विश्वव्यापी आतङ्कवाद सूचकाङ्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विश्वव्यापी आतङ्कवाद सूचकाङ्क इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसद्वारा वार्षिक रूपमा प्रकाशित एक प्रतिवेदन हो। यसलाई सूचना प्रविधि उद्यमी र इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसका संस्थापक स्टिभ किलेलियाले विकास गरेका थिए। सूचकाङ्कले सन् २००० देखि आतङ्कवादको प्रमुख विश्वव्यापी प्रवृत्ति र ढाँचाको विस्तृत सारांश प्रदान गर्दछ। यो विश्वका राष्ट्रहरूलाई आतङ्कवादी गतिविधि अनुसार व्यवस्थित रूपमा श्रेणीबद्ध गर्ने प्रयास हो। सूचकाङ्कले आतङ्कवादको प्रभावको स्पष्ट तस्वीर निर्माण गर्न, प्रवृत्ति चित्रण गर्न र अनुसन्धानकर्ता र नीति निर्माताहरूद्वारा विश्लेषण गर्नका लागि डेटा शृङ्खला प्रदान गर्न आतङ्कवादी आक्रमणहरूसँग सम्बन्धित धेरै कारकहरूलाई जोड्दछ। यसले आतङकवादको प्रभावमा देशहरूको क्रमिक वरीयता प्रदान गर्न एक समग्र अङ्क उत्पादन गर्दछ।

विश्वव्यापी आतङ्कवाद सूचकाङ्क विश्वव्यापी आतङ्कवाद डाटाबेसको तथ्याङ्कमा आधारित छ जुन मेरिल्यान्ड विश्वविद्यालयको नेसनल कन्सोर्टियम फर द स्टडी अफ टेरोरिज्म एन्ड रेस्पोन्स टु टेररिज्म (स्टार्ट)द्वारा सङ्कलन गरिएको छ। यसले आतङ्कवादका १,९०,००० भन्दा बढी घटनाहरूलाई संहिताबद्ध गरेको छ।[१] यसले १६३ देशहरूलाई समेटेको छ, जुन विश्वको जनसङ्ख्याको ९९.७% हो।

जिटिआई विश्वव्यापी शान्ति सूचकाङ्क विशेषज्ञ प्यानलको परामर्शमा विकसित गरिएको थियो। यसको उद्देश्य प्रवृत्तिहरूको जाँच गर्नु हो र आतङ्कवादको भविष्य र आवश्यक नीतिगत प्रतिक्रियाहरूको बारेमा सकारात्मक र व्यावहारिक बहसलाई सूचित गर्न मद्दत गर्नु हो।

विधि[सम्पादन गर्नुहोस्]

देश अनुसार[सम्पादन गर्नुहोस्]

