नेपालको व्यवस्थापिका
स्वरूप
यो लेख नेपालको सरकार र राजनीतिको एक शृङ्खला हो |
नेपाल पोर्टल |
जनतालाई पूर्णरूपमा स्वतन्त्र, सार्वभौम तथा न्यायपूर्ण अधिकार प्रदान गर्न राज्यमा तीन अङ्गको व्यवस्था गरिएको हुन्छ । त्यसैअनुरूप व्यवस्थापिका नेपालको तीन अङ्ग मध्यको एक हो भने अन्य दुई अङ्ग हुन् - कार्यपालिका र न्यायपालिका । नेपालको स्वतन्त्र न्यायपालिकाको प्रमुख सर्वोच्च अदालत हो, जसको प्रधान प्रधान न्यायाधीश हुन्छ । सर्वोच्च अदालतलाई अफ्नो न्याय मामला र उच्च न्यायपालिकाहरूको विवाद तथा दुबैको उत्तरदायित्व हेर्ने अधिकार हुन्छ । नेपालमा ७ वटा उच्च अदालत छन् । जस्का अधिकार र उत्तरदायित्व सर्वोच्च अदालतको अपेक्षामा सीमित हुन्छन् । कार्यपालिका र न्यायपालिका का परस्पर मतभेद वा विवादकाहरूको निरुपण राष्ट्रपतिले गर्ने गर्दछन् ।[१][२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "[[शक्ति पृथकीकरण]] र स्वतन्त्र न्यायपालिका", रामनारायण देव (नागरिक दैनिक), ०७ जेठ २०७४। ইউআরএল শিরোনামে উইকিলিঙ্ক এমবেড করা (सहायता)
- ↑ "दुई करणको चेपुवामा न्यायपालिका", माधब कुमार बस्नेत (नागरिक दैनिक), १६ जेठ २०७४।