (माओवादी) चन्द्रबहादुर चन्द ११,७३०
तराई मधेश लोकतान्त्रिक पार्टी जीतबहादुर चौधरी ३,९१२
नेकपा (माले) विष्णुराज अर्याल १,२००
राष्ट्रिय जनमोर्चा गिरिधारी लाल न्यौपाने १,००२
अन्य ३,३०१
अवैध मतहरू २,१२९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) दानबहादुर चौधरी १४,४९४
नेपाली काङ्ग्रेस कमलेशकुमार शर्मा १३,५३४
राष्ट्रिय प्रजातन्त्र पार्टी गुरुप्रसाद रजौरिया ९,२२७
नेकपा (माले) मेघराज ज्ञवाली ३,५८८
अन्य २,६७६
अवैध मतहरू १,१७५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कमलेशकुमार शर्मा ११,५५८
नेकपा (एमाले) टीकाराम अर्याल ७,३७०
स्वतन्त्र ६,५८५
नेपाल सद्भावना पार्टी दानबहादुर कुर्मी ६,४९०
राष्ट्रिय प्रजातन्त्र पार्टी रामसभारोप्रसाद चौधरी ३,०७६
अन्य ८७३
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कमलेशकुमार शर्मा १३,३२९
नेकपा (एमाले) ५,५९१
नतिजा काङ्ग्रेस विजयी
स्रोत: [१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग 
  4. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  6. ६.० ६.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]