सामग्रीमा जानुहोस्

नेपालको व्यवस्थापिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जनतालाई पूर्णरूपमा स्वतन्त्र, सार्वभौम तथा न्यायपूर्ण अधिकार प्रदान गर्न राज्यमा तीन अङ्गको व्यवस्था गरिएको हुन्छ । त्यसैअनुरूप व्यवस्थापिका नेपालको तीन अङ्ग मध्यको एक हो भने अन्य दुई अङ्ग हुन् - कार्यपालिकान्यायपालिकानेपालको स्वतन्त्र न्यायपालिकाको प्रमुख सर्वोच्च अदालत हो, जसको प्रधान प्रधान न्यायाधीश हुन्छ । सर्वोच्च अदालतलाई अफ्नो न्याय मामला र उच्च न्यायपालिकाहरूको विवाद तथा दुबैको उत्तरदायित्व हेर्ने अधिकार हुन्छ । नेपालमा ७ वटा उच्च अदालत छन् । जस्का अधिकार र उत्तरदायित्व सर्वोच्च अदालतको अपेक्षामा सीमित हुन्छन् । कार्यपालिकान्यायपालिका का परस्पर मतभेद वा विवादकाहरूको निरुपण राष्ट्रपतिले गर्ने गर्दछन् ।[१][२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "[[शक्ति पृथकीकरण]] र स्वतन्त्र न्यायपालिका", रामनारायण देव (नागरिक दैनिक), ०७ जेठ २०७४।  ইউআরএল শিরোনামে উইকিলিঙ্ক এমবেড করা (सहायता)
  2. "दुई करणको चेपुवामा न्यायपालिका", माधब कुमार बस्नेत (नागरिक दैनिक), १६ जेठ २०७४। 

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]