दुल्लु

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
दुल्लु
अञ्चल
 - जिल्ला
भेरी
 - दैलेख
निर्देशक 28.87° उ 81.6° पू
क्षेत्र
 - उचाई

 - १२३६ m (४०५५ ft)
समय क्षेत्र नेपाली समय (UTC+५:४५)
जनसंख्या (2001)
 - जनघनत्व
३३४०
 - 

दुल्लु नेपालको भेरी अञ्चलको दैलेख जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा ७०९ वटा घर छन्।

भूगोल[सम्पादन गर्ने]

यो ठाउंको अक्षांश र देशान्तर हो 28.87° N 81.6° E[१] समुद्र सतह भन्दा यो ठाउं १२३६ मिटर (४०५५ फुट) माथि पर्दछ।

इतिहास[सम्पादन गर्ने]

दुल्लु स्थित राज दरबारको भगनावशेष

बाइसे र चौबिसे राज्य कालमा दुल्लु राज्यको राजधानीको रुपमा चर्चित दुल्लु खस राजा नागराजको शित कालिन राजधानी रहेको कुरा ऐतिहासीक वर्णनहरूमा उल्लेख पाइन्छ। नेपाल एकिकरणको क्रममा गोर्खाका राजकुमार बहादुर शाहले विक्रमको १७ औं शताब्धीको अन्त तिर दुल्लु राज्य नेपालमा गाभिए पनि २००७ सालको प्रजातन्त्र प्राप्ति पछी मात्र दुल्लु राज्यमा भुरे राजाको शाषण बाट मुक्त भएको थियो। दुल्लु कृतिखम्म स्थित नेपाली भाषाकै पहिलो शिलालेख मानिने दामुपालको शिलालेख, कृतिखम्ब, धर्मगद्धी, पौवा जस्ता अन्य शिलालेखमा दुल्लुको ऐतिहासीक वर्णन कुदिएको छ।

जनसंख्या[सम्पादन गर्ने]

नेपालको सन् २००१को जनगणना अनुसार दुल्लुको जनसंख्या ३३४० छ।[२] यस मध्य पुरुष ४७%, र महिला ५३% छन्।

स्रोत[सम्पादन गर्ने]

  1. "Dullu", Falling Rain Genomics, Inc 
  2. "नेपाल जनगणना २००१" 

हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]