सूचक
  •   ८-१० (धेरै वढी प्रभाव)
  •   ६-८ (बढी प्रभाव)
  •   ४-६(मध्यम प्रभाव)
  •   २-४ (कम प्रभाव)
  •   ०-२ (धेरै कम प्रभाव)
  •   ० (प्रभाव नभएको)
सन् २०२२ को विश्वव्यापी आतङ्कवाद सूचकाङ्क[२]
क्रम देश अङ्क
(सन् २०२२) [३]
क्रम परिवर्तन
 अफगानिस्तान ९.१०९ Steady
 इराक ८.५११ Steady
 सोमालिया ८.३९८ Steady
 बुर्किना फासो ८.२७० Positive decrease
 सिरिया ८.२५० Steady
 नाइजेरिया ८.२३३ Negative increase
 माली ८.१५२ Steady
 नाइजर ७.८५६ Positive decrease
 म्यानमार ७.८३० Positive decrease १५
१०  पाकिस्तान ७.८२५ Negative increase
११  क्यामेरून ७.४३२ Steady
१२  भारत ७.४३२ Negative increase
१३  मोजाम्बिक ७.४३२ Negative increase
१४  कोलम्बिया ७.०६८ Steady
१५  मिस्र ६.९३२ Positive decrease
१६  फिलिपिन्स ६.७९० Negative increase
१७  प्रजातान्त्रिक गणतन्त्र कङ्गो ६.७३३ Positive decrease
१८  चिली ६.४९६ Positive decrease
१९  चाड ६.३७९ Negative increase
२०  केन्या ६.१६६ Negative increase
२१  यमन ५.८७० Negative increase
२२  थाइल्यान्ड ५.७२३ Negative increase
२३  टर्की ५.६५१ Negative increase
२४  इन्डोनेसिया ५.५०० Positive decrease
२५  श्रीलङ्का ५.४४५ Negative increase
२६  लिबिया ५.१०० Negative increase
२७  इरान ५.०१५ Steady
२८  संयुक्त राज्य अमेरिका ४.९६१ Negative increase
२९  ग्रीस ४.८४९ Positive decrease १०
३०  इजरायल ४.७७८ Positive decrease
३१  संयुक्त अधिराज्य ४.७७० Steady
३२  प्यालेस्टाइन ४.७३६ Positive decrease
३३  जर्मनी ४.७२९ Negative increase
३४  नेपाल ४.६९३ Negative increase
३५  फ्रान्स ४.५६२ Negative increase
३६  तान्जानिया ४.५३० Steady
३७  पेरू ४.४७१ Positive decrease १८
३८  ट्युनिसिया ४.४४७ Negative increase
३९  अल्जेरिया ४.४३२ Positive decrease
४०  बङ्गलादेश ४.४११ Positive decrease
४१  न्युजिल्यान्ड ४.३७६ Negative increase
४२  आइभोरी कोस्ट ४.३१० Positive decrease
४३  बुरुन्डी ४.२७१ Positive decrease १३
४४  रुस ४.२१९ Negative increase
४५  युगान्डा ४.१०६ Positive decrease ५९
४६  भेनेजुएला ४.००५ Steady
४७  ताजकिस्तान ३.९८८ Negative increase
४८  क्यानडा ३.८८२ Steady
४९  इथियोपिया ३.७५९ Negative increase
५०  इटाली ३.६८७ Negative increase
५१  लेबनान ३.५६६ Negative increase
५२  अस्ट्रिया ३.२६१ Negative increase
५३  बेनिन ३.१६४ Positive decrease १९
५४  साउदी अरब ३.११० Negative increase
५५  स्पेन २.८६१ Negative increase
५६  इक्वेडर २.७६६ Negative increase
५७  अर्जेन्टिना २.६५७ Positive decrease
५८  जोर्डन २.५९४ Negative increase
५९  स्विट्जरल्यान्ड २.५२२ Positive decrease
६०  अस्ट्रेलिया २.४३८ Negative increase
६१  मेक्सिको २.४२८ Negative increase
६२  युक्रेन २.३०४ Negative increase
६३  मलेसिया २.२४७ Negative increase
६४  पाराग्वे २.१९४ Negative increase
६५  बहराइन २.१४५ Negative increase
६६  नेदरल्यान्ड २.०७७ Positive decrease
६७  चीन १.८६३ Negative increase
६८  बेल्जियम १.७४५ Negative increase १७
६९  स्विडेन १.६६० Negative increase
७०  सेनेगल १.५८० Negative increase
७१  जापान १.४६० Negative increase
७२  उरुग्वे १.३२२ Positive decrease
७३  रुवान्डा १.२४३ Positive decrease
७४  दक्षिण अफ्रिका १.२४३ Positive decrease
७५  टोगो १.२४३ Positive decrease ३१
७६  मोरोक्को १.१५६ Positive decrease
७७  नर्वे १.१०९ Positive decrease
७८  आयरल्यान्ड १.०६० Positive decrease
७९  रोमानिया १.०६० Positive decrease
८०  फिनल्यान्ड १.००७ Positive decrease
