सामग्रीमा जानुहोस्

बाँके ३ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(बाँके ३बाट अनुप्रेषित)
बाँके ३
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाबाँके जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली काङ्ग्रेस
सांसदकिशोरसिंह राठोर
लुम्बिनी प्रदेश
सांसद
३(क)
रत्नबहादुर खत्री (नेकपा (एमाले))
लुम्बिनी प्रदेश
सांसद
३(ख)
रत्नबहादुर खत्री (नेपाली काङ्ग्रेस)

बाँके ३ नेपालको बाँके जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

बाँके ३ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण वैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, र नेपालगञ्ज उपमहानगरपालिकाको ७ र १७ वडा समावेश छ।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बाँके ३ (क)
  • बाँके ३ (ख)
निर्वाचन सदस्य दल
२०४८ कृष्णसिंह परियार नेपाली काङ्ग्रेस
२०५१ फतेहसिंह थारू राष्ट्रिय प्रजातन्त्र पार्टी
२०५४ राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)
२०५६ कैलाशनाथ काशौधन नेपाली काङ्ग्रेस
२०६४ सर्वदेवप्रसाद ओझा मधेसी जनअधिकार फोरम, नेपाल
२०६५ नेपाल लोकतान्त्रिक फोरम
२०७० सुशील कोइराला नेपाली काङ्ग्रेस
२०७४ नन्दलाल रोका क्षेत्री नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
भदौ २०७६ सङ्घीय समाजवादी फोरम, नेपाल
२०७९ किशोरसिंह राठोर नेपाली काङ्ग्रेस

निर्वाचन सदस्य दल
२०७४ इन्द्रप्रसाद खरेल नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ रत्नबहादुर खत्री नेकपा (एमाले)
निर्वाचन सदस्य दल
२०७४ बाबुराम गौतम नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी
२०७९ बादशाह कुर्मी नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
किशोरसिंह राठोरनेपाली काङ्ग्रेस२९,०९७४२.१२
किस्मतकुमार कक्षपतीनेकपा (एमाले)२४,३०५३५.१९
देवेन्द्रनाथ शुक्लराष्ट्रिय स्वतन्त्र पार्टी७,४६७१०.८१
नयोन्द्र धितालजनता समाजवादी पार्टी, नेपाल४,२९१६.२१
राजुप्रसाद कुर्मीजनमत पार्टी२,५२७३.६६
अन्य१,३८७२.०१
जम्मा६९,०७४१००
बहुमत४,७९२
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) नन्दलाल रोका क्षेत्री ३१,६०१
नेपाली काङ्ग्रेस बादशाह कुर्मी २६,६१७
सङ्घीय समाजवादी फोरम, नेपाल मनोजकुमार दीक्षित २,७३७
राष्ट्रिय जनता पार्टी नेपाल महमदुल हसन अन्सारी १,७११
अन्य ८९७
अवैध मत ३,९८१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) इन्द्रप्रसाद खरेल १६,६७५
नेपाली काङ्ग्रेस चन्तराम थारू १४,९८१
अन्य २,४१७
अवैध मत १,५३६
नतिजा माओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) बाबुराम गौतम ११,८७७
नेपाली काङ्ग्रेस लक्ष्मीनारायण साह ७,५९२
स्वतन्त्र विजयकुमार पाठक ४,२४०
स्वतन्त्र जाकिर खान २,१०९
सङ्घीय समाजवादी फोरम, नेपाल रामशुभन कुर्मी १,८५०
अन्य १,६९२
अवैध मत २,४५९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस सुशील कोइराला १०,७५३
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल धवल शमशेर राणा ८,८०९
एनेकपा (माओवादी) दामोदर आचार्य ६,१३५
तराई मधेश लोकतान्त्रिक पार्टी पशुपती दयाल मिश्र ४,०१६
नेकपा (एमाले) विज्ञ धिताल २,४९७
मधेशी जनअधिकार फोरम, नेपाल कौशलकुमार मिश्र १,०४७
अन्य ४,५२५
नतिजा काङ्ग्रेस विजयी
स्रोत: नेपाल न्युज[]
दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल सर्वदेवप्रसाद ओझा १४,९००
नेकपा (माओवादी) परमानन्द कुर्मी ६,९७०
नेपाली काङ्ग्रेस सुशील कोइराला ५,९६९
राष्ट्रिय प्रजातन्त्र पार्टी धवल शमशेर राणा ४,३८३
नेकपा (एमाले) सामसुद्दिन सिद्दिकी ३,३२२
अन्य २,७८८
अवैध मत २,१५७
नतिजा फोरम नेपाल विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कैलाशनाथ कसौधन १२,०८६
नेकपा (माले) दलबहादुर सुनार ८,७३५
नेकपा (एमाले) फुलसिंह थारू ८,६३६
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) फतेह सिंह थारू ५,५९४
स्वतन्त्र मोहयुद्दिन कवाडिया ३,०९१
नेपाल सद्भावना पार्टी सत्यवती कुर्मी १,५९३
अन्य २,१३८
अवैध मत १,४६९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी फतेह सिंह थारू १३,६५९
नेकपा (एमाले) हरि पराजुली १०,६३८
नेपाली काङ्ग्रेस मेराज अहमद साह ९,७२४
नेपाल सद्भावना पार्टी सत्यवती कुर्मी १,५२४
नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) नन्दलाल रोका क्षेत्री १,२३२
अन्य ७०७
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस कृष्ण सिंह परियार १२,४७२
नेकपा (एमाले) ९,८३७
नतिजा काङ्ग्रेस विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुको सुची", निर्वाचन आयोग 
  4. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  5. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  6. ६.० ६.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  7. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]