आकाशबेली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आकाशबेली नेपालमा पाइने एक किसिमको लहरा हो। जरा नहुने भएकाले यसलाई बिनाजरी वा आकाशबेली भन्ने गरिन्छ। यो औषधिको रूपमा प्रयोग हुन्छ।

औषधीय गुण र महत्त्वहरू[सम्पादन गर्नुहोस्]

कपाल सम्बन्धि समस्याहरूबाट छुटकारा पाउन यसको प्रयोग गर्ने गरिन्छ | साथै यसको प्रयोग पाहिल्स को उपचारमा पनि प्रयोग आयुर्वेद गर्ने गरिन्छ |

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]