८१  ब्राजिल ०.९५१ Positive decrease
८२ साइप्रस साइप्रस ०.९२२ Positive decrease
८३  लिथुआनिया ०.८२७ Positive decrease
८४  मौरिटानिया ०.५०९ Positive decrease
८५  भियतनाम ०.४०७ Positive decrease
८६  अङ्गोला ०.२९१ Positive decrease
८७  चेक गणतन्त्र ०.२९१ Positive decrease
८८  डेनमार्क ०.२९१ Positive decrease
८९  गाबोन ०.२९१ Positive decrease
९०  कोसोभो ०.२९१ Steady
९१  सुडान ०.२९१ Positive decrease
९२  ताइवान ०.२२७ Positive decrease
९३  अल्बानिया ०.००० Steady
९४  आर्मेनिया ०.००० Positive decrease
९५  अजरबैजान ०.००० Positive decrease
९६  बेलारुस ०.००० Steady
९७  भुटान ०.००० Steady
९८  बोलिभिया ०.००० Steady
९९  बोस्निया र हर्जगोभिना ०.००० Steady
१००  बोत्स्वाना ०.००० Steady
१०१  बुल्गेरिया ०.००० Steady
१०२  कम्बोडिया ०.००० Steady
१०३  मध्य अफ्रिकी गणतन्त्र ०.००० Positive decrease २८
१०४  कोस्टा रिका ०.००० Steady
१०५  क्रोएसिया ०.००० Steady
१०६  क्युबा ०.००० Steady
१०७  जिबुती ०.००० Steady
१०८  डोमिनिकन गणतन्त्र ०.००० Steady
१०९  एल साल्भादोर ०.००० Steady
११०  भूमध्यरेखीय गिनी ०.००० Steady
१११  इरित्रिया ०.००० Steady
११२  एस्टोनिया ०.००० Steady
११३  जर्जिया (देश) ०.००० Positive decrease
११४  घाना ०.००० Steady
११५  ग्वाटेमाला ०.००० Steady
११६  गिनी ०.००० Steady
११७  गिनी-बिसाउ ०.००० Steady
११८  गयाना ०.००० Steady
११९  हाइटी ०.००० Steady
१२०  होन्डुरस ०.००० Steady
१२१  हङ्गेरी ०.००० Positive decrease
१२२  आइसल्यान्ड ०.००० Steady
१२३  जमैका ०.००० Steady
१२४  कजाख्स्तान ०.००० Positive decrease १८
१२५  कुवेत ०.००० Positive decrease
१२६  किर्गिस्तान ०.००० Positive decrease
१२७  लाओस ०.००० Positive decrease २२
१२८  लात्भिया ०.००० Steady
१२९  लेसोथो ०.००० Steady
१३०  लाइबेरिया ०.००० Steady
१३१  उत्तर म्यासेडोनिया ०.००० Steady
१३२  माडागास्कर ०.००० Positive decrease २४
१३३  मलावी ०.००० Steady
१३४  मौरिसस ०.००० Positive decrease
१३५  मोल्दोभा ०.००० Positive decrease
१३६  मङ्गोलिया ०.००० Steady
१३७  मोन्टेनेग्रो ०.००० Steady
१३८  नामिबिया ०.००० Steady
१३९  निकाराग्वा ०.००० Steady
१४०  उत्तर कोरिया ०.००० Steady
१४१  ओमान ०.००० Steady
१४२  पानामा ०.००० Steady
१४३  पपुवा न्युगिनी ०.००० Steady
१४४  पोल्यान्ड ०.००० Positive decrease
१४५  पोर्तगाल ०.००० Steady
१४६  कतार ०.००० Steady
१४७  गणतन्त्र कङ्गो ०.००० Steady
१४८  सर्बिया ०.००० Steady
१४९  सिएरा लियोन ०.००० Steady
१५०  सिङ्गापुर ०.००० Steady
१५१  स्लोभाकिया ०.००० Steady
१५२  स्लोभेनिया ०.००० Steady
१५३  दक्षिण कोरिया ०.००० Steady
१५४  दक्षिण सुडान ०.००० Steady
१५५  एस्वातिनी ०.००० Steady
१५६  गाम्बिया ०.००० Steady
१५७  पूर्वी टिमोर ०.००० Steady
१५८  ट्रिनिडाड र टोबागो ०.००० Steady
१५९  तुर्कमेनिस्तान ०.००० Steady
१६०  संयुक्त अरब इमिरेट्स ०.००० Steady
१६१  उज्बेकिस्तान ०.००० Steady
१६२  जाम्बिया ०.००० Steady
१६३  जिम्बाब्वे ०.००० Steady

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "About the GTI", पृ: Vision of Humanity, मूलबाट ११ फेब्रुअरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ फेब्रुअरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण २४ डिसेम्बर २०१८ मिति
  2. "Global Terrorism Index", Vision of Humanity (अङ्ग्रेजीमा), १५ अक्टोबर २०२०, अन्तिम पहुँच २०२२-०३-१४ 
  3. "Global Terrorism Index", Vision of Humanity (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०३-१४