तितेपाती

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
तितेपाती
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(unranked): फूल फुल्ने एन्जिओस्पर्म
(unranked): Eudicots
(unranked): Asterids
गण: Asterales
कुल: Asteraceae
वंश: Artemisia
प्रजाति: A. vulgaris
द्विपद नाम
Artemisia vulgaris
L.

तितेपाती नेपालमा पाइने एक किसिमको जडीबुटी हो। यो मध्य पहाडमा पाइन्छ। यसको उपयोग जडिबुटीका रुपमा र सौदर्य प्रसाधनमा अत्तर निर्माणको लागि प्रयोग गरिन्छ । साथारण तया जहाँ पनि हुर्कने यस वनस्पति कहिले काहीँ नेपाली किसानहरु आफ्ना पशुहरुका लागि घाँस या सोत्तरको रुपमा पनि प्रयोगमा ल्याउने गर्दछन् ।

तितेपाती
